राष्ट्रिय टिमका गोलकिपर विशाल श्रेष्ठले लिए सन्यास
पुस, काठमाडौं । राष्ट्रिय फुटबल टिमका गोलकिपर विशाल श्रेष्ठले राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका छन् । नेपाल सुपर लिग एनएसएलमा चितवनबाट खेलेका उनले झापासँगको खेलपछि पत्रकारसित सन्यासको घोषणा गरेका...