+

खेलकुद समाचार

संकटालाई चार गोल गर्दै सातदोबाटो तेस्रो स्थानमा उक्लियो

संकटालाई चार गोल गर्दै सातदोबाटो तेस्रो स्थानमा उक्लियो

१३ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा बुधबार सातदोबाटो युथ क्लबले संकटा क्लबमाथि सानदार जित हात पारेको छ । च्यासल मैदानमा भएको खेलमा सातदोबाटोले संकटालाई ४-० ले...

एसीसी प्रिमियर कप : ओमान सेमिफाइनलमा

एसीसी प्रिमियर कप : ओमान सेमिफाइनलमा

१३ वैशाख, काठमाडौं । समूहको आफ्नो अन्तिम खेलमा साउदी अरबलाई ७२ रनले पराजित गर्दै ओमान एसीसी प्रिमियर कपको सेमिफाइनल प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबारको जितपछि...

इन्डियन वुमन्स लिगको डेब्यु खेलमै रेखाको गोल

इन्डियन वुमन्स लिगको डेब्यु खेलमै रेखाको गोल

१३ वैशाख, काठमाडौं । नेपाली महिला राष्ट्रिय टिमकी सदस्य रेखा पौडेलले भारतमा सुरु भएको इन्डियन वुमन्स लिगको डेब्यु खेलमै गोल गरेकी छन् । बुधबार भएको खेलमा रेखा सम्मिलित स्पोर्ट्स...

दृष्टिविहीन महिला क्रिकेट : दोस्रो खेलमा नेपाल भारतसँग ९ विकेटले पराजित

दृष्टिविहीन महिला क्रिकेट : दोस्रो खेलमा नेपाल भारतसँग ९ विकेटले पराजित

१३ वैशाख, काठमाडौं । नेपाल र भारतबीचको महिला दृष्टिविहीन टी-२० क्रिकेट सिरिजको दोस्रो खेलमा नेपाल ९ विकेटले पराजित भएको छ । योसँगै पाँच खेलको सिरिजमा भारतले १-१ को बराबरी...

बहराइनलाई हराएपछि यूएई सेमिफाइनलमा

बहराइनलाई हराएपछि यूएई सेमिफाइनलमा

१३ वैशाख, काठमाडौं । अन्तिम खेलमा बुधबार बहराइनलाई ८ विकेटले पराजित गरेपछि यूएई एसीसी प्रिमियर कपको समूह बीबाट सेमिफाइनलमा पुगेको छ । मूलपानी (माथिल्लो) मैदानमा ११७ रनको लक्ष्य २७.४...

यू-१७ महिला एसियन कप छनोटमा नेपालले आज इरानसँग खेल्ने

यू-१७ महिला एसियन कप छनोटमा नेपालले आज इरानसँग खेल्ने

१३ वैशाख, काठमाडौं । एएफसी यू-१७ महिला एसियन कप छनोटअन्तर्गत पहिलो चरणको खेलमा नेपालले आज बेलुकी इरानसँग खेल्दैछ । समूह एचमा रहेको नेपाल र इरानबीचको खेल जोर्डनको प्रिन्स मोहमद...

कास्टेलानोसले ४ गोल गरेपछि गिरोनाले रियल मड्रिडलाई हरायो

कास्टेलानोसले ४ गोल गरेपछि गिरोनाले रियल मड्रिडलाई हरायो

१३ वैशाख, काठमाडौं । भ्यालेन्टिन कास्टेलानोस एक्लैले चार गोल गरेपछि गिरोनाले स्पानिस ला लिगाको दोस्रो स्थानको रियल मड्रिडमाथि सानदार जित हात पारेको छ । मंगलबार राति घरेलु मैदानमा भएको...

फुलहमलाई हराउँदै एस्टन भिल्ला पाँचौ स्थानमा

फुलहमलाई हराउँदै एस्टन भिल्ला पाँचौ स्थानमा

१३ वैशाख, काठमाडौं । प्रिमियर लिगमा मंगलबार राति एस्टन भिल्लाले फुलहमलाई १-० ले पराजित गरेको छ । यस जितसँगै भिल्ला पाँचौ स्थानमा उक्लेको छ र सन् २०१० पछि पहिलो...

मुम्बईलाई हराउँदै गुजरात दोस्रो स्थानमा उक्लियो

मुम्बईलाई हराउँदै गुजरात दोस्रो स्थानमा उक्लियो

काठमाडौं । साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सलाई ५५ रनले पराजित गरेको छ । पाँचौ जितपछि गुजरात अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ ।...

कतारलाई हराउँदै मलेसियाले टुंग्यायो एससीसी प्रिमियर कप यात्रा

कतारलाई हराउँदै मलेसियाले टुंग्यायो एससीसी प्रिमियर कप यात्रा

१२ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत समुह एको खेलमा कतारमाथि ३ विकेटको जित हात पार्दै मलेसियाले यस संस्करणको एसीसी प्रिमियर कप प्रतियोगिताको यात्रा टुङ्गाएको छ । यो जितसँगै...

विनिता बनिन् दृष्टिविहीन महिला क्रिकेटमा शतक पूरा गर्ने पहिलो खेलाडी, भारत ८ विकेटले पराजित

विनिता बनिन् दृष्टिविहीन महिला क्रिकेटमा शतक पूरा गर्ने पहिलो खेलाडी, भारत ८ विकेटले पराजित

१२ वैशाख, पोखरा । भारतसँगको दृष्टिविहीन महिला क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल ८ विकेटले विजयी भएको छ । पोखरा क्रिकेट मैदानमा भएको खेलमा विनिता पुनको १११ रनको उत्कृष्ट शतकसँगै...

जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर र मन्जुले जिते

जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर र मन्जुले जिते

११ वैशाख, काठमाडौं । दलबहादुर कुँवर र मन्जु राउतले जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि जितेका छन् । ४९ किलोमिटर कठिन ट्र्याकमा मंगलबार सम्पन्न म्याराथन दूरी दलबहादुर कुँवरले ४ घण्टा ५४...

ब्याडमिन्टन एसिया च्याम्पियनसिप : छनोटका दुवै खेल जित्दै प्रिन्स अन्तिम ३२ मा

ब्याडमिन्टन एसिया च्याम्पियनसिप : छनोटका दुवै खेल जित्दै प्रिन्स अन्तिम ३२ मा

१२ वैशाख, काठमाडौं । नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल युएईको दुबईमा सुरु भएको ब्याडमिन्टन एसिया च्याम्पियनसिपको अन्तिम ३२ मा प्रवेश गरेका छन् । मंगलबार अल नासेर क्लबको शेख...

बुद्धिचाल महासंघले सुरु गर्‍यो खेलाडीलाई मासिक तलव

बुद्धिचाल महासंघले सुरु गर्‍यो खेलाडीलाई मासिक तलव

१२ वैशाख, काठमाडौं । नेपाल बुद्धिचाल महासंघले आफ्नो राष्ट्रिय च्याम्पियनलाई मासिक तलव सुविधा दिने घोषणा गरेको छ । यसैसाता सम्पन्न राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपमा खुलातर्फका विजेता फिडेमास्टर रुपेश जयसवाल र...

सिंगापुरलाई हराउँदै कुवेत शीर्ष ३ मा, सेमिफाइनल सम्भावना कायमै

सिंगापुरलाई हराउँदै कुवेत शीर्ष ३ मा, सेमिफाइनल सम्भावना कायमै

१२ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत समुह बीको खेलमा सिंगापुरलाई ४ विकेटले पराजित गर्दै कुवेत समुह बीको शीर्ष तीनमा उक्लिएको छ । यो जितसँगै कुवेतको सेमिफाइनल पुग्ने संभावना...

दिल्लीले हैदरावादलाई ७ रनले हरायो

दिल्लीले हैदरावादलाई ७ रनले हरायो

१२ वैशाख< काठमाडौं । काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा अन्तिम दुई स्थानमा रहेका टिमबीचको भिडन्तमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई ७ रनले पराजित गरेको छ । लो स्कोरिङ...

खुमलटारलाई हराउँदै एपीएफ पाँचौ स्थानमा

खुमलटारलाई हराउँदै एपीएफ पाँचौ स्थानमा

११ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली एपीएफ क्लबले सोमबार खुमलटार एफसीलाई २-० ले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको १२औं चरणको पहिलो...

न्यु डायमण्ड र एपीएफ सेमिफाइनलमा

न्यु डायमण्ड र एपीएफ सेमिफाइनलमा

११ वैशाख, ललितपुर । ललितपुरमा जारी मेयर कप २०८० खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ एपीएफ र न्यु डायमण्ड सेमिफाइनल प्रवेश गरेका छन् । सोमबार जावलाखेल भलिबल प्रशिक्षण...

प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा कैलाली पहिलो

प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा कैलाली पहिलो

११ वैशाख, धनगढी । १३ औं सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलालीले पहिलो स्थान हासिल गरेको छ । सुदूरपश्चिम खेलकुद परिषद्ले प्रदेशका विभिन्न जिल्लामा आयोजना गरेको प्रतियोगितामा...

टी-२० दृष्टिविहीन महिला क्रिकेट सिरिज भोलिदेखि पोखरामा सुरु हुने

टी-२० दृष्टिविहीन महिला क्रिकेट सिरिज भोलिदेखि पोखरामा सुरु हुने

११ वैशाख, पोखरा । नेपाल भारत दुईपक्षीय टी-२० दृष्टिविहीन महिला क्रिकेट सिरिज भोलिदेखि पोखरामा सुरु हुने भएको छ । भोलिदेखि सुरु हुने प्रतियोगिता वैशाख १७ गतेसम्म चल्नेछ । प्रतियोगितामा...

चार क्लबलाई कारबाही, जिवेश पाण्डेलाई ८ खेलको निलम्बन

चार क्लबलाई कारबाही, जिवेश पाण्डेलाई ८ खेलको निलम्बन

११ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको अनुशासन समितिले जारी शहीद स्मारक ए डिभिजन लिगमा अनुशासन उल्लंघन गरेको आरोपमा साविक विजेता मछिन्द्र एफसीसहित चार क्लबलाई कारबाही गरेको...

मूलपानीमा समर्थकसँग क्रिकेटरको सेल्फी (तस्वीरहरू)

मूलपानीमा समर्थकसँग क्रिकेटरको सेल्फी (तस्वीरहरू)

११ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको साउदी अरवविरुद्धको खेल वर्षाले प्रभावित भएपछि नेपाली खेलाडीले समर्थकसँग सेल्फी खिचेका छन् । बिहान ९ बजे सुरू हुनु पर्ने...

मूलपानीमा खेल रद्द, साउदीसँग अंक बाँडेसँगै नेपाल सेमिफाइनलमा

मूलपानीमा खेल रद्द, साउदीसँग अंक बाँडेसँगै नेपाल सेमिफाइनलमा

११ वैशाख, काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ । मूलपानी (माथिल्लो) मैदानमा बिहान ९ बजे सुरु हुनुपर्ने खेल भारी वर्षासँगै टस नहुँदै...

नेपाल र साउदीको खेलमा वर्षा बाधक (तस्वीरहरू)

नेपाल र साउदीको खेलमा वर्षा बाधक (तस्वीरहरू)

११ वैशाख, काठमाडौं । बिहानैदेखिको सिमसिमे वर्षाका कारण एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल  साउदी अरबबीचको खेल नहुने संभावना बढेको छ । खेल हुनु पर्ने मूलपानी क्रिकेट मैदानमा सिमसिमे झरी...

नापोली उपाधि नजिक

नापोली उपाधि नजिक

११ वैशाख, काठमाडौं । इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा रहेको नापोलीले आइतबार राति युभेन्ट्सलाई १–० ले पराजित गरेको छ । यस जितपछि नापोली तीन दशकपछि पहिलो लिग उपाधिको...

एफए कपको उपाधिका लागि दुई म्यानचेष्टर क्लब भिड्ने

एफए कपको उपाधिका लागि दुई म्यानचेष्टर क्लब भिड्ने

काठमाडौं । एफएकपको उपाधिका लागि दुई म्यानचेष्टर क्लब युनाइटेड र सिटी भिड्ने भएका छन् । आइतबार राति भएको दोस्रो सेमिफाइनलमा युनाइटेडले ब्राइटनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सिटीसँग फाइनल भेट...

एसीसी प्रिमियर कप : आज नेपालको खेल साउदीसँग, नजर सेमिफाइनलमा

एसीसी प्रिमियर कप : आज नेपालको खेल साउदीसँग, नजर सेमिफाइनलमा

११ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपमा सोमबार साउदी अरबसँग खेल्दा नेपालको नजर सेमिफाइनलमा हुनेछ । समूह ‘ए’ मा लगातार दुई खेल जितेको नेपाल साउदीलाई हराउँदै एक खेल अगावै...

फेरान टोरेसको गोलमा बार्सिलोनाले एट्लेटिकोलाई हरायो

फेरान टोरेसको गोलमा बार्सिलोनाले एट्लेटिकोलाई हरायो

११ वैशाख, काठमाडौं । फेरान टोरेसले गरेको एक मात्र गोल मद्दतमा स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले तेस्रो स्थानको एट्लेटिको मड्रिडलाई १-० ले पराजित गरेको छ । यस...

टोटनहमको पोष्टमा न्युकासलको ६ गोल, २१ मिनेटभित्रै पाँच गोल

टोटनहमको पोष्टमा न्युकासलको ६ गोल, २१ मिनेटभित्रै पाँच गोल

११ वैशाख, काठमाडौं । प्रिमियर लिगमा आइतबार भएको खेलमा न्युकासल युनाइटेडले टोटनहमलाई ६-१ ले पराजित गरेको छ । यस जितपछि न्युकासल अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ । घरेलु मैदान...

कोलकातालाई हराउँदै चेन्नाई शीर्ष स्थानमा

कोलकातालाई हराउँदै चेन्नाई शीर्ष स्थानमा

११ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आइतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको छ । जारी सिजन चेन्नाईको...

संकटालाई ३ गोल हान्दै थ्रीस्टार दोस्रो स्थानमा

संकटालाई ३ गोल हान्दै थ्रीस्टार दोस्रो स्थानमा

१० वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लबले आइतबार संकटा क्लबलाई ३-० ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ स्टेडियममा भएको खेलमा थ्रीस्टारका लागि अजयी मराटिन्सले...

फेरिएको साउदीसँग मूलपानीमा नेपालको भेट

फेरिएको साउदीसँग मूलपानीमा नेपालको भेट

१० वैशाख, काठमाडौं । ऐतिहासिक एसिया कप छनोटको लक्ष्यसहित एसीसी प्रिमियर कपमा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले सोमबार साउदी अरबको आतिथ्य गर्दा लगातार तेस्रो जितको खोजीमा हुनेछ...

मेयर कप भलिबलमा एपीएफ र आर्मीको विजयी सुरुवात

मेयर कप भलिबलमा एपीएफ र आर्मीको विजयी सुरुवात

१० वैशाख, काठमाडौं । मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फ दुई विभागीय टवली एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले आइतबार विजयी सुरुआत गरेका छन् ।...

एएफसी यु‍-१७ महिला एसियन कप टोलीको विदाइ

एएफसी यु‍-१७ महिला एसियन कप टोलीको विदाइ

१० वैशाख, काठमाडौं। जोर्डनमा आयोजना हुने एएफसी यु–१७ महिला एसियन कप छनोटमा सहभागी हुने नेपाली महिला टोलीलाई आईतवार बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार एक...

राजस्थानमाथि बेंगलोरको रोमाञ्चक जित

राजस्थानमाथि बेंगलोरको रोमाञ्चक जित

१० वैशाख,  काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलोरले ईन्डियन प्रिमियर लिग (आईपीएल)मा शीर्ष स्थानमा रहेको राजस्थान रोयल्समाथि ७ रनको रोमाञ्चक जित हात पारेको छ । आइतबार बेंगलुरस्थित एन चिन्नास्वामी स्टेडियममा...

सातदोबाटो युथ क्लब हिमालयन शेर्पासँग बराबरीमा रोकियो

सातदोबाटो युथ क्लब हिमालयन शेर्पासँग बराबरीमा रोकियो

१० वैशाख, काठमाडौं । हिमालयन शेर्पा क्लब र सातदोबाटो युथ क्लबले शहीद स्माकर ए डिभिजन लिगमा आइतवार बराबरी खेलेका छन् । ललितपुरस्थित च्यासल मैदानमा भएको ११ औं चरणको खेलमा...

राष्ट्रिय बुद्धिचाल : रुपेश र सुजना अपराजित रहँदै च्याम्पियन

राष्ट्रिय बुद्धिचाल : रुपेश र सुजना अपराजित रहँदै च्याम्पियन

१० वैशाख, काठमाडौं । खुलातर्फ फिडेमास्टर रुपेश जयसवाल र महिलातर्फ वुमन्स फिडेमास्टर सुजना लोहनी राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपमा अपराजित रहँदै च्याम्पियन बनेका छन् । यसअघि नै विजेता बन्ने निश्चित भइसकेका...

प्रिन्स र रशिलाले एशिया च्याम्पियनसिप खेल्ने

प्रिन्स र रशिलाले एशिया च्याम्पियनसिप खेल्ने

१० वैशाख, काठमाडौं । ब्याडमिन्टनका उदीयमान खेलाडीद्वय प्रिन्स दाहाल र रशिला महर्जनले एसिया च्याम्पियनसिप खेल्ने भएका छन् । यूएईको दुबईमा आयोजना हुने ब्याडमिन्टन एसिया च्याम्पियनसिप २०२३ खेल्न प्रिन्स र...

जतिन्दरको शतकमा मलेसियामाथि ओमानको सहज जित

जतिन्दरको शतकमा मलेसियामाथि ओमानको सहज जित

१० वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत समूह ए को खेलमा ओमानले मलेसियामाथि ८ विकेटको फराकिलो जित हात पारेको छ । जितका लागि पाएको २२८ रनको लक्ष्य जतिन्दर सिंहको...

सिंगापुरमाथि यूएईको २०१ रनको फराकिलो जित

सिंगापुरमाथि यूएईको २०१ रनको फराकिलो जित

१० वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा यूएईले सिंगापुरमाथि २०१ रनको फराकिलो जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ४७२ रनको लक्ष्य पाएको सिंगापुरले निर्धारित ५०...

कीर्तिपुरमा यूएईले सिंगापुरलाई दियो ४७२ रनको विशाल लक्ष्य

कीर्तिपुरमा यूएईले सिंगापुरलाई दियो ४७२ रनको विशाल लक्ष्य

१० वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा यूएईले सिंगापुरलाई ४७२ रनको विशाल लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले ४७१ रन...

यू-१६ राष्ट्रिय क्रिकेट आजदेखि, सुदूरपश्चिम र कर्णालीबीच उद्घाटन खेल

यू-१६ राष्ट्रिय क्रिकेट आजदेखि, सुदूरपश्चिम र कर्णालीबीच उद्घाटन खेल

१० वैशाख, धनगढी । एनआईएमबी सुदूरपश्चिम मुख्य मन्त्री कप यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता आज देखि सुरु भएको छ । धनगढीको फाप्ला मैदानमा घरेलु टिम सुदूरपश्चिम प्रदेश र कर्णालीबीच उद्घाटन...

बायर्न मेन्जसँग स्तब्ध, डर्टमण्ड शीर्ष स्थानमा उक्लियो

बायर्न मेन्जसँग स्तब्ध, डर्टमण्ड शीर्ष स्थानमा उक्लियो

१० वैशाख, काठमाडौं । जर्मन बुण्डेसलिगामा बायर्न म्युनिख मेन्जसँग ३–१ ले पराजित भएको छ । बायर्न पराजित हुँदा बोरुसिया डर्टमण्ड भने शानदार जितसहित शीर्ष स्थानमा उक्लेको छ । सुरुवाती...

जोटाको दुई गोलमा लिभरपुल विजयी

जोटाको दुई गोलमा लिभरपुल विजयी

१० वैशाख, काठमाठौं । डिएगो जोटाले दुई गोल गरेपछि लिभरपुलले प्रिमियर लिगमा नटिङहम फरेस्टलाई ३–२ ले पराजित गरेको छ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा पाँच गोल नै...

स्पानिस ला लिगामा रियल मड्रिडको जित

स्पानिस ला लिगामा रियल मड्रिडको जित

१० वैशाख, काठमाडौं । स्पानिस ला लिगामा दोस्रो स्थानको रियल मड्रिडले सेल्टा भिगोलाई २–० ले पराजित गरेको छ । शनिवार राति भएको खेलमा रियलका लागि मार्को असेन्सिओले एक गोल...

अर्शदीपको उत्कृष्ट बलिङमा पञ्जाबले मुम्बईलाई हरायो

अर्शदीपको उत्कृष्ट बलिङमा पञ्जाबले मुम्बईलाई हरायो

१० वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत शनिबार भएको खेलमा पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई १३ रनले पराजित गरेको छ । घरेलु मैदान वाङखडे स्टेडियममा पन्जाबले दिएको...

अन्तिम ओभरमा मोहित चम्केपछि लखनउमाथि गुजरातको रोमाञ्चक जित

अन्तिम ओभरमा मोहित चम्केपछि लखनउमाथि गुजरातको रोमाञ्चक जित

९ वैशाख, काठमाडौं । मोहित शर्माले अन्तिम ओभरमा सानदार बलिङ गर्दै २ विकेट लिएपछि साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार लखनउ सुपर जायन्ट्समाथि रोमाञ्चक जित...

राष्ट्रिय बुद्धिचालमा रुपेश र सुजनालाई एक खेलअघि नै उपाधि

राष्ट्रिय बुद्धिचालमा रुपेश र सुजनालाई एक खेलअघि नै उपाधि

९ वैशाख, काठमाडौं । फिडेमास्टर रुपेश जयशवाल र वुमन फिडेमास्टर सुजना लोहनी राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपमा एक खेल अगावै उपाधि जित्न सफल भएका छन् । राष्ट्रिय बी च्याम्पियनसिपबाट छानिएका तथा...

फ्रेण्ड्सलाई हराएपछि मच्छिन्द्र छैटौं स्थानमा

फ्रेण्ड्सलाई हराएपछि मच्छिन्द्र छैटौं स्थानमा

९ वैशाख, काठमाडौं । भुटानी रोनाल्डो नामले चर्चित चेन्चो ग्याल्सेनले शहीद स्मारक एडिभिजन लिगमा डेब्यु गोल गरेको खेलमा साविक विजेता मच्छिन्द्र एफसीले फ्रेण्ड्स क्लबलाई २-१ ले पराजित गरेको छ...

लिगमा मनाङको लगातार चौथो हार

लिगमा मनाङको लगातार चौथो हार

९ वैशाख, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिग २०७९-८० मा लगातार चौथो हार बेहोरेको छ । सर्वाधिक ८ पटकको लिग च्याम्पियन मनाङ शनिबार नवप्रवेशी खुमलटार...

जापान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दोमा अशोकलाई रजत, नन्दलाई कास्य

जापान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दोमा अशोकलाई रजत, नन्दलाई कास्य

९ वैशाख, काठमाडौं । नेपालका अशोक खड्काले शनिबार जापान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेका छन् । जापानको ओसाकामा भएको प्रतियोगितामा अशोकले पुरुष ४० वर्ष मुनिको ब्ल्याकबेल्ट समूहअन्तर्गत...

एमबाप्पेको दुई गोलमा पीएसजी उपाधितर्फ

एमबाप्पेको दुई गोलमा पीएसजी उपाधितर्फ

९ वैशाख, काठमाडौं । किलिएन एमबाप्पेले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा एन्गर्सलाई २–१ ले पराजित गरेको छ । शुक्रबार रातिको यो जितपछि लिग...

हैदरावादविरुद्ध सहज जितपछि चेन्नाई तेस्रो स्थानमा

हैदरावादविरुद्ध सहज जितपछि चेन्नाई तेस्रो स्थानमा

९ वैशाख, काठमाडौं । रविन्द्र जडेजाको बलिङ र रडेभोन कनवेको ब्याटिङमा चेन्नाई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा शुक्रबार राति सनराइजर्स हैदरावादलाई ७ विकेटले सहजै पराजित गरेको छ ।...

विभागीय डर्बीमा आर्मी र पुलिसले अंक बाँडे

विभागीय डर्बीमा आर्मी र पुलिसले अंक बाँडे

८ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी एफसी र नेपाल पुलिस क्लबबीचको विभागीय डर्बी बराबरीमा सकिएको छ । एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा आर्मी र...

राष्ट्रिय बुद्धिचाल : रुपेश र सुजनाको जित निरन्तर

राष्ट्रिय बुद्धिचाल : रुपेश र सुजनाको जित निरन्तर

८ वैशाख, काठमाडौं । राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिप अन्तर्गत खुलातर्फ शीर्ष वरीयताका फिडेमास्टर रुपेश जैशवाल र महिलातर्फ सुजना लोहनीले आआफ्नो जितयात्रालाई छैटौं चरणसम्म पुर्‍याउँदा  एकल अग्रतालाई कायम राखेका छन् ।...

एनआरटीले एपीएफलाई हरायो

एनआरटीले एपीएफलाई हरायो

८ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम (एनआरटी)ले शुक्रबार विभागीय टोली एपीएफलाई १-० ले पराजित गरेको छ । च्यासल मैदानमा भएको खेलमा एनआरटीका लागि सन्जिब...

राष्ट्रिय पुरुष बिच भलिबल वैशाखको अन्तिम साता हुने

राष्ट्रिय पुरुष बिच भलिबल वैशाखको अन्तिम साता हुने

८ वैशाख, काठमाडौं। पाल्पाको रानीमहलमा हुने राष्ट्रियबीच भलिबल प्रतियोगिता वैशाख २८ गते सुरु हुने भएको छ । सञ्जय मेमोरियल फाउन्डेसनको आयोजना रहने प्रतियोगिता वैशाख २८, २९ र ३० गते...

ओमानका कप्तान मक्सुद भन्छन् : लामो समयपछि खेल्दा नतिजा राम्रो रहेन

ओमानका कप्तान मक्सुद भन्छन् : लामो समयपछि खेल्दा नतिजा राम्रो रहेन

८ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपको समूह एमा नेपालसँग पराजित भएपछि ओमानका कप्तान जिसन मक्सुदले लामो समयपछि प्रतिस्पर्धात्मक क्रिकेट खेल्दा सन्तुलित प्रदर्शनमा कमजोरी भएको स्वीकारेका छन् । ओमानले...

ओडिआईमा नेपालको कीर्तिमानी स्कोर, ओमानलाई दियो ३११ रनको लक्ष्य

ओडिआईमा नेपालको कीर्तिमानी स्कोर, ओमानलाई दियो ३११ रनको लक्ष्य

८ वैशाख, काठमाडौं । युवा अलराउण्ड कुशल मल्लले ओडीआई करियरको पहिलो शतक र सोमपाल कामीको अर्धशतक को मदतमा नेपालले एसीसी प्रिमियर कपमा ओमानलाई ३११ रनको लक्ष्य दिएको छ ।...

एसीसी प्रिमियर कपमा सोमपालले बनाए अर्धशतक

एसीसी प्रिमियर कपमा सोमपालले बनाए अर्धशतक

८ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालका सोमपाल कामीले अर्धशतक बनाएका छन् । ओमानविरुद्ध त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा सोमपालले अर्धशतक बनाएका हुन् । उनले ३९...

ओडिआईमा कुशल मल्लको पहिलो शतक

ओडिआईमा कुशल मल्लको पहिलो शतक

८ वैशाख, काठमाडौं । नेपाली युवा अलराउण्डर कुशल मल्लले ओडिआई क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् । एसीसी प्रिमियर कप अन्तर्गत ओमान विरुद्धको खेलमा उनले शतक प्रहार गरेका हुन्...

ओमानविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, गुल्शनलाई बेन्चमा राखेर करण मैदानमा

ओमानविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, गुल्शनलाई बेन्चमा राखेर करण मैदानमा

८ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । समूह ‘ए’ मा रहेका दुई उपाधि दाबेदार नेपाल र...

एसीसी प्रिमियर कप : नेपालले आज ओमानसँग खेल्दै

एसीसी प्रिमियर कप : नेपालले आज ओमानसँग खेल्दै

८ वैशाख, काठमाडौं । काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज ओमानसँग खेल्दैछ । समूह ‘ए’ मा रहेका दुई उपाधि दाबेदार नेपाल र ओमानबीचको खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

आईपीएल : लगातार पाँच हारपछि दिल्लीको पहिलो जित

आईपीएल : लगातार पाँच हारपछि दिल्लीको पहिलो जित

८ वैशाख, काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा लगातार पाँच हारपछि पहिलो जित निकालेको छ । बिहीबार घरेलु मैदानमा भएको ‘लो स्कोरिङ’ खेलमा कोलकता नाइट...

म्यानचेष्टर युनाइटेड युरोपा लिगबाट बाहिरियो

म्यानचेष्टर युनाइटेड युरोपा लिगबाट बाहिरियो

८ वैशाख, काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड युरोपा लिगबाट बाहिरिएको छ । क्वाटरफाइनलको दोस्रो लेगमा स्पानिस क्लब सेभियासँग ३–० ले पराजित भएपछि युनाइटेड समग्रमा ५–२ ले पराजित भएको...

सातदोबाटोलाई हराउँदै चर्च ब्वाइज तेस्रो स्थानमा उक्लियो

सातदोबाटोलाई हराउँदै चर्च ब्वाइज तेस्रो स्थानमा उक्लियो

७ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडले बिहीबार सातदोबाटो युथ क्लबलाई २-१ ले पराजित गरेको छ । यस सिजन अपराजित एक्लो टिमको रुपमा रहेको...

सिराजले उत्कृष्ट बलिङ गरेपछि बेंगलोरले पञ्जावलाई हरायो

सिराजले उत्कृष्ट बलिङ गरेपछि बेंगलोरले पञ्जावलाई हरायो

७ वैशाख, काठमाडौं । मोहम्मद सिराजले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि रोएल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग आईपीएलमा पञ्जाव किंग्सलाई २४ रनले पराजित गरेको छ । पञ्जावको घरेलु...

राष्ट्रिय जुडोमा इन्द्र र निर्मला उत्कृष्ट खेलाडी

राष्ट्रिय जुडोमा इन्द्र र निर्मला उत्कृष्ट खेलाडी

७ वैशाख, काठमाडौं । नेपाल प्रहरीका इन्द्रबहादुर श्रेष्ठ र लुम्बिनी प्रदेशकी निर्मला कुँवर अठारौं राष्ट्रिय जुडो प्रतियोगितामा बिहीबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट बनेका इन्द्रले पुरुष ६६...

राष्ट्रिय बुद्धिचाल : रुपेश र सुजनालाई एकल अग्रता

राष्ट्रिय बुद्धिचाल : रुपेश र सुजनालाई एकल अग्रता

७ वैशाख, काठमाडौं । खुलातर्फ शीर्ष वरीयताका फिडेमास्टर रुपेश जैशवाल र महिलातर्फ सुजना लोहनीले काठमाडौंमा जारी राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपको तेस्रो दिन एकल अग्रता बनाउन सफल भएका छन् । होटल...

भारतसँग खेल्न उत्साहित नेपाली महिला दृष्टिविहीन क्रिकेट टोली

भारतसँग खेल्न उत्साहित नेपाली महिला दृष्टिविहीन क्रिकेट टोली

७ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय दृष्टिविहीन महिला क्रिकेट टोलीले पछिल्लो पटक सन् २०१९ मा पाकिस्तानमा गएर पाकिस्तानी टोलीसँग अन्तर्राष्ट्रिय दृष्टिविहीन सिरिज खेलेको थियो । त्यो सिरिज धेरै अर्थमा...

नेपाल नम्बर एक गल्फर सुवासले जिते एनपीजीए टूर च्याम्पियनसिप

नेपाल नम्बर एक गल्फर सुवासले जिते एनपीजीए टूर च्याम्पियनसिप

७ वैशाख, काठमाडौं । सूर्य नेपाल एनपीजीए टूर च्याम्पियनसिपको उपाधि नेपाल नम्बर एक एमेच्योर सुवास तामाङले जितेका छन् । सूर्य नेपाल गल्फ टूरमा सिजनको सातौं प्रतियोगिता जित्ने क्रममा उनले...

आत्मघाती गोलमा थ्रीस्टार विजयी

आत्मघाती गोलमा थ्रीस्टार विजयी

७ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा बिहीबार भएको खेलमा थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई १-० ले पराजित गरेको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा आत्मघाती गोल मदतमा...

एसीसी प्रिमियर कप क्रिकेटमा बहराइनको विजयी सुरुवात

एसीसी प्रिमियर कप क्रिकेटमा बहराइनको विजयी सुरुवात

७ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा बहराइनले विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको समूह बीको खेलमा सिंगापुरलाई १३२ रनको फराकिलो अन्तरले हराउँदै बहराइनले...

एसीसी प्रिमियर कपमा मलेसियाको पहिलो जित

एसीसी प्रिमियर कपमा मलेसियाको पहिलो जित

७ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपमा मलेसियाले पहिलो जित हात पारेको छ । पहिलो खेलमा नेपालसँग पराजित भएको मलेसियाले समुह ए अन्तर्गत आज भएको खेलमा साउदी अरेबियामाथि ८...

काभा पुरुष भलिबल नेसन्स लिगमा नेपालसहित ७ टिमले प्रतिस्पर्धा गर्ने

काभा पुरुष भलिबल नेसन्स लिगमा नेपालसहित ७ टिमले प्रतिस्पर्धा गर्ने

७ वैशाख, काठमाडौं । काभा पुरुष भलिबल नेसन्स लिगमा नेपालसहित ७ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । कीर्गिस्तानमा आगामी जुन १८ देखि २५ सम्म आयोजना हुने प्रतियोगिता ७ टोलीले...

एकै परिवारका तीन खेलाडीलाई स्वर्ण, १६ सेकेन्डमै विजेता बने इन्द्र

एकै परिवारका तीन खेलाडीलाई स्वर्ण, १६ सेकेन्डमै विजेता बने इन्द्र

७ वैशाख, काठमाडौं । अठारौं राष्ट्रिय जुडो प्रतियोगिताको पहिलो दिन बुधबार एकै परिवारका ३ खेलाडीले स्वर्ण पदक जितेका छन् । दाइ इन्द्रबहादुर श्रेष्ठका साथै उनका बहिनी निशा र देवकीले...

च्याम्पियन्स लिग सेमिफाइनलमा दुई मिलान क्लब भिड्ने

च्याम्पियन्स लिग सेमिफाइनलमा दुई मिलान क्लब भिड्ने

७ वैशाख, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा सिरी ए प्रतिद्वन्द्वी दुई मिलान क्लब भिड्ने भएका छन् । इन्टर मिलानले क्वाटरफाइनलमा पोर्चुगिज क्लब वेनफिकालाई समग्रमा ५–३ ले पराजित गरेपछि...

बायर्नलाई हराउँदै सिटी सेमिफाइनलमा

बायर्नलाई हराउँदै सिटी सेमिफाइनलमा

काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगको खेलमा जर्मन क्लब बायर्न म्युनिखसँग १–१ को बराबरी खेले...

राजस्थानमाथि लखनउको रोमाञ्चक जित

राजस्थानमाथि लखनउको रोमाञ्चक जित

७ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सले यस सिजनकै कम स्कोर डिफेण्ड गर्दै शीर्ष स्थानको राजस्थान रोयल्समाथि १० रनको रोमाञ्चक जित हात पारेको छ...

राष्ट्रिय बुद्धिचाल : तीन खेलाडीलाई संयुक्त अग्रता

राष्ट्रिय बुद्धिचाल : तीन खेलाडीलाई संयुक्त अग्रता

६ वैशाख, काठमाडौं । फिडेमास्टर रुपेश जयसवाल, पूर्व नेपाल च्याम्पियन सुरवीर लामा र उदीयमान खेलाडी पुरुषोत्तम सिलवालले २२औं राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपको खुल्लातर्फ समान २ अंकका साथ संयुक्त अग्रता लिएका...

एसीसी प्रिमियर कपमा यूएई र ओमान विजयी

एसीसी प्रिमियर कपमा यूएई र ओमान विजयी

६ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा यूएई र ओमान विजयी भएका छन् । वृत्य अरबिन्द र रोहन मुस्ताफाले विस्फोटक ब्याटिङ गर्दै शतकीय पारी खेलेपछि यूएईले कुवेतलाई १४३...

एपीएफसँग मछिन्द्र स्तब्ध

एपीएफसँग मछिन्द्र स्तब्ध

६ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली एपीएफ एफसीले साविक विजेता मछिन्द्र एफसीलाई १-० ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा एपीएफलाई...

पुलिसको पोष्टमा ६ गोल हान्दै जावलाखेलले बनायो ३ अंकको अग्रता

पुलिसको पोष्टमा ६ गोल हान्दै जावलाखेलले बनायो ३ अंकको अग्रता

६ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले बुधबार विभागीय टोली नेपाल पुलिस क्लबमाथि गोलको वर्षा गर्दै शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ ।...

नापोलीलाई हराउँदै एसी मिलान सेमिफाइनलमा

नापोलीलाई हराउँदै एसी मिलान सेमिफाइनलमा

६ वैशाख, काठमाडौं । सिरी ए प्रतिद्वन्द्वी नापोलीलाई समग्रमा २–१ ले पछि पार्दै इटालियन क्लब एसी मिलान सन् २००७ पछि पहिलो पटक युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ...

च्याम्पियन्स लिग : चेल्सीलाई हराउँदै रियल मड्रिड सेमिफाइनलमा

च्याम्पियन्स लिग : चेल्सीलाई हराउँदै रियल मड्रिड सेमिफाइनलमा

६ वैशाख, काठमाडौं । साविक विजेता रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वाटरफाइनल दोस्रो लेगको खेलमा इंग्लिस क्लब चेल्सीलाई २–० ले पराजित...

ट्रेन्डिङ ताजा अपडेट