साफ यू-१७ च्याम्पियनसिपमा सुजन डंगोलको ह्याट्रिकमा नेपालले श्रीलंकालाई हरायो
७ असोज, काठमाडौं । सुजन डंगोलको ह्याट्रिकमा नेपालले भुटानमा भइरहेको साफ यू-१७ च्याम्पियनसिपमा सोमबार श्रीलंकालाई ४-० ले पराजित गरेको छ । समूह बी को पहिलो खेलमा पाकिस्तानसँग १-० ले...