+
फिफा विश्वकप २०२६ :

फ्रान्सले फर्कायो एक गोल

२०८३ साउन  ३ गते ४:०१ २०८३ साउन ३ गते ४:०१

मियामी स्टेडियममा तेस्रो स्थानको लागि जारी खेलको पहिलो हाफमा चार गोलले पछि परेको फ्रान्सले दोस्रो हाफको सुरुवातमै एक गोल फर्काएको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि जारी खेलमा फ्रान्सले दोस्रो हाफको सुरुवातमै एक गोल फर्काएको छ ।
  • खेलको ४८औं मिनेटमा फ्रान्सका कप्तान किलियन एमबाप्पेले गोल गरेका छन् ।
  • मियामी स्टेडियममा भइरहेको खेलमा इंग्ल्यान्ड अहिले पनि ४–१ गोल अन्तरले अघि छ ।

३ साउन, काठमाडौं । फिफा विश्वकप २०२६ को तेस्रो स्थानको खेलमा फ्रान्सले एक गोल फर्काएको छ ।

मियामी स्टेडियममा तेस्रो स्थानको लागि जारी खेलको पहिलो हाफमा चार गोलले पछि परेको फ्रान्सले दोस्रो हाफको सुरुवातमै एक गोल फर्काएको हो ।

खेलको ४८औं मिनेटमा फ्रान्सका कप्तान किलियन एमबाप्पेले गोल गरेका हुन् । इंग्ल्यान्ड अझै ४–१ ले अघि छ ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय