प्रधानमन्त्री कप महिला टी-२० : कर्णालीलाई हराउँदै प्रदेश १ टिम सेमिफाइनलमा
३ माघ, काठमाडौं । कर्णाली प्रदेशमाथि १० विकेटको जितसहित प्रदेश १ टिम प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह बीमा रहेको प्रदेश १...