News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिकोको ग्वाडालाजार स्टेडियममा नेदरल्यान्ड्स र मोरक्कोबीच भइरहेको राउण्ड अफ ३२ को खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
- खेलको पहिलो हाफमा दुवै टोलीले आक्रामक प्रयास गरे पनि गोल गर्न सकेनन्।
१६ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत नेदरल्यान्ड्स र मोरक्कोबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
मेक्सिकोको ग्वाडालाजार स्टेडियममा भइरहेको राउण्ड अफ ३२ को खेलमा दुवै टोलीले पहिलो हाफमा गोल गर्न सकेनन् ।
प्रतिक्रिया 4