+

यू–१९ महिला टिमको मुख्य प्रशिक्षकमा साहुखल

२०८० पुष  १८ गते १६:४३ २०८० पुष १८ गते १६:४३
यू–१९ महिला टिमको मुख्य प्रशिक्षकमा साहुखल

१८ पुस, काठमाडौं । यू –१९ महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा बालगोपाल साहुखल नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले साहुखललाई मुख्य तथा गंगा गुरुङ र श्याम सुन्दर सिंहलाई सहायक प्रशिक्षक नियुक्त गरेको हो । यसैगरी शैलेश कर्मचार्य गोलकिपर प्रशिक्षक बनेका छन् ।

यो टिमले आसन्न यू–१९ साप,m मपहला च्याम्पियनसिपका लागि आजै बुधबारदेखि प्रशिक्षण थालेको छ ।

फुटबल बालगोपाल साहुखल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय