+

विश्वकप फुटबल : कतारविरुद्ध बोस्निया एन्ड हर्जगोभिनाको २-० ले अग्रता

२०८३ असार  ११ गते १:२४ २०८३ असार ११ गते १:२४

फिफा विश्वकप  फुटबल अन्तर्गत समूह ‘बी’को खेलमा कतारविरुद्ध बोस्निया एन्ड हर्जगोभिनाले २–० अग्रता लिएको छ ।

११ असार, काठमाडौं । फिफा विश्वकप  फुटबल अन्तर्गत समूह ‘बी’को खेलमा कतारविरुद्ध बोस्निया एन्ड हर्जगोभिनाले २–० अग्रता लिएको छ ।

२९ औं मिनेटमा बोस्निया एन्ड हर्जगोभिनाका करिम अलाजबेगोभिकले गोल गरे ।

यस्तै अर्को गोल ३४ औं मिनेटमा कतारका सुल्तान अलब्रेकले आत्मघाती गोल गर्न पुगे । जसले बोस्निया एन्ड हर्जगोभिनालाई २–० को अग्रता दिलाएको छ ।

विश्वकप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय