२१ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को प्रिक्वार्टफाइनल खेलमा फ्रान्स र पाराग्वेले पहिलो हाफमा बराबरी खेलेका छन् ।
अमेरिकाको फिलाडेल्फिया स्टेडियममा जारी खेलको पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेन ।
करिब ६० प्रतिशत बल पोजिसनमा रहेपनि साविक उपविजेता फ्रान्सले गोल गर्न सकेको छैन ।
प्रतिक्रिया 4