रियलको पोष्टमा ५ गोल गर्दै बार्सिलोनाले जित्यो स्पानिस सुपर कप उपाधि
२९ पुस, काठमाडौं । बार्सिलोनाले स्पानिस सुपर कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी रियल मड्रिडलाई ५-२ गोलअन्तरले हराउँदै बार्सिलोना च्याम्पियन बनेको हो ।...