+

साफ यू-१९ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

२०८२ माघ  ६ गते १२:४२ २०८२ माघ ६ गते १२:४२
साफ यू-१९ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरामा जनवरी ३१ देखि फेब्रुअरी ७ सम्म साफ यु-१९ महिला च्याम्पियनसिप आयोजना हुने छ।
  • च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश र भुटान गरी चार राष्ट्रले भाग लिनेछन्।
  • खेलहरु सिंगल राउण्ड रोविन प्रणालीमा हुनेछ र शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

६ माघ, काठमाडौं । पोखरामा आयोजना हुने साफ यु-१९ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) का अनुसार च्याम्पियनसिपमा ४ राष्ट्रले भाग लिनेछन् ।

यही जनवरी ३१ देखि फेब्रुअरी ७ सम्म पोखरा रंगशालामा हुने साफ यु-१९ महिला च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश र भुटानले भाग लिनेछन् ।

च्याम्पियनसिपका खेलहरु सिंगल राउण्ड रोविनका आधारमा हुनेछ ।

राउण्ड रोविनको खेलपछि शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

साफ यू-१९ महिला च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय