रोहितको अर्धशतक र रमेशको पाँच विकेटमा एपीएफ विजयी
११ माघ, काठमाडौं । कप्तान रोहित पौडेलको अर्धशतक र स्पिनर रमेश कुर्मीको उत्कृष्ट बलिङमा नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा घरेलु टोली लुम्बिनी प्रदेशलाई ७ विकेटले हराएकोछ...