८ चैत, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारी (साम्बा)लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।
शुक्रबार एक कार्यक्रमका बिच प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गरे । साम्बा क्लब फुटबलका लागि फ्रान्समा रहेकाले उनका बुबाले पुरस्कार ग्रहण गरेका थिए ।
साम्बा नेपाली महिला टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् भने युरोपमा खेल्ने पहिलो नेपाली महिला खेलाडी पनि हुन् ।
 
                    










 २०८१ चैत  ८ गते १४:१८
                        २०८१ चैत  ८ गते १४:१८                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4