यू-१७ पुरुष फुटबल टिमको प्रशिक्षकमा सञ्जित सिंह नियुक्त
२९ असार, काठमाडौं । श्रीलंकामा यही सेप्टेम्बर १५ देखि २७ सम्म हुने साफ यू-१७ पुरुष च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा सञ्जित सिंह नियुक्त भएका छन्। आज सातदोबाटोस्थित...