फ्रान्स भर्सेस बेल्जियम : दुई छिमेकीको हेभिवेट भिडन्त
१७ असार, काठमाडौं । युरो २०२४ मा सोमबार राति फ्रान्स र बेल्जियम भिड्दै छन् । यो प्रिक्वाटरफाइनलको ठूलो खेल हो । खेल जित्ने टोली क्वाटरफाइनल पुग्नेछ भने हार्ने बाहिरिनेछ...
१७ असार, काठमाडौं । युरो २०२४ मा सोमबार राति फ्रान्स र बेल्जियम भिड्दै छन् । यो प्रिक्वाटरफाइनलको ठूलो खेल हो । खेल जित्ने टोली क्वाटरफाइनल पुग्नेछ भने हार्ने बाहिरिनेछ...
१७ असार, काठमाडौं । युरो २०२४ अन्तर्गत प्रिक्वाटरफाइनलमा सोमबार राति पोर्चुगलले स्लोभेनियाको सामना गर्दैछ । स्लोभेनिया प्रतियोगिताकै नवआगन्तुक टिम हो । यस खेलसँग जोडिएका तथ्यांक यस प्रहार छन् :...
१७ असार, काठमाडौं । भेनेजुएलाले कोपा अमेरिका २०२४ मा समूह सीका सबै तीन खेल जित्दै शतप्रतिशत जित निकालेको छ । यसअघि नै क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको भेनेजुएलाले समूहको अन्तिम...
१७ असार, काठमाडौं । युरो २०२४ मा इङ्ल्यान्डले स्लोभाकियालाई हराउँदै क्वाट अन्तिम ८ मा प्रवेश गरेको छ । आइतबार राति भएको प्रिक्वाटरफानलमा पुनरागमन जित हात पार्दै क्वाटरफाइनलमा पुगेको हो...
१७ असार, काठमाडौं । जर्जियालाई फराकिलो अन्तरमा पराजित गर्दै स्पेन युरो २०२४ को अन्तिम ८ मा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा जर्जियाविरुद्ध पुनरागमन गर्दै स्पेनले ४-१...
१५ असार, काठमाडौं । उत्कृष्ट पुनरागमनपछि चर्चामा रहेको जर्मनी जारी युरो २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको अन्तिम १६ मा डेनमार्कलाई २-० ले पराजित गर्दै...
१६ असार, काठमाडौं । फरवार्ड लाउटारो मार्टिनेजले दोस्रो हाफमा गरेको दुई गोल मद्दतमा अर्जेन्टिनाले अमेरिकामा जारी कोपा अमेरिका २०२४ मा समूह् चरणमा शतप्रतिशत जित निकालेको छ । मायमीमा आइतबार...
१५ असार, काठमाडौं । साविक विजेता इटली युरो २०२४ को अन्तिम १६ बाटै बाहिरिएको छ । नकआउट चरणको पहिलो खेलमै शनिबार राति स्विट्जरल्याण्डसँग २-० ले पराजित भएपछि इटलीको यात्रा...
१५ असार, काठमाडौं । नेपालले लेवनानमा हुने भनिएको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता नखेल्ने भएको छ । लेवनानको वर्तमान सुरक्षा व्यवसथ्लाई मध्यनजर गर्दै नेपालले प्रतियोगिताबाट नाम फिर्ता लिएको अखेल नेपाल...
१५ असार, काठमाडौं । जर्मनीले युरो २०२४ को अन्तिम १६ को खेलमा शनिबार डेनमार्कको सामना गर्नेछ । अहिले जर्मनीमा प्रतियोगिताका कारण फुटबलको उत्साह चलिरहेको छ र जर्मन फुटबल स्वंयले एक...
१३ असार, कोहलपुर । धम्बोझी क्लब नेपालगन्जले लगातार दोस्रो पटक बाँके जिल्ला ए डिभिजन लिग फुटबल २०८१ को उपाधि जितेको छ । बिहिबार कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा...
१३ असार, काठमाडौं । युरो २०२४ मा पोर्चुगलाई हराएपछि जर्जियालाई पूर्व प्रधानमन्त्री बिड्जिना इभानिशभिलीले राष्ट्रिय पुटबल टिमलाई ८.४ मिलियन पाउण्ड दिने घोषणा गरेका छन् । बुधबार भएको खेलमा जर्जियाले पोर्चुगलामाथि...
१३ असार, काठमाडौं । अमेरिकामा भइरहेको कोपा अमेरिका २०२४ मा इक्वेडरले पहिलो जित हात पारेको छ । समूह बी अन्तर्गत लस भेगासको एलेनायन्ट स्टेडियममा बिहीबार बिहान भएको खेलमा इक्वेडरले...
१३ असार, काठमाडौं । पहिलो पटक युरो खेलिरहेको जर्जियाले सानदार प्रदर्शन गर्दै पोर्चुगललाई २-० ले पराजित गरेको छ । समूह एफ अन्तर्गत बुधबार राति भएको खेलमा पोर्चुगललाई स्तब्ध पारेपछि...
१३ असार, काठमाडौं । जर्मनीमा जारी युरो २०२४ अन्तर्गत बुधबार राति भएको समूह ई को दुवै खेल बराबरीमा सकिएको छ । स्टुटगार्डमा बेल्जियम र युक्रेनले गोलरहित बराबरी खेल्दै अंक बाँड्दा...
१२ असार, काठमाडौं । साविक विजेता अर्जेन्टिना कोपा अमेरका २०२४ को नकआउट चरणमा पुग्ने पहिलो टिम बनेको छ । लाउटारो मार्टिनेजको निर्णायक गोलमा बुधबार भएको खेलमा चिलीलाई १-० ले पराजित...
१२ असार, काठमाडौं । कोपा अमेरिका २०२४ मा क्यानडाले दश खेलाडीमा समेटिएको पेरुलाई १-० ले पराजित गरेको छ । पहिलो पटक कोपा अमेरिका फुटबलमा सहभागी भएको क्यानडाको यो पहिलो जित समेत...
१२ असार, काठमाडौं । युरो २०२४ मा समूह सीका दुवै खेल बराबरीमा सकिएका छन् । समूह सीअन्तरग्त मंगलबार राति भएको इंग्ल्याण्ड र स्लोभेनिया तथा डेनमार्क र सर्वियाबीचको दुवै खेल...
१२ असार, काठमाडौं । केलिएन एमबाप्पेले युरोमा आफ्नो पहिलो गोल गरेको खेलमा फ्रान्स पोल्याण्डसँग बराबरीमा रोकिएको छ । युरो २०२४ अन्तर्गत समूह डी को खेलमा फ्रान्स पोल्याण्डसँग १-१ को बराबरीमा...
१२ असार, काठमाडौं । नेदरल्याण्ड्सलाई ३-२ ले पराजित गर्दै अष्ट्रिया समूह डी को विजेता बनेर युरो २०२४ को नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति बर्निलस्थित ओलम्पिक स्टेडियममा भएको...
११ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले एन्फा भित्र एकता कायम गर्न नसक्नु फ्नो कमजोरी भएको स्वीकार गरेका छन् । मंगलबार फुटबलर्स मिसन टुगेदरले राष्ट्रिय टिमका...
११ असार, काठमाडौं । अमेरिकामा जारी कोपा अमेरिका २०२४ मा कोलम्बियाले विजयी सुरुवात गरेको छ । समूह बी अन्तर्गत मंगलबार टेक्ससस्थित एनआरजी स्टेडियममा भएको खेलमा कोलम्बियाले पाराग्वेलाई २-१ ले हरायो ।...
११ असार, काठमाडौं । माटिअ जाकाग्गीले इन्जुरी टाइमको अन्तिमममा गोल गरेपछि इटली युरो २०२४ को नकआउट चरणमा छनोट भएको छ । ८१औं मिनेटमा माटिओ डार्मिनको स्थानमा मैदान प्रवेश गरेका जाकाग्नीले...
११ असार, काठमाडौं । स्पेनले युरो २०२४ अन्तर्गत समूह चरणमा लगातार तेस्रो खेल जितेको छ । यसअघि नै नकआउट चरणमा स्थान पक्का गरिसकेको स्पेनले समूह बी को अन्तिम खेलमा अल्वानियालाई...
१० असार, काठमाडौं । साविक विजेता इटलीले युरो २०२४ को समूहको अन्तिम खेलमा क्रोएसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्यराति १२ः४५ बजे हुनेछ । लाइपजिगमा यी दुई टोली...
१० असार, काठमाडौं । अमेरिकामा जारी कोपा अमेरिका २०२४ मा उरुग्वेले विजयी सुरुआत गरेको छ । समूह सी अन्तर्गत मायामीस्थित हार्क रक स्टेडियममा भएको खेलमा उरुग्वेले पानामालाई ३-१ ले पराजित...
१० असार, काठमाडौं । आयोजक अमेरिकाले कोपा अमेरिका २०२४ मा विजयी सुरुआत गरेको छ । समूह सी अन्तर्गत सोमबार बिहान टेक्ससस्थित एटी एण्ड टी स्टेडियममा भएको खेलमा अमेरिकाले बोलिभयालाई...
१० असार, काठमाडौं । निकलस फुलक्रगले इन्जुरी टाइममा गोल गरेपछि युरो २०२४को आयोजक जर्मनीले स्विट्जरल्याण्डसँग १-१ को बराबरी खेल्दै समूह ए विजेता बनेको छ । यसअघि नै समूह ए...
९ असार, काठमाडौं । युरो २०२४ अन्तर्गत आजदेखि समूह चरणको अन्तिम खेलहरु सुरु हुँदैछ । जसमा आयोजक जर्मनीले समूह ए को अन्तिम खेलमा स्विट्जरल्याण्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार...
९ असार, काठमाडौं । मेक्सिकोले अमेरिकामा जारी कोपा अमेरिका २०२४ मा विजयी सुरुआत गरेको छ । समूह बी अन्तर्गत टेक्ससस्थित एनआरजी स्टेडियममा आइतबार बिहान भएको खेलमा मेक्सिकोले जमैकालाई १-० ले हरायो...
९ असार काठमाडौं । युरो २०२४ मा शनिबार राति भएको खेलमा बेल्जियमले रोमानियालाई पराजित गरेपछि समूह ई को नकआउट समीकरण रोमाञ्चक बनेको छ । कोलोनमा भएको खेलमा बेल्जियमले रोमानियालाई...
९ असार, काठमाडौं । भेनुजएलाले कोपा अमेरिका २०२४ मा इक्वेडरमाथि पुनरागमन जित निकालेको छ । समूह बीअन्तर्गत आइतबार बिहान अमेरिकाको लेभाइज स्टेडियममा भएको खेलमा दश खेलाडीमा समेटिएको इक्वेडरलाई भनेजुएलाले २-१...
९ असार, काठमाडौं । पोर्चुगल लगातार दोस्रो खेल जित्दै जर्मनीमा जारी युरो-२०२४ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह एफअन्तर्गत शनिबार राति डर्टमण्डमा भएको खेलम टर्कीएलाई ३-० ले...
८ असार, काठमाडौं । पहिलो पटक युरो खेलिरहेको जर्जियाले जर्मनीमा भइरहेको युरो २०२४ मा पहिलो अंक जोडेको छ । समूह बी अन्तर्गत शनिवार साँझ ह्याम्वर्गमा भएको समूह एफको खेलमा...
८ असार, काठमाडौं । युरो २०२४ अन्तर्गत शुक्रबार राति भएको समूह डी को खेलमा फ्रान्स र नेदरल्याण्ड्सले बराबरी खेलेका छन् । लाइपजिगमा भएको खेलमा फ्रान्स र नेदरल्याण्सले गोलरहित बराबरी...
७ असार, काठमाडौं । युरो कप २०२४ अन्तर्गत बिहीबार राति भएको खेलमा इंग्ल्याण्डले डेनमार्कसँग १-१ को बराबरी खेलेको छ । फ्रांकफर्ट एरेनामा भएको खेलमा इंग्ल्याण्डले सुरुवाती अग्रता लिएपनि जोगाउन...
७ असार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिका २०२४ मा विजयी सुरुवात गरेको छ । मर्सिडिज बेन्ज स्टेडियममा शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० ले पराजित गरेको...
७ असार, काठमाडौं । आत्मघाती गोल मदतमा स्पेनले युरो २०२४ मा इटलीलाई १-० ले पराजित गरेको छ । गेलसेनकिर्चेनमा भएको खेलमा इटलीका रिकार्डो कालाफिओरीले ५५औं मिनेटमा आत्मघाती गोल गर्दा स्पेनले...
६ असार, काठमाडौं । साविक विजेता इटली र पूर्वविजेता स्पेन युरो २०२४ को समूह चरणमै भिड्दैछन् । समूह बी मा रहेका यी दुई पूर्व विजेता बीचको खेल आज मध्यराति १२:४५...
६ असार, काठमाडौं । दक्षिण अमेरिकी महादेशको फुटबल प्रतियोगिता कोपा अमेरिका २०२४ को ४८ औं संस्करण अमेरिकामा सुरु हुँदैछ । पहिलो पटक १६ टोलीले खेल्न लागेको उक्त प्रतियोगिताको उद्घाटन खेल...
६ असार, काठमाडौं । नेपाल फिफा वरीयतामा तीन स्थान माथि उक्लिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार जारी गरेको वरीयताअनुसार नेपाल तीन स्थान सुधार गर्दै १७५औं स्थानमा...
६ असार, काठमाडौं । पहिलो पटक आयोजना हुन लागेको एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा नेपालको चर्च ब्वाइज युनाइटेडले भुटानको पारो युनाइटेडसँग खेल्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी)ले...
६ असार, काठमाडौं । जर्मनीमा जारी युरो २०२४ अन्तर्गत आज समूह सी का दुई खेल हुँदैछन् । जसमा इंग्ल्याण्ड र डेनमार्क तथा सर्विया र स्लोभेनियाबीच हुनेछ । समूह डी मा यसअघि...
६ असार, काठमाडौं । आयोजकले जर्मनीले लगातार दोस्रो खेल खेल्दै युरो २०२४ को अन्तिम १६ मा स्थान पक्का गरेको छ । समूह ‘ए’अन्तर्गत बुधबार भएको खेलमा हंगेरीलाई २-० ले...
५ असार, काठमाडौं । घरेलु मैदानमा भइरहेको युरो २०२४ मा जर्मनीले बुधबार हंगेरीसँग आफ्नो दोस्रो खेल खेल्दैछ । समूह ए मा रहेको जर्मनी लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा स्थान...
५ असार, काठमाडौं । युरो २०२४ अन्तर्गत समूह बी को खेलमा बुधबार क्रोएसिया र अल्वानिया भिड्दैछन् । ह्याम्पवर्गस्थित भोल्कपार्कस्टेडियममा मैदान उत्रँदा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । क्रोएसिया र...
५ असार, काठमाडौं । युवा स्टार अर्दा गुलेरले युरो डेब्युमै सानदार गोल गर्दै कीर्तिमान बनाएका छन् । गुलेरको कीर्तिमानी गोलमा टर्कीले मंगलबार समूह ए को खेलमा डेब्युटान्ट जर्जियालाई ३-१ ले...
४ असार, काठमाडौं। पहिलो पटक युरोकप खेल्न लागेको जर्जियाले प्रतियोगितालाई यादगार बनाउने लक्ष्य राखेको छ । जर्जियाका प्रशिक्षक विल्ली सागनोलले जर्जाले युरो कप २०२४ मा आफूसँग भएको सबै कुरा...
४ असार, काठमाडौं । इंग्लिस प्रिमियर लिग २०२४–२५ को खेल तालिका सार्वजनिक भएको छ । तालिकाअनुसार नयाँ सिजनको पहिलो खेल म्यानचेष्टर युनाइटेड र फुलहमबीच आगामी अगष्ट १६ मा ओल्ड...
४ असार, काठमाडौं । जर्मनीमा जारी युरो २०२४ मा स्तब्धपूर्ण नतिजा निकाल्ने क्रममा स्लोभाकियाले बेल्जियमलाई हराएको छ । फ्रांकफर्ट भएको खेलमा बनेपछि स्लोभाकियाले बेल्जियमलाई १-० ले पराजित गरेको हो...
३ असार, काठमाडौं । रोमानियाले युरो २०२४ मा युक्रेनलाई सोमबार ३-० ले पराजित गर्दै सानदार सुरुवात गरेको छ । युरो इतिहासमा रोमानियाले २४ वर्षपछि पहिलो जित निकालेको हो ।...
२ असार, काठमाडौं । वाउट वेघोर्स्टले खेल सकिन सात मिनेट अघि गरेको गोल मदतमा नेदरल्याण्ड्सले युरो २०२४ मा पोल्याण्डमाथि पुनरागमन जित निकालेको छ । समूह डी अन्तर्गत आइतबार भएको...
२ असार, काठमाडौं । आसन्न साफ यू-२० च्याम्पियनसीप र साफ यू-१७ च्याम्पियनसीपका लागि अखिल नेपाल फुटबल संघ एन्फाले खुला छनोट गर्ने भएको छ । एन्फाले सात प्रदेश फुटबल संघ...
२ असार, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले खेल्ने चार देशीय फुटबल प्रतियोगिताको मिति तय भएको छ । लेबनानको बेरुतमा हुने उक्त प्रतियोगिता असार २४ देखि साउन १...
२ असार, काठमाडौं । युरो २०२४ मा आइतबार समूह चरणका तीन खेल हुँदैछ । समूह सी अन्तर्गत स्लोभेनिया र डेनमार्कबीचको खेल स्टुटगार्डस्थित स्टुटगार्ड एरेनामा हुनेछ । यो खेल राति...
१ असार, काठमाडौं । आयोजक जर्मनीले युरो-२०२४ मा सानदार सुरुआत गरेको छ । शुक्रबार राति भएको उद्घाटन खेलमा समूह ए मा रहेको जर्मनीले स्कटल्याण्डलाई ५-१ ले पराजित गरेमो हो...
३२ जेठ, काठमाडौं । भगवली क्लब टोखाको आयोजनामा भएको रोड टु टोटनह्याम कार्यक्रम अन्तर्गत छनोट हुन सफल फुटबल खेलाडीहरुको पहिलो टोली बेङ्गलोर प्रस्थान गरेको छ । खेलाडीहरुलाई विदाइ गर्दै...
३२ जेठ, काठमाडौं । राष्ट्रिय लिग च्याम्पियन एपीएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने भएको छ । एपिएफले २०७८ चैतमा चितवनमा भएको राष्ट्रिय महिला लिगको उपाधि जितेको थियो, जसका आधारमा...
३२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमको फिफा वरीयतामा सुधार आएको छ । फुटबलको सर्वोच्च निकाय (फिफा)ले शुक्रबार सार्वजनिक गरेको वरीयतामा नेपाल २ स्थानमाथि उक्लिएको हो ।...
३१ जेठ, काठमाडौं । इटालियन क्लब एसी मिलानको नयाँ प्रशिक्षकमा पाउलो फोसेका नियुक्त भएका छन् । ५१ वर्षीय पोर्चुगिज फोनसेकालाई मिलानले तीन वर्षको लागि अनुबन्ध गरेको हो । उनी...
३१ जेठ, काठमाडौं । एएफसी यु-१७ एसियन कप छनोटमा नेपाल कठिन समूहमा परेको छ । एसियाली फुटबल महासंघले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल एसियाको पावर हाउस जापान र...
३१ जुन, काठमाडौं । फिफा विश्वकपपछि सबैभन्दा ठूलो फुटबल प्रतियोगिता अर्थात् मिनी विश्वकपको रुपमा लिइने युईएफए युरो २०२४ भोलि शुक्रबारदेखि सुरु हुँदैछ । युरोको १७औं संस्करण जुन १४ देखि जुलाई १४...
३० जेठ, काठमाडौं । फिफा विश्वकप छनोटको दोस्रो चरणमा नेपालले लगातार पाँच खेल हार्दा कुनै गोल गर्न सकेको थिएन । गएराती साउदी अरेबियाको दम्मानस्थित प्रिन्स मोहम्मद फहद स्टेडियममा भएको...
२९ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण कुमार लिम्बु (चेम्जोङ) ऐतिहासिक कीर्तिमान नजिक छन् । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज...
२९ जेठ, काठमाडौं । फिफा विश्वकप छनोट-२०२६ र एएफसी एसियन कप-२०२७ को संयुक्त छनोटको दोस्रो चरणमा नेपालले आज यमनसँग अन्तिम खेल खेल्दैछ । समूह एचमा रहेको नेपालले यसअघिका पाँच...
२८ जेठ, काठमाडौं । पेले, रोमारियो, रिभाल्डो, रोनाल्डो, रोनाल्डिन्हो, नेमार । यी सबै ब्राजिलका फुटबल स्टार हुन् । पेलेदेखि रोनाल्डोसम्म नेमारदेखि भिनिसियस जुनियरसम्म ब्राजिल फुटबल प्रतिभा जन्माउने कारखानाजस्तै बनेको...
२७ जेठ, काठमाडौं । नेपाली फुटबल टिमका कप्तान किरणकुमार चेम्जोङले २९ जेठमा यमनविरुद्ध हुने खेलमा जसरी पनि अंक जोड्ने बताएका छन् । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप...
२७ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको कार्यकाल जेठ अन्तिमसम्म मात्रै छ । एनेस २०७९ साल फागुन १७ गते नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका...
२७ जेठ, काठमाडौं । जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा आयोजना हुने युरो २०२४ का लागि साविक विजेता इटलीले अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक लुसियानो स्पालेट्टीले...
२७ जेठ, काठमाडौं । नेपालमा आयोजना हुने साफ यू २० च्याम्पियनसिपमा नेपाल कठिन समूहमा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार सार्वजनिक गरेको ‘ड्र’अनुसार आयोजक नेपाल समूह ए मा...
२७ जेठ, काठमाडौं । आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा आयोजना हुने युरो २०२४ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । रोएल स्पानिस फुटबल फेडेरेसनले...
२५ जेठ, काठमाडौं । जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुने युरो २०२४ का लागि इंग्ल्याण्डको टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले ह्यारी मगुएर, ज्याक ग्रेलिस, जेम्स म्याडिसन...
२४ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल युएईसँग ४-० ले पराजित भएको छ । घरेलु मैदान खेल्न...
२४ जेठ, काठमाडौं । मिडफिल्डर बसन्त जिम्बाले युएई विरुद्धको खेलमार्फत राष्ट्रिय फुटबल टिममा डेब्यु गर्ने भएका छन् । फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत...
२४ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप-२०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले आज यूएईको सामना गर्दैछ । समूह एचमा मा रहेको नेपाल र...
२३ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपालले हाल दोस्रो चरण खेलिरहेको छ । समूह एचमा नेपालले ४ खेल खेलिसक्दा...
२२ जेठ, काठमाडौं । सर्लाहीको बागमती युवा क्लब र सुर्खेतको आरसी ३२ फुटबल एकेडेमी शहीद स्मारक बी डिभिजन लिगमा बढुवा भएका छन् । मंगलबारको खेलअघिसम्म बी डिभिजनमा बढुवाको लागि...
काठमाडौं । चेल्सीको प्रशिक्षकमा एन्जो मरेस्का नियुक्त भएका छन् । उनले माउरिसियो पोचेटिनोको स्थान लिनेछन् । ४४ वर्षीय मोरेस्का लिसेस्टर सिटीमा थिए । उनले यो सिजन क्लबलाई च्याम्पियनसिपको उपाधि...
२१ जेठ, काठमाडौं। साफ वुमन्स च्याम्पियनसिप २०२४ नेपालमा आयोजना हुने भएको छ । सोमबार बसंको साफ कम्पिट्सन कमिटीको बैठकले च्याम्पियनसिप नेपालमा आयोजना गर्ने प्रस्ताव स्वीकार गरेको हो । साफका...
२० जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोश्रो चरणमा युएई र यमनविरुद्धको खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ...
२० जेठ, काठमाडौं । स्पानिस क्लब रियल मड्रिडले १५औं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति लण्डनस्थित वेम्बली स्टेडियममा भएको फाइनलमा जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-० ले...
१८ जेठ, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग २०२३-२४ को फाइनल शनिबार राति लन्डनस्थित वेम्बली मैदानमा हुँदैछ । जसमा स्पानिस महारथी रियल मड्रिड र जर्मन क्लब बोरुसिया डर्टमण्ड भिड्दैछन् । च्याम्पियन्स...
१८ जेठ, काठमाडौं । आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा आयोजना हुने युरो २०२४ का लागि डेनमार्कको टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक क्यास्पर हालमण्डले २६ सदस्यीय...
१८ जेठ, काठमाडौं । उरुग्वेका स्ट्राइकर एडिनसन काभानीले अन्तर्राष्ट्रिय फुटबलबाट बिहीबार सन्यास घोषणा गरेका छन् । उरुग्वेका प्रशिक्षक मार्सेलो बिएस्लाले जुनमा अमेरिकामा हुने कोपा अमेरिकामा कभानीलाई राष्ट्रिय टिममा समावेश...
१३ जेठ, काठमाडौं । भिन्सेन्ट कोम्पनी जर्मन क्लब बायर्न म्युनिखको नयाँ प्रशिक्षक नियुक्त भएका छन् । बायर्नले आधिकारिक रुपमा बुधबार कोम्पनीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । यसअघि नै बायर्नले...
१६ जेठ, काठमाडौं। आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुने युरो २०२४ का लागि नेदरल्याण्डस्को अन्तिम टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक रोनाल्ड कोमनले यसअघि घोषणा...
१६ जेठ, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाको प्रशिक्षकमा हान्सी फ्लिक नियुक्त भएका छन् । बार्सिलोनाले ११ जेठमा प्रशिक्षक जाभीलाई बर्खास्त गरेको थियो । उनको स्थानमा आएका ५९ वर्षीय जर्मन...
१६ जेठ, काठमाडौं । आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा आयोजना हुने युरो २०२४ का लागि बेल्जियमको प्रारम्भिक टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक डोमेनिक टेडेस्कोले सोमबार...
१५ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल साउदी अरेबियामा हुने भएको छ । समूह एचमा रहेको...
१४ जेठ, काठमाडौं । आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा आयोजना हुने युरो २०२४ का लागि स्पेनको प्रारम्भिक टोली घोषणा भएको छ । रोएल स्पानिस फुटबल फेडेरेसनले...
१३ जेठ, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कपको उपाधि जितेको छ । गएराति भएको फाइएनलमा लियोनलाई २-१ ले पराजित गर्दै पीएसजी च्याम्पियन बनेको हो । पीएसजीले...
१३ जेठ, काठमाडौं । ग्राइन्ट जाकाको एक मात्र गोल मद्दमा काइजरस्लाटनलाई १-० ले पराजित गर्दै बायर लेभरकुजनले जर्मन कपको उपाधि जितेको छ । बर्लिनस्थित ओलम्पिया स्टाडियनमा शनिबार राति भएको...
११ जेठ, काठमाडौं । एसी मिलानका फ्रेन्च स्ट्राइकर ओलिभर जिरुडले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । उनले युरोपियन च्याम्पियनसिप २०२४ आफ्नो अन्तिम प्रतियोगिता भएको बताएका हुन् ।...
८ जेठ, काठमाडौं । रियल मड्रिड तथा जर्मन मिडफिल्डर टोनी क्रुजले सन्यास लिने घोषणा गरेका छन् । उनले युरो २०२४ पछि व्यवसायिक फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् ।
८ जेठ, काठमाडौं । नेपालको काठमाडौं किकर्स फुटबल एकेडेमीले जर्मनीको म्युनिखस्थित मोम्मेन्डोर्फमा आयोजित चर्चित युथ लिग भीआर बैंक कपमा यू–१४ तर्फको उपाधि जितेको छ । सोमबार सम्पन्न प्रतियोगितामा आफ्नो...
७ जेठ, काठमाडौं । स्पानिस ला लिगाको उपाधि जितिसकेको रियल मड्रिड भियारियालसँग बराबरीमा रोकिएको छ । नर्वेका फरवार्ड अलेक्जान्डर सोर्लोथ एक्लैले ४ गोल गरेपछि भियारियल र रियले ४-४ को...
काठमाडौं । आगामी जुन–जुलाईमा हुने युरोकप २०२४ मा सहभागी टिमले २६ खेलाडी राख्न पाउने भएका छन् । दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय कन्मेबोलको प्रतियोगिता र सञ्चालन निर्देर्शिकाले उक्त निर्णय गरेको...
६ जेठ, काठमाडौं । बायर लेभरकुजनले अपराजित रहँदै जर्मन बुन्डेसलिगाको उपाधि जित्ने कीर्तिमान बनाएको छ । यसअघि नै उपाधि पक्का गरिसकेको लेभरकुजनले शनिबार भएको अन्तिम लिग खेलमा अग्सवर्षलाई २-१...
४ जेठ, काठमाडौं । म्यानचेष्टर सिटीका गोलकिपर एडरसनले प्रिमियर लिगको अन्तिम खेल र एएफए कपको फाइनल खेल गुमाउने भएका छन् । उनले आँखाको सकेट फ्रयाक्चर भएकोले दुई महत्वपूर्ण खेल...
काठमाडौं । आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा बयोजजा हुने युरो २०२४ का लागि फ्रान्सको टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्पसले युरोका लागि २५...
४ जेठ, काठमाडौं । फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा अल्मेरियालाई २-० ले पराजित गरेको छ । अल्मेरियाको मैदानमा गएराति भएको खेलमा बार्सिलोनालाई जिताउन लोपेजले १४औं र...
४ जेठ, काठमाडौं । घरेलु मैदानमा हुने युरो २०२४ का लागि आयोजक जर्मनीले २७ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक जुलियन नायगल्म्यानले घोषणा गरेको टोलीमा भेट्रान...
३ जेठ, ललितपुर । चन्द्रागिरि नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरी नगरपालिकाको आयोजनामा जारी प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । चन्द्रागिरि,...
२ जेठ, काठमाडौं । स्पानिस ला लिगाको उपाधि पक्का गरिसकेको रियल मड्रिडले मंगलबार राति भएको खेलमा अलेभजलाई ५-० ले पराजित गरेको छ । रियलको जितमा भिनिसियस जुनियरले दुई गोल...
२ जेठ, काठमाडौं । एर्लिङ हालान्डको दुई गोल मदतमा म्यानचेष्टर सिटीले प्रिमियर लिगमा मंगलबार राति टोटनहमलाई २-० ले पराजित गरेको छ । यस जितपछि आर्सनललाई पछि पार्दै शीर्ष स्थानमा...
१ जेठ, काठमाडौं । विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत युएईसँग हुने खेलका लागि नेपाली फुटबल टिमको प्रारम्भिक टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार २८...
२९ बैशाख, काठमाडौं । आगामी जुन-जुलाईमा जर्मनीमा हुने युइएफए युरो २०२४ मा सहभागि टिमले २६ खेलाडी राख्न पाउने भएका छन् । युइएफएको एक्जुकेटिभ कमिटीले आसन्न युरोकपका लागि सहभागि टिममा...
२९ बैशाख, काठमाडौं । आगामी जुनमा अमेरिकामा आयोजना हुने कोपा अमेरिका २०२४ का लागि ब्राजिलको टोली घोषणा भएको छ । तर टोलीमा पूर्व कप्तानहरु नेमार र कासेमिरोहसित गाब्रीएल जेसस,...
२९ बैशाख, काठमाडौं । फ्रेन्च स्टार स्ट्राइकर केलिएन एमबाप्पेले यस सिजनको अन्त्यमा पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने बताएका छन् । २५ वर्षीय एमबाप्पेले आफ्नो सोसल मिडियामार्फत एक भिडियो सार्वजनिक...
२८ वैशाख, काठमाडौं । दिपशे राईले दुई गोल गरेपछि बागमती युथ क्लबले शहीद स्मारक सी डिभिजन लिगमा बिहीबार बाजुराको रानीवन स्पोर्ट्स क्लबलाई ३-१ ले पराजित गरेको छ । सातदोबाटोस्थित...
२७ वैशाख, काठमाडौं । ७ देखि २० वैशाखसम्म सुर्खेतमा सञ्चालित महिला लिगको क्वालिफायर्स (छनोट खेल) बाट तीन टिम छनोट भएका छन् । निर्माणाधीन प्रादेशिक रंगशालामा भएको खेलमा कोशी प्रदेश...
२७ वैशाख, काठमाडौं । रोशन क्षेत्रीको दुई गोल मदतमा समाज कल्याण खेलकुद केन्द्रले शहीद स्मारक सी डिभिजन लिगमा बिहीबार गोलबजार स्पोर्टस क्लबलाई २-१ ले पराजित गरेको । सातदोबाटोस्थित एन्फा...
२५ वैशाख, काठमाडौं । भर्खरै महिला लिग छनोट सुर्खेतस्थित कर्णाली प्रादेशिक रंगशालामा सकियो । ७ प्रदेशले प्रतिस्पर्धा गरेको प्रतियोगितामा कोशी प्रदेश अपराजित रहँदै लिग च्याम्पियनको रूपमा महिला लिगमा छनोट...
२४ वैशाख, काठमाडौं । फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत युएईसँगको खेल पनि दशरथ रंगशालामा हुनेमा आशंका देखिएको छ । समूह बी मा रहेको नेपालले आगामी जेठ २४ गते घरेलु...
२४ वैशाख, काठमाडौं । इंग्ल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आज इंग्ल्याण्ड सी सँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले पहिलो पटक इंग्ल्याण्ड गएर त्यहाँको फुटबल टोलीसँग प्रतियोगिता खेल्न लागेको...
२२ बैशाख, ललितपुर । काठमाडौं महानगरपालिका र मध्यपुर थिमि नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको शनिवार सेमिफाइनलमा प्रबेश गरेका छन् । शनिबार गोदावरी...
२१ वैशाख, काठमाडौं । प्रिमियर लिगमा चेल्सीले लण्डन प्रतिद्वन्दी टोटनहमलाई २-० ले पराजित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि ट्रेबोह चालोबाहले २४औं र निकोलस...
२० वैशाख, सुर्खेत । कोशी प्रदेशकी नेहाकुमारी चौधरी राष्ट्रिय महिला लिग छनोटमा सर्वोत्कृष्ट खेलाडी चुनिएकी छन् । प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको कोशीकी नेहा सर्वोत्कृष्ट खेलाडी चुनिंदा कोशीकै सुशीलाकुमारी...
२० वैशाख, सुर्खेत । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बिहीबार भएको खेलमा घरेलु टिम कर्णालीले गण्डकीलाई हरायो । यो जितसँगै कर्णाली महिला फुटबल टिमका लागि ऐतिहासिक दिन बन्यो । खेलकुदको...
२० वैशाख, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनल खेलेको पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमण्डले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० ले पराजित गरेको छ । घरेलु...
१८ बैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेश राष्ट्रिय महिला लिग फुटबलका लागि छनोट भएको छ । सुर्खेतमा जारी छनोट प्रतियोगितामा मंगलबार भएको खेलमा कर्णाली प्रदेशलाई १-० ले पराजित गर्दै सुदूरपश्चिम...
१७ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले इङ्ल्यान्ड ‘सी’सँग मैत्री फुटबल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरेको छ । सोमबार एन्फा मुख्यालयमा आयोजित कार्यक्रमममा नेपालका...
१७ वैशाख, काठमाडौं । फत्तेमान घलेलाई समेट्दै इङ्ल्यान्ड ‘सी’ टिम सँगको मैत्री खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली घोषणा भएको छ । प्रशिक्षक भिनसेन्जो एल्बर्टो एनेसले सोमबार २३ सदस्यीय...
१७ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सुर्खेतमा भइरहेको महिला लिग छनोट प्रतियोगितामा बागमती प्रदेशले लगातार पाँचौं हार व्यहोरेको छ । सुर्खेतको कर्णाली स्टेडियममा सोमबार भएको...
१७ वैशाख, काठमाडौं । प्रिमियर लिगमा आइतबार शीर्ष २ मा रहेका आर्सनल र म्यानचेष्टर सिटी दुवैले जित हात पारे । सिटीले नटिङहम फरेस्टलाई २-० ले सहजै पराजित गर्दा आर्सनलले...
१६ वैशाख, काठमाडौं । कोशी प्रदेश राष्ट्रिय महिला लिग फुटबलमा छनोट भएको छ । सुर्खेतमा भइरहेको एन्फा महिला लिग छनोट प्रतियोगितामा आइतबार मधेश प्रदेशसँग गोलरहित बराबरी खेलेपनि कोशीले शीर्ष...
१६ वैशाख, काठमाडौं । महिला लिग छनोटमा कर्णाली प्रदेशले लुम्बिनीमाथि ४–१ को जित दर्ता गरेको छ । यो जितसहित कर्णाली प्रदेश अंक तालिकाको शीर्ष ३ मा उक्लिएको छ ।...
१६ वैशाख, काठमाडौं । वेष्टहमसँग बराबरीमा रोकिएपछि लिभरपुलको प्रिमियर लिग जित्ने लक्ष्यमा अर्को धक्का लागेको छ । शनिबार राति भएको खेलमा लिभरपुल र वेष्टहमले २-२ को बराबरी खेलेका थिए...
१४ वैशाख, काठमाडौं । कोशी प्रदेशले एन्फा महिला लिग छनोटमा लगातार चौथो जित हात पारेको छ । सुर्खेतस्थित कर्णाली स्टेडियममा शुक्रबार बिहान भएको खेलमा कोशीले लुम्बिनी प्रदेशलाई ३–० ले...
१३ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल)लाई पराजित गरेको छ । राष्ट्रिय फोटो पत्रकारिता दिवस, २०८१ को अवसरमा एनएफपीजे...
१३ वैशाख, काठमाडौं । घरेलु टोली कर्णाली प्रदेशले एन्फा महिला लिग छनोटमा बिहीबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । लिगमा कर्णालीको यो दोस्रो जित हो । सुर्खेतस्थित...
१२ वैशाख, काठमाडौं । शहीद स्मारक सी डिभिजन लिगमा गोलबजार स्पोर्ट्स क्लब र रानीवन स्पोर्ट्स क्लबले बुधबार १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा...
११ वैशाख, काठमाडौं । पेम्बा दोर्जे लामाको दुई गोल प्रेरित सानेपा क्लबले सहीद स्मारक सी डिभिजन लिगमा म्गलबार झम्सिखेल युथ क्लबलाई ४-१ ले पराजित गरेको छ । जारी लिगमा...
११ वैशाख, काठमाडौं । शहीद स्मारक सी डिभिजन क्लब खेलिरहेका ९ वटा क्लबले आरसी ३२ फुटबल एकेडेमीले अर्कै क्लबमा आवद्ध खेलाडी नियम विपरीत खेलाएको भन्दै अखिल नेपाल फुटबल संघ...
१० वैशाख, काठमाडौं । शहीद स्मारक सी डिभिजन लिगमा सुरूवाती तीन खेलमा लगातार जित हात पारेको आरसी ३२ फुटबल एकेडेमी सोमबार सामाजिक युथ क्लबसँग बराबरीमा रोकिएको छ । पहिलो...
१० वैशाख, काठमाडौं । गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई ४-२ ले पराजित गर्दै महिला फुटबल लिग छनोटमा पहिलो जित हात पारेको छ । सुर्खेतको कर्णाली स्टेडियममा आइतबार भएको खेलमा गण्डकीलाई...
१० वैशाख, काठमाडौ । जुड बेलिङ्घहमले इन्जुरी टाइममा गोल गरेपछि स्पानिस ला लिगा अन्तर्गत चर्चित एल क्लासिको खेलमा रियल मड्रिडले बार्सिलोनालाई ३-२ ले हराएको छ । घरेलु मैदानमा दुई...
१० वैशाख, काठमाडौं । फुलहमलाई ३-१ ले पराजित गर्दै लिभरपुल प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ । आइतबार राति फुलहमको मैदानमा भएको खेलमा सहज जितपछि लिभरपुलले शीर्ष स्थानको आर्सनलसँग...
९ वैशाख, काठमाडौं । महावीर स्टडिज एण्ड एथ्लेटिक्स एसोसिएसनले शहीद स्मारक सी डिभिजन लिगमा यस सिजन पहिलो जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको खेलमा...
९ बैशाख, काठमाडौं । महिला लिग छनोट अन्तर्गत शनिवार भएको खेलमा मधेश प्रदेशले बागमती प्रदेशमाथि सानदार जित हात पारेको छ । सुर्खेतस्थित कर्णाली स्टेडियममा शनिवार भएको खेलमा मधेशले बागमतीलाई...
९ बैशाख, काठमाडौं । म्यानचेष्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ । बर्नार्डो शिल्भाको एक मात्र गोल मद्दतमा चेल्सीलाई १-० ले पराजित गर्दै सिटीले फाइनलमा स्थान बनाएको हो...
९ वैशाख, काठमाडौं । वल्भ्सलाई २-० ले पराजित गर्दै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलको जितमा लियोन्ड्रो ट्रोसार्डले ५४औं र कप्तान मार्टिन ओडेगार्डले इन्जुरी टाइमको पाँचौ...
८ वैशाख, काठमाडौं । कर्णाली प्रदेशको सुर्खेतमा शुक्रबारदेखि सुरु भएको एन्फा महिला लिग छनवटमा सुदूरपश्चिम र कोशी प्रदेशले विजयी सुरुवात गरेका छन् । सुर्खेतको कर्णाली स्टेडियममा भएको उद्घाटन खेलमा...
७ वैशाख, काठमाडौं । मनोहरा युनाइटेड युथ क्लबले शहीद स्मारक सी डिभिजन लिगमा दोस्रो जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा शुक्रबार भएको एक मात्र खेलमा मनोहराले...
७ वैशाख, काठमाडौं । इंग्लिस क्लब लिभरपुल युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएको छ । लिभरपुलले गएराति क्वाटरफाइनल दोस्रो लेगमा बिहीबार इटालियन क्लब एटलान्टालाई १-० ले हराएको थियो । तर समग्रमा...
६ वैशाख, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले ऐतिहासिक क्लब ट्रेबलको सम्भावना कायम राखेको छ । केलिएन एमबाप्पे र उनका टिममेटहरू १...
६ वैशाख, काठमाडौं । झम्सिखेल युथ क्लबविरुद्ध पुनरागमन जित निकाल्दै पुल्चोक स्पोर्ट्स क्लब शहीद स्मारक सी डिभिजन लिगको शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बिहीबार भएको...
६ वैशाख, काठमाडौं । साविक विजेता म्यानचेष्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै स्पानिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । दुई लेगको खेल...
५ वैशाख, काठमाडौं । सानेपा क्लबले शहीद स्मारक सी डिभजन लिगमा पहिलो जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा सानेपाले स्वयम्भु युथ क्लबलाई २(१ ले...
५ वैशाख, काठमाडौं । केलिएन एमबाप्पेले दुई गोल गरेपछि बार्सिलोनालाई दोस्रो लेगमा उसैको मैदानमा ४-१ ले पराजित गर्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश...
४ वैशाख, काठमाडौं । सुर्खेतको आरसी ३२ फुटबल एकेडेमी लगातार तेस्रो खेल जित्दै शहीद स्मारम सी डिभिजन लिगको शीर्ष स्थानमा उक्लेको छ । विवेक राईको एक मात्र गोलमा आरसी...
४ चैत, काठमाडौं । मंगलबार प्रिमियर लिगमा चेल्सीले एभर्टनलाई ६-० ले पराजित मिडफिल्डर कोल पाल्मरले ४ गोल गरे । निकै लयमा देखिएका पाल्मरले २९ मिनेटभित्र ह्याट्रिक गरेका थिए ।...
४ वैशाख, काठमाडौं । कोल पाल्मर एक्लैले चार गोल गरेपछि चेल्सीले प्रिमियर लिगमा एभरटनलाई ६–० ले हराएको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा २१ वर्षीय पाल्मरले पहिलो...
३ वैशाख, काठमाडौं । बायर लेभरकुजनले बायर्न म्युनिखको अधिपत्य तोड्दै पाँच खेल अगावै जर्मन बुण्डेसलिगाको उपाधि जितेको छ । आइतबार राति भएको २९औं चरणको खेलमा वेडर ब्रेमेनलाई ५-० को...
२ वैशाख, काठमाडौं । शहीद स्मारक सी डिभिजन लिगमा झम्सिखेल युथ क्लब र मनोहरा युनाइटेड युथ क्लबले पहिलो जित हात पारेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको दोस्रो...
२ वैशाख, काठमाडौं । इंग्ल्याण्ड सी टिमसँग आगामी मे मा हुने मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ । मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले आइतबार २८ सदस्यीय...
२ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा ७ वैशाखदेखि हुने राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । एन्फाले आइतबार खेल तालिका...
२ वैशाख, काठमाडौं । म्यानचेष्टर सिटीले प्रिमियर लिगमा शनिबार लुटन टाउनलाई ५-१ ले पराजित गरेको छ । सानदार जितपछि सिटी अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ । खेलको दोस्रो मिनेटमै...
२ वैशाख, काठमाडौं । जाओ फेलिक्सको एक मात्र गोलमा बार्सिलोनाले स्पानिस ला लिगामा क्याडिजलाई १-० ले पराजित गरेको छ । क्याडिजको मैदानमा शनिबार राति भएको खेलमा फेलिक्सले ३७औं मिनेटमा...
३० चैत, काठमाडौं । सलिल ढकालले खेलको इन्जुरी टाइममा गोल गरेपछि पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सी डिभजन लिगमा शुक्रबार स्वयम्भू क्लबलाई २-१ ले पराजित गरेको छ । जारी...
३० चैत, काठमाडौं । वर्ष २०८० मा नेपाली फुटबल मैदानमा भन्दा मैदान बाहिर बढी चर्चामा रह्यो । अघिल्लो वर्ष जस्तै यस वर्ष पनि फुटबलर विदेश पलायन हुने क्रम जारी...
३० चैत, काठमाडौ । युरोपा लिग क्वाटरफाइनलको पहिलो लेगमा लिभरपुल घरेलु मैदानमै इटालियन क्लब एटलान्टासँग ३-० ले पराजित भएको छ । घरेलु मैदानमै अप्रत्यासित हार बेहोरेको लिभरपुलका लागि अर्को...
३० चैत, काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगमा बिहीबार भएका दुवै खेल बराबरीमा सकिएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको दोस्रो खेलमा सामाजिक युथ क्लब र सानेपा...
२९ चैत, काठमाडौं । वर्ष २०८० ले बिट मार्ने बेला भइसकेको छ । अब केही घण्टापछि नै नयाँ वर्ष २०८१ लाग्नेछ । वर्ष २०८० मा नेपाली फुटबल मैदान भित्र...
२९ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने एन्फा अन्तर कलेज फुटसल च्याम्पियनसिपमा २४ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी बैशाख २२ देखि जेठ ५ गतेसम्म हुने...
२९ चैत, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई उसैको मैदानमा ३-२ ले पराजित गरेको छ । अवे मैदानमा प्राप्त यस जितले बार्सिलोनाको...
२८ चैत,काठमाडौ । आरी ३२ फुटबल एकेडेमी सहिद स्मारक सी डिभिजन लिगमा दोस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा सुर्खेतको आरसी ३२...
२८ चैत, काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटी र सर्वाधिक १४ पटकको विजेता रियल मड्रिडले युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल पहिलो लेगमा ३-३ को बराबरी खेलेका छन् । रियलको घरेलु मैदान सान्टियागो...
२६ चैत, काठमाडौं । स्पोर्टस् एकेडेमी साँगाले शहीद स्मारक सी डिभिजन लिगमा विजयी सुरूवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको खेलमा स्पोर्टस् एकेडेमी साँगाले झम्सिखेल युथ क्ललाई...
२५ चैत, काठमाडौं। रोशन क्षत्रीले शहीद स्मारक सी डिभजन लिगको पहिलो ह्याट्रिक गरेपछि समाज कल्याण क्लबले सानदार सुरुवात गरेको छ । समाज कल्याण्डले आइतबार एन्फा कबम्प्लेक्समा भएको खेलमा मनोहरा...
२५ चैत, काठमाडौं । ब्राइटनलाई ३-० ले पराजित गर्दै आर्सनल फेरि प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । आर्सनलको जितमा बुकाया साकाले ३३औं मिनेटमा पेनाल्टीमा गोल गरी अग्रता दिलाएका...
२५ चैत, विराटनगर । आठौं संस्करणको विराट गोल्डकपको उपाधि मच्छिन्द्र एफसी काठमाडौंले जितेको छ । विराटनगरको शहीद मैदानमा शनिबार राति सम्पन्न भएको फाइनलमा घरेलु टिम सांग्रीला मोरङ एफएलाई २-०...
२३ चैत, काठमाडौं । शहीद स्माकर सी डिभिजन लिगमा बागमती युथ क्लबले शानदार सुरूवात गरेको छ । शुक्रबार एन्फा कम्प्लेक्समा भएको खेलमा सर्लाहीको बागमतीले ललितपुरको सानेपा क्लबलाई ३–१ गोलले...
२३ चैत, विराटनगर । विराट गोल्डकपको आठौं संस्करणको उपाधिका लागि शनिबार मच्छिन्द्र फुटबल क्लब र घरेलु टोली सांग्रिला मोरङ एफए भिड्दैछन् । जारी सिजनमा मछिन्द्र तेस्रो उपाधि दौडमा छ...
२२ चैत, काठमाडौं । शहीद स्मारक सी डिभिजन लिगमा सुर्खेतको आरसी ३२ फुटबल एकेडेमीले विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको उद्घाटन खेलमा आरसी ३२ ले...
२२ चैत, काठमाडौं । नेपाली पुरुष राष्ट्रिय टिमको फिफा वरीयता घटेको छ । बिहीबार फिफाले निकालेको नयाँ वरीयतामा नेपाल ३ स्थान तल झरेको हो । १७५औं स्थानमा रहेको नेपाल...
२२ चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग क्लब संकटाले महिला फुटबल टिम निर्माण गरेको छ । शीर्ष लिग खेल्ने योजनासहित क्लबले महिला टिम बनाएको संकटा क्लबका सचिव...
२२ चैत, काठमाडौं । केलियन एमबाप्पेको एक मात्र गोल मदतमा पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको फाइनल प्रवेश गरेको छ । पीएसजीले रेन्सलाई १-० ले पराजित गर्दै लियोनसँग फाइनल...
२२ चैत, काठमाडौं । बायर लेभरकुजन जर्मन कपको फाइनलमा प्रवेश गरेको छ । दोस्रो श्रेणीको क्लब फर्चुना डुसेलडर्फलाई सेमिफाइनलमा ४-० ले पराजित गर्दै लेभरकुजनले काइजरलाटनलसँग फाइनल भेट पक्का गरेको...
२२ चैत, काठमाडौं । आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । गएराति भएको खेलमा लुटन टाउनलाई २–० ले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लेको हो । आर्सनलले ३०...
२२ चैत, विराटनगर । विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ विरुद्ध सडनडेथमा जित निकाल्दै घरेलु टिम सांग्रिला मोरङ एफए आठौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित...
२१ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनमा हुने शहीद स्मारक सी डिभिजन लिगको तयारी पूरा भएको छ । एन्फाले बुधबार पत्रकार सम्मेलन गर्दै बिहीबारदेखि सुरु...
२१ चैत, विराटनगर । विराटनगरमा जारी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । मंगलबार अन्तिम क्वाटरफाइनल खेलपछि सेमिफाइनल समीकरण पूरा भएको हो । विराटनगरको सहिद...
१९ चैत, काठमाडौं । नेपाल स्पोर्टस् फेलोसिपले महिला फुटबल टिमलाई सम्मान गरेको छ । गत फागुनमा पश्चिमी एसियाली गल्फ राष्ट्रहरूले खेल्ने वाफ महिला फुटबल च्याम्पियनसिपमा उपविजेता बनेर नेपालको नाम...
२५ वर्षको हुँदा राष्ट्रिय टिममा परेका अभिषेकले अब लगातार राष्ट्रिय टिममा रहिरहने योजना रहेको सुनाए ।
१९ चैत, काठमाडौं । प्रिमियर लिगमा उपाधि दाबेदार दुई टोली म्यानचेष्टर सिटी र आर्सनलले गोलरहित बराबरी खेलेका छन् । त्यसअघि लिभरपुलले ब्राइटनविरुद्ध पुनरागमन जित निकाल्दै शीर्ष स्थानमा उक्लेको थियो...
१९ चैत, काठमाडौं । रोड्रिगोको दुई गोलमा शीर्ष स्थानको रियल मड्रिडले स्पानिस ला लिगामा एथ्लेटिक विल्वाओलाई २-० ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा रोड्रिगोले दुवै हाफमा...
१८ चैत, काठमाडौं । बोरुसिया डर्टमण्डले बायर्न म्युनिखलाई २०१९ पछि पहिलो पटक पराजित गरेको छ । जर्मन बुण्डेसलिगा अन्तर्गत गएराती भएको खेलमा डर्टमण्डले डेर क्लेसिकर डर्बीमा बायर्नलाई २-० ले...
१८ चैत, काठमाडौं । प्रिमयर लिगमा म्यानचेष्टर युनाइटेड ब्रेन्टफोर्डसँग १-१ को बराबरीमा रोकिएको छ । दुवै टोलीले इन्जुरी टाइममा गोल गरेका थिए । ब्रेन्टफोर्डको घरेलु मैदानमा भएको खेलमा मासोन...
१८ चैत, काठमाडौं । रफिन्हाको निर्णायक गोल मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा लस पलमसलाई १-० ले पराजित गरेको छ । यो कठिन जितपछि बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँग अंकदूरी...
१८ चैत, विराटनगर । पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) लाई पराजित गर्दै घरेलु टिम सांग्रिला मोरङ फुटबल क्लब आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको...
१८ चैत, धरान । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि काठमाडौँको चर्च ब्वाइज युनाइटेडले हात पारेको छ । शनिवार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइज...
१४ चैत, विराटनगर । विराट गोल्डकपको आठौं संस्करण भोलि बिहीबारबाट सुरु हुँदैछ । रात्रीकालिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा भुटानको रोयल थिम्पु एफसी (आरटिसी) र विभागीय टोली नेपाल पुलिस क्लब...