News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल खेलमा स्पेनले बेल्जियमविरुद्ध अग्रता लिएको छ।
- लस एन्जलस स्टेडियममा जारी खेलको ३०औं मिनेटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई शुरुआती अग्रता दिलाएका हुन्।
२७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल खेलमा स्पेनले बेल्जियमविरुद्ध अग्रता लिएको छ ।
अमेरिकाको लस एन्जलस स्टेडियममा जारी खेलमा फेबियन रुइजको गोलमा स्पेनले पहिलो अग्रता लिएको हो ।
रुइजले खेलको ३०औं मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका हुन् ।
प्रतिक्रिया 4