एनएसएलको अंक तालिका रोमाञ्चक, चार खेल बाँकी हुँदा प्लेअफ पुग्ने दुई टोलीको टुङ्गो हुन बाँकी
६ पुस, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ जति अघि बढ्दै गयो उति यसमा रोमाञ्चकता थपिन थालेको छ । पछिल्ला केही खेलको नतिजाले एनएसएललाई थप रोमाञ्चक बनाएको छ...