News Summary
Generated by OK AI. Editorially reviewed.- मनाङ मर्स्याङ्दी क्लबले एन्फा यू-१६ युथ लिगको खेलमा श्री भगवती क्लबलाई २–१ ले पराजित गर्यो।
- रोहन थापा मगरले ४०औं मिनेटमा गोल गरे भने शरुन महतोले ५८औं मिनेटमा बराबरी गोल गरे।
- बिबेक मगरले ८७औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे।
२० असार, काठमाडौं । एन्फा यू-१६ युथ लिगको खेलमा मनाङ मर्स्याङ्दी क्लबले श्री भगवती क्लबलाई २–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
मनाङका रोहन थापा मगरले खेलको ४०औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। तर ५८औं मिनेटमा श्री भगवतीका शरुन महतोले बराबरी गोल गर्दै खेलमा फर्काए।
८७औं मिनेटमा बिबेक मगरले पेनाल्टीमार्फत निर्णायक गोल गर्दै मनाङलाई जित दिलाए।
प्रतिक्रिया 4