News Summary
Generated by OK AI. Editorially reviewed.- एपीएफ क्लबले राष्ट्रिय लिग फुटबलअघि सन्तोष खत्री र अनिश क्षेत्रीलाई अनुबन्ध गरेको छ।
- एपीएफ क्लबले राजेन्द्र तामाङलाई प्रशिक्षकमा नियुक्त गरेको छ।
१० पुस, काठमाडौं । एपीएफ क्लबले आसन्न राष्ट्रिय लिग फुटबलअघि दुई नयाँ खेलाडी अनुबन्ध गरेको छ ।
सन्तोष खत्री र अनिश क्षेत्रीलाई एपीएफ क्लबले अनुबन्ध गरेको जनाएको हो ।
यसअघि आजै एपीएफले प्रशिक्षकमा राजेन्द्र तामाङलाई पनि नियुक्त गरेको छ ।
प्रतिक्रिया 4