News Summary
Generated by OK AI. Editorially reviewed.- भारतको गोवामा शुरू भएको साफ महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई १-० ले पराजित गर्दै विजयी शुरूआत गरेको छ ।
- गोवास्थित जवाहरलाल नेहरू स्टेडियममा सोमबार भएको खेलको २३औं मिनेटमा गीता रानाले गरेको गोल नै नेपालका लागि निर्णायक बन्यो ।
११ जेठ, काठमाडौं । भारतमा सुरु भएको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ ।
सोमबार गोवाास्थित जवहरलाल नेहरु स्टेडियममा भएको खेलमा नेपालले भुटानलाई १-० ले पराजित गरेको हो ।
नेपालका लागि पहिलो हाफमा गीता रानाले गरेको गोल नै निर्णायक बन्यो ।
उनले २३औं मिनेटमा गरेको प्रहार भुटानी खेलाडीले क्लियर गर्ने क्रममा डिफ्लेक्ट भएर गोल भएको थियो ।
प्रतिक्रिया 4