राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा म्याट रोसको चर्चा, के हो वास्तविकता ?
एन्फाले आधिकारिक रुपमा जानकारी नगराए पनि एन्फाभित्रैबाट ‘रोस नै प्रशिक्षक बन्ने’ भन्ने चर्चाहरू बाहिर आइरहेको छ । जे होस छिट्टै नेपालको पुरूष टिमले नयाँ प्रशिक्षक पाउने भने पक्का छ...