News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा नर्वे र इंग्ल्यान्ड पहिलो हाफको खेल सकिँदा १–१ को बराबरीमा छन्।
- खेलको ३६औं मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए।
- पहिलो हाफको इन्जुरी समयमा जुडे बेलिंघमले गोल गर्दै इंग्ल्यान्डलाई खेलमा फर्काएका हुन्।
२८ असार, काठमाडौं । पिफा विश्वकप २०२६ का अन्तिम क्वार्टरफाइनलको पहिलो हाफमा नर्वे र इंग्ल्यान्ड बराबरीमा छन् ।
मियामी स्टेडियममा जारी खेलको पहिलो हाफको खेल सकिँदा दुवै टोली १–१ को बराबरीमा भएका हुन् ।
खेलको ३६औं मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । तर, त्यसको ११ मिनेटपछि इंग्ल्यान्ड खेलमा फर्कियो ।
पहिलो हाफको इन्जुरी समयमा जुडे बेलिंघमले गोल गर्दै इंग्ल्यान्डलाई बराबरीमा ल्याएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4