सनिश केपी ओली कपको सर्वोत्कृष्ट खेलाडी, विशाल उत्कृष्ट गोलकिपर
१९ फागुन, काठमाडौं । काठमाडौंमा सम्पन्न केपी ओली कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मछिन्द्र एफसीका डिफेन्डर सनिश श्रेष्ठ घोषित भएका छन् । केपी ओली कपको विजेता टोली मछिन्द्रका सनिश...