हालान्डको ह्याट्रिकमा सिटी एफए कपको सेमिफाइनलमा
५ चैत, काठमाडौं । एर्लिङ हालान्डको ह्याट्रिक मद्दतमा बर्नलीलाई आधा दर्जन गोल गर्दै म्यानचेष्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति घरेलु मैदानमा भएको पहिलो...
 
                                    ५ चैत, काठमाडौं । एर्लिङ हालान्डको ह्याट्रिक मद्दतमा बर्नलीलाई आधा दर्जन गोल गर्दै म्यानचेष्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति घरेलु मैदानमा भएको पहिलो...
 
                                    ४ चैत, वीरगञ्ज । दोस्रो परवानीपुर गोल्डकप २०७९ को उपाधि वीरगञ्ज युनाइटेड क्लब वीरगञ्जले जितेको छ । परवानीपुर खेल मैदानमा शनिबार जनकपुर स्पोर्ट क्लब जनकपुरलाई ५–० ले हराउँदै वीरगञ्ज...
 
                                    ४ चैत, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले दोस्रो हाफमा दुई गोल गर्दै शहीद स्मारक ए डिभिजन लिग २०७९-८० लिगमा शनिवार एपीएफलाई २-१ ले हराएको छ । त्रिपुरेश्वर दशरथ रंगशालमा...
 
                                    ४ चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको मार्केटिङ कम्पनी एमडीएसीले शनिबार एक दिवसीय विश्वकप छनोटका लागि स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दशरथ रंगशालामा सम्मान गरेको छ...
 
                                    ४ चैत, काठमाडौं । नेपाल बुद्धिचाल महासंघको अध्यक्षमा विदुर गौतम निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न महासंघको पहिलो साधारणसभाले उनलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । अध्यक्षबाहेक बाँकी...
 
                                    ४ चैत, बुटवल । २२ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उदघाटन खेलमा रुपन्देही–११ लाई ३-१ ले पराजित गर्दै सुदूरपश्चिम ११ ले विजयी सुरुवात गरेको छ । एन्फा टेक्निकल सेन्टर...
 
                                    ४ चैत, काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले शहीद स्मारक ए डिभजन लिगको पाचौं चरणमा आएर अंक जोडेको छ । लगातार चार खेल हारेको पुलिसले शनिबार एनआरटीसँग १-१...
 
                                    ४ चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा शनिबार त्रिभुवन आर्मी फुटबल क्लबले फ्रेण्ड्स क्लबमाथि पुनरागमन जित निकालेको छ । च्यासल मैदानमा भएको खेलमा आर्मीले फ्रेन्ड्सलाई २-१ गोलले...
 
                                    ४ चैत, अत्तरिया । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही दुई लाख रुपैयाँ पुरस्कार दिने भएको छ । आइसिसी विश्वकप क्रिकेट...
 
                                    ४ चैत, गोरखा । गोरखाको पालुङटारमा भएको तेस्रो लिगलिगे साइकल दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका हिमाल टमाटाले हात पारेका छन् । ‘मेन इलिट’तर्फको ५३ किलोमिटर निर्धारित दूरी २ घण्टा...
 
                                    ४ चैत, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा जारी विश्व महिला बक्सिङ च्याम्पियनसिप २०२३ मा नेपाली बक्सर संगीता सुनार र सरस्वती राना पराजित भएका छन् । शुक्रबार राति भएको...
 
                                    ४ चैत, बुटवल । २२औं संस्करणको तिलोत्तमा गोल्डकप आज शनिबारदेखि सुरु हुँदैछ । रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा रुपन्देही- ११ र सुदूरपश्चिम ११ बीच...
 
                                    ३ चैत, काठमाडौं । ह्योल्मो ११ ले पाँचौ संस्करणको पाँचपोखरी टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा पाँच पोखरी क्रिकेट क्लबमाथि २ रनको...
 
                                    ३ चैत, काठमाडौं । नेपालका तीन खेलाडीले वर्ल्ड जुनियर टेनिस च्याम्पियनसिपको अन्तिम छनोट खेल्ने भएका छन् । मलेसियाको कुचिङमा मार्च २० देखि २५ तारिखसम्म हुने वल्र्ड जुनियर टेनिस च्याम्पियनसिपको...
 
                                    ३ चैत, काठमाडौं । नेपाललाई एकदिवसीय विश्वकप छनोटमा पुर्याउने नेपाली क्रिकेट टिमलाई भोलि दशरथ रंगशालामा सम्मान गरिने भएको छ । शहीद स्मारक ए डिभिजन लिग अन्तरगत शनिबार साँझ ५ः३०...
 
                                    ३ चैत,बुटवल । तिलोत्तमा नगरपालिकाले क्रिकेट खेलाडी कुशल भुर्तेललाई ५० हजार नगद सहित सम्मान गर्ने भएको छ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा १० खेल जितेर...
 
                                    ३ चैत, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गतको पाँचौ प्रतियोगिता, सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राईले जितेका छन् । अन्तिम दिन २-अन्डर...
 
                                    ३ चैत, काठमाडौं । नेपाललाई विश्वकप छनोटमा पुर्याउने राष्ट्रिय क्रिकेट टोलीका सदस्यद्वय आरिफ शेख र आसिफ शेखलाई वीरगञ्ज महानगरपालिकाले मोटरसाइकल पुरस्कार दिने भएको छ । वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले...
 
                                    ३ चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले थ्री स्टार क्लबलाई १-० ले पराजित गरेको छ । शुक्रबारको ललितपुरे डर्बीमा विदेशी खेलाडी एनकोटो मासोबीको गोलमा...
 
                                    ३ चैत, काठमाडौं । च्याम्पियन्स लिगको साविक विजेता रियलले मड्रिडले क्वाटरफाइनलमा चेल्सीसँग खेल्ने भएको छ । शुक्रबार भएको ड्र अनुसार स्पेनी महारथी रियलले इंग्लिस क्लब चेल्सीसँग खेल्ने भएको हो...
 
                                    ३ चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्र र चर्च ब्वाइज युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । च्यासल मैदानमा शुक्रबार भएको ए डिभिजन...
 
                                    ३ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रलाई उपेक्षा गर्न नहुने बताएका छन् । आईसीसी लिग टु मा तेस्रो स्थान प्रप्त गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रवार...
 
                                    ३ चैत, काठमाडौं । नेपाल भलिबल संघले सेन्ट्रल एसियन भलिबल संघ (काभा) अन्तर्गत रहेका ८ टिमको संग्लग्नतामा काभा वुमेन्स च्यालेन्ज कप भलिबल प्रतियोगिता सन्चालन गर्ने भएको छ । यो...
 
                                    ३ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग टूमा तेश्रो हुँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिने भएका छन् ।...
 
                                    ३ चैत, हेटौंडा । बागमती प्रदेश सरकारले क्रिकेट विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई जनहि १ लाख रूपैयाँ दिने घोषणा गरेको छ । क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल...
 
                                    ३ चैत, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूमा तेश्रो हुँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरेका छन्...
 
                                    २ चैत, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ । बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस...
 
                                    २ चैत, काठमाडौं । ह्योल्मो ११ र आयोजक टोली पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । काठमाडौंको मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सञ्चालित प्रतियोगितामा आज भएका खेल जितेर...
 
                                    २ चैत, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालका गुल्सन झाले अर्धशतक बनाएका छन् । बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा युएईविरुद्धको खेलमा गुल्सनले ५० रन पूरा गरेका...
 
                                    २ चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा बिहीबार सातदोबाटो युथ क्लबले एफसी खुमलटारलाई २-१ ले पराजित गरेको छ । जारी लिगमा चौथो जित हात पारेको सातदोबाटो चर्च...
 
                                    २ चैत, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मा बिहीबार युएईविरुद्धको खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । युएईले दिएको ३११ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालका...
 
                                    २ चैत, काठमाडौं । इटालियन क्लब नापोली पहिलो पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । राउण्ड अफ १६ अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा जर्मन क्लब एनट्राट...
 
                                    २ चैत, काठमाडौं । स्पानिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुललाई १-० गोल...
 
                                    २ चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको जारी संस्करणमा नेपाल पुलिस क्लब चौथो खेलसम्म अंकविहीन छ । डबल राउण्ड रोविन प्रणालीमा हुने लिगका सुरुवाती चार खेलले प्रष्ट...
 
                                    १ चैत, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम एनआरटीलाई ३-१ ले पराजित गरेको छ । लगातार चौथो खेलसम्म अपराजित मनाङ सिजनको दोस्रो जितपछि...
 
                                    १ चैत, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गतको पाँचौ प्रतियोगिता, सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राईले कीर्तिमानी प्रदर्शन गरेका छन् ।...
 
                                    १ चैत, काठमाडौं । आयोजक पाँचपोखरी र चौतारा पाचौँ संस्करणको पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । आज भएको दोश्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाँचपोखरी क्रिकेट...
 
                                    १ चैत, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सिजनको पहिलो विभागीय डर्बीमा बुधबार एपीएफ एफसीले त्रिभुवन आर्मी एफसीलाई १-० ले पराजित गरेको छ । मणिकुमार लामाले गरेको...
 
                                    १ चैत, विराटनगर । विराटनगरमा आयोजना हुने विराट गोल्डकप फुटबल प्रतियोगितामा आठ टोली सहभागी हुने भएका छन् । चैत ९ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारतबाट आउने दुईसहित...
 
                                    १ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाल र यूएईबीचको खेलमा टिकटबाट उठेको सबै रकम जम्मा गरेर क्रिकेट खेलाडी कल्याणकारी कोष बनाउने भएको छ । नेपालले आईसीसी क्रिकेट...
 
                                    १ चैत, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृंखलामा यूएईले पहिलो जित हात पारेको छ । कप्तान मोहम्मद वजिमको आक्रमक शतकीय पारी सहित यूएईले पिएनजीलाई ६...
 
                                    १ चैत, काठमाडौं । यूएईका कप्तान मोहम्मद वसिमले पपुवा न्यूगिनीविरुद्ध शतक बनाएका छन् । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तरगत त्रिवि मैदान, कीर्तिपुरमा २३४ रनको लक्ष्य पछ्याएको यूएईले २४...
 
                                    १ चैत, काठमाडौं । मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् । ए डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लब सम्हालिरहेका प्रवेशलाई अखिल नेपाल फुटबल...
 
                                    १ चैत, बुटवल । चार वर्षदेखि रोकिएको २२औं तिलोत्तमा गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा चैत ४ गतेदेखि सुरु हुने प्रतियोगिताको खेल तालिका...
 
                                    १ चैत, काठमाडौं । सन् २०२६ को विश्वकप फुटबलमा फिफाले पुरानै फर्म्याटलाई निरन्तरता दिने भएको छ । अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने विश्वकपमा ४८ राष्ट्रले सहभागिता जानउछन् ।...
 
                                    १ चैत, काठमाडौं । इटालियन क्लब इन्टरमिलान सन् २०११ पछि पहिलो पटक युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेगमा पोर्चुगिज क्लब पोर्टोसँग गोलरहित...
 
                                    १ चैत, काठमाडौं । एर्लिङ हालान्डको कीर्तिमानी पाँच गोल मद्दतमा इंग्लिस क्लब म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब आरबी लाइपजिगलाई...
 
                                    ३० फागुन, काठमाडौं । साविक विजेता मछिन्द्र एफसीले शहीद स्मारक ए डिभिजन लिगको जारी सिजनमा पहिलो जित निकालेको छ । ओलावाले आफिजले दुई गोल गरेपछि मछिन्द्रले मंगलबार दशरथ रंगशालामा...
 
                                    ३० फागुन, काठमाडौं । इंग्ल्याण्डसँगको टी-२० शृंखला घरेलु टोली बंगलादेशले ह्वाइटवास गरेको छ । तेस्रो तथा अन्तिम टी-२० क्रिकेट १६ रनले जित्दै बंगलादेशले ३ खेलको शृंखला ह्वाइटवास गरेको हो...
 
                                    ३० फागुन, काठमाडौं । दशक लामो विवाद र उतारचढावपछि नेपाली करातेले लय लिन लागेको छ । २०६९ साउनमा तत्कालीन सदस्यसचिव युवराज लामाले दावा गुरुङको नेतृत्वमा महासंघ गठन गरेपछि कराते...
 
                                    ३० फागुन, काठमाडौं । ललितपुर प्याट्रियट्स प्रा.लि. को आयोजनामा प्याट्रियट्स कप दोश्रो अन्तरकलेज टी-२० क्रिकेट प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा १२ छात्र टिमको सहभागिता रहने मंगलबार आयोजित...
 
                                    ३० फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा अपराजित रहेको जावलाखेल युथ क्लबलाई २–१ ले हराउँदै फ्रेन्ड्स क्लबले पहिलो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको...
 
                                    ३० फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा मनिष डाँगीले पेनाल्टीमा गोल गर्न नसक्दा संकटा क्लब ३ अंक बटुल्नबाट चुकेको छ । सोमबार एन्फा कम्प्लेक्समा भएको चर्च ब्वाइज...
 
                                    ३० फागुन, काठमाडौं । नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय जुनियर जुडो प्रतियोगिता आगामी शुक्रबार र शनिबार हुने भएको छ । त्यसअघि राष्ट्रिय रेफ्री सेकिामर...
 
                                    ३० फागुन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले नेपाली फुटबलको जिम्मेवारी सम्हाल्न आफू निकै उत्साहित रहेको बताएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना...
 
                                    ३० फागुन, काठमाडौं ।एएफसी यू-२० महिला एसियन कप छनोटको पहिलो चरण पार गरी दोस्रो चरणमा प्रवेश गरेको नेपाली टोली स्वदेश फर्किएका छन् । नेपाली टोली मंगलबार बिहान स्वदेश फर्किएका...
 
                                    २९ फागुन, काठमाडौं । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले चैतमा दुई प्रतियोगिता आयोजना गर्ने भएको छ । कमिटीले चैत ११ गते चौथो वीर गणेशमान सिंह १० के रोड रेस...
 
                                    २९ फागुन, काठमाडौं । नेपाल प्रहरीका संयोग कपाली र नविता श्रेष्ठ १२ औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् । खुलातर्फ सिंगल्सको पुरुषमा संयोग र...
 
                                    २९ फागुन, काठमाडौं । थ्री स्टार क्लबले शहीद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लबको लगातार तीन खेलको अपराजित यात्रामा ब्रेक लगाएको छ । आदित्य शाक्यले खेलको अन्त्यतिर गरेको...
 
                                    २९ फागुन, काठमाडौं । पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा पाँचपोखरी क्रिकेट क्लबको व्यवस्थापनमा शनिबारबाट सुरु भएको पाँचौँ संस्करणको पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको तेश्रो दिन ह्योल्मो...
 
                                    २९ फागुन, धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा फेन्सिङ खेलको राष्ट्रिय प्रतियोगिता हुने भएको छ । प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ नाम दिइएको प्रतियोगिता अगामी चैत २९ र ३० गते...
 
                                    २९ फागुन, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गतको पाँचौ प्रतियोगिता, सूर्य नेपाल सेन्ट्रल ओपन भोलि मंगलबारदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुँदैछ । ७२ होलको प्रतियोगिता शुक्रबारसम्म हुनेछ...
 
                                    २९ फागुन, काठमाडौं । एफसी खुमलटारले शहीद स्मारक ए डिभिजन लिगमा सोमबार हिमालयन शेर्पा क्लबलाई २-१ ले पराजित गरेको छ । लिगमा नवप्रवेशी खुमलटारको यो दोस्रो जित हो ।...
 
                                    २९ फागुन, काठमाडौं । पछिल्लो समयमा उत्कृष्ट क्रिकेट खेल्दै आएको नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृंखलामा पपुवा न्युगिनी पीएनजीविरुद्धको खेल ९ विकेटको फराकिलो अन्तरले जितेको छ...
 
                                    २९ फागुन, काठमाडौं । भारतले अष्ट्रेलियासँगको टेष्ट शृंखला २–१ ले जितेको छ । अहमदावादमा भएको चौथो तथा अन्तिम टेष्ट बराबरीमा सकिएपछि घरेलु टोली भारतले शृंखला २–१ ले जितेको हो...
 
                                    २९ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष विराटजंग शाही अफ्रिकी देश रुवान्डामा हुने फिफा कंग्रेसमा सहभागी हुन सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगे । अखिल नेपाल...
 
                                    २९ फागुन, काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता चैत ८ गतेदेखि १७ गतेसम्म हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आाज सोमबार पत्रकार सम्मेलन गरि दिएको...
 
                                    २९ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू मा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि शतप्रतिशत जित निकालेको छ । घरेलु मैदानमा भइरहेको लिग टु को अन्तिम शृंखलामा सोमबार...
 
                                    २९ फागुन, काठमाडौं । आसिफ शेखको विस्फोटक ब्याटिङ र सन्दीप लामिछानेको घातक स्पिनको मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टूमा पपुवा न्युगिनीमाथि ९ विकेटको सानदार जित हात पारेको छ...
 
                                    २९ फागुन, काठमाडौं । सन्दीप लामिछानेले ५ विकेट लिएपछि आईसीसी क्रिकेट विश्वकप लिग टु मा पपुवा न्युगिनी (पीएनजी) ९५ रनमा अलआउट भएको छ । स्पीनरहरू सन्दीप लामिछाने, ललित राजवंशी...
 
                                    २९ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको कप्तान तथा गोलकिपर किरण कुमार लिम्बु भारतको आई लिगको उत्कृष्ट गोलकिपर घोषित भएका छन् । राउण्ड ग्लास पञ्जावलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन...
 
                                    २९ फागुन, काठमाडौं । नेपाल एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटको समूह ‘बी’ अन्तर्गत आइतबार नर्दन मारियाना आइल्याण्डलाई...
 
                                    २९ फागुन, काठमाडौं । स्पानिस ला लाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले आइतबार राति भएको खेलमा एथ्लेटिक विल्वाओलाई १-० ले पराजित गरेको छ । बार्सिलोनालाई जिताउन रफिन्हाले पहिलो हाफको इन्जुरी टाइममा...
 
                                    २९ फागुन, काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले आइतबार राति फुलहमलाई ३-० ले पराजित गरेको छ । यो जितपछि आर्सनलले दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि फेरि ५ अंकको अग्रता...
 
                                    २९ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय पुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसीसँग एक वर्षको सम्झौता गरेको छ । यसअघि नै मुख्य प्रशिक्षक नियुक्त...
 
                                    २८ फागुन, काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार युएईमाथि १७७ रनको कीर्तिमानी जितसँगै नेपालले अर्को चार वर्षका लागि एकदिवशीय मान्यता सुरक्षित गरेको छ । पछिल्लो १० खेलमा नवौं...
 
                                    २८ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अन्तिम शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले यूएईलाई १७७ रनले पराजित गरेसँगै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता अर्को चार वर्षका लागि कायम...
 
                                    २८ फागुन, डोटी । डोटीमा यसवर्ष पनि खप्तड-शैलेश्वरी म्याराथन प्रतियोगिता हुने भएको छ । जेष्ठ शुक्ल दशमीका दिन लाग्ने खप्तड गंगा दशहरा मेलाको अवसरमा १६ जेठमा महिला र पुरुष...
 
                                    २८ फागुन, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू को जरी शृंखलाको आफ्नो दोश्रो खेलमा यूएईमाथि १७७ रनमाथि सानदार जित हात पार्दै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ...
 
                                    २८ फागुन, काठमाडौं । पाँचपोखरी टी-२० क्रिकेटमा ह्योल्मो र विजयी भएका छन् । आइतबार मुलपानी क्रिकेट मैदानमा भएको पहिलो खेलमा ह्योल्मोले क्रिकेट क्लब बाह्रबिसेलाई ८ विकेटले हरायो । क्रिकेट...
 
                                    २८ फागुन, काठमाडौं । साविक विजेता मछिन्द्र एफसी शहीद स्मारक ए डिभिजन लिगको तेस्रो खेलमा पनि जित बिहीन बनेको छ । सुरुवाती दुई खेलमा पराजित भएको मछिन्द्रले तेस्रो खेलमा...
 
                                    २८ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम शृङ्खलाको दोस्रो खेलमा नेपालले यूएईलाई जितका लागि २४९ रनको लक्ष्य दिएको छ ।
 
                                    २८ फागुन, काठमाडौं । भारतीय ब्याटर विराट कोहलीले टेष्ट क्रिकेटमा ४ वर्षपछि पहिलो शतक पूरा गरेका छन् । अष्ट्रेलियासँगको जारी चौथो टेष्टको पहिलो इनिङ्समा उनले शतक पूरा गरेका हुन्...
 
                                    २८ फागुन, काठमाडौं । कप्तान रोहित पौडेलको अर्धशतक अनि गुलशन झा र दीपेन्द्र सिंह ऐरीको आक्रामक ब्याटिङमा आईसीसी क्रिकेट विश्वकप लिग टू मा नेपालले यूएईलाई २४९ रनको लक्ष्य दिएको...
 
                                    २८ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम शृखंलाको आफ्नो दोस्रो खेलमा नेपालले यूएईविरुद्ध ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टीयु अन्तर्राष्ट्रिय मैदानमा नेपालका कप्तान रोहित...
 
                                    २८ फागुन, काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको समूह ए को अन्तिम खेलमा नेपालले आज नर्दन मारियाना आइल्याण्डसँग खेल्दैछ । नेपाल र नर्दन मारियाना आइल्याण्डसँग फैजल हल...
 
                                    २८ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम शृखंलाको आफ्नो दोस्रो खेलमा नेपालले आज युएईसँग खेल्दैछ । खेल कीर्तिपुरस्थित टीयु अन्तर्राष्ट्रिय मैदानमा बिहान साढे ९ बजेबाट सुरु...
 
                                    २८ फागुन, काठमाडौं । किलिएन एमबाप्पेले इन्जुरी टाइममा गोल गरेपछि फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार राति ब्रेस्टलाई २-१ ले पराजित गरेको छ...
 
                                    २८ फागुन, काठमाडौं । स्पानिस ला लिगाको दोस्रो स्थानमा रहेको रियल मड्रिडले स्पानयो विरुद्ध ३-१ को पुनरागमभन जित निकालेको छ । रियलको मैदानमा भएको खेलमा जोसेलुले आठौं मिनेटमै गोल...
 
                                    २८ फागुन, काठमाडौं । एर्लिन हालान्डको एक मा गोल मद्दतमा म्यानचेष्टर सिटीले प्रिमियर लिगमा शनिवार राति क्रिस्टल प्यालेसलाई १-० ले पराजित गरेको छ । प्यालेसको मैदानमा भएको खेलमा सिटीलाई...
 
                                    २७ फागुन, काठमाडौं । शुभमन गिलले दश हप्तामा पाँचौं शतक बनाएपछि चौथो टेष्टको पहिलो पारीमा भारतले ४८० रन बनाएको अष्ट्रेलियालाई राम्रो जवाफ दिएको छ । बिना विकेट क्षतिमा बनाएको...
 
                                    २७ फागुन, काठमाडौं । रेलिगेसनबाट बच्न संघर्षरत बर्नमाउथले प्रिमियर लिगमा लिभरपुललाई हराएको छ । शनिबार भएको खेलमा बर्नमाउथले लिभरपुलमाथि १–० गोलको संघर्षपूर्ण जित हात पारेको हो । अघिल्लो खेलमा...
 
                                    २७ फागुन, वीरगञ्ज । बाराको परवानीपुरमा दोस्रो परवानीपुर गोल्डकप २०७९ सुरु भएको छ । परवानीपुर युथ क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिहंले उद्घाटन गरेका हुन्...
 
                                    २७ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली एपीएफ र जाउलाखेल युथ क्लबले गोलरहित बराबरी खेलेका छन् । दुबै टोलीले खेल अवधिभर गोलका लागि निकै प्रयास...
 
                                    २७ फागुन, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा लगातार तेस्रो हार व्यहोरेको छ । ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा पुलिस संकटा...
 
                                    २६ फागुन, काठमाडौं । फुटबल प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपालमा रहँदा सफलतासँगै विवादको पर्याय बने । २०७७ चैतमा नेपाल राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका उनले नेपाललाई साफ च्याम्पियनसिपको...
 
                                    २६ फागुन, काठमाडौं । चर्च ब्वाइज युनाईटेडले शहीद स्मारक ए डिभिजन लिगमा लगातार तेस्रो जित निकालेको छ । लिग अन्तर्गत शुक्रबार दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा...
 
                                    २६ फागुन, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टूमा यूएईविरुद्ध लगातार चार खेल जितेको पपुवा न्युगिनी पीएनजीका प्रशिक्षक मार्क कोल्सले यूएईको कमजोरीलाई हतियार बनाउँदा सफलता पाएको बताएका छन् ।...
 
                                    २६ फागुन, काठमाडौं । तेश्रो बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन १२ पुरुष खेलाडीसहित १५ सदस्यीय नेपाली कबड्डी टोली बंगलादेशको ढाका जाने भएको छ । भोलि शनिबार ढाका...
 
                                    २६ फागुन, काठमाडौं । अजयी मार्टिन्सले दुई गोल गरेपछि थ्री स्टारले शहीद स्मारक ए डिभिजन लिगको जारी सिजनमा पहिलो जित हात पारेको छ । त्यस क्रममा शुक्रबार उसले एफसी...
 
                                    २६ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम शृंखलाको आफ्नो पहिलो खेलमा पपुवा न्युगिनीसँग ५६ रनले पराजित भएपछि यूएईको एकदिवशीय मान्यता खतरामा परेको छ । लिग टूको...
 
                                    २६ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अन्तिम शृंखलाको दोस्रो खेलमा पपुवा न्युगिनीले यूएईसामू २४७ रनको लक्ष्य पेश गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा टस हारेर...
 
                                    २६फागुन, काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम सिरिजको दोस्रो खेलमा यूएईले टस जितेर फिल्डिङ गर्ने भएको छ । यूएईका कप्तान मोहम्मद वसिमले टस जितेर पिएनजीलाई पहिले ब्याटिङको...
 
                                    २५ फागुन, काठमाडौं । गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजन, गोकर्णेश्वर खेलकुद विकास समितिको आयोजना तथा इष्टपोल उच्च माविको व्यवस्थापनमा प्रथम गोकर्णेश्वर नगरपालिका खुल्ला आमन्त्रित तेक्वान्दो प्रतियोगिता (मेयर कप...
 
                                    २५ फागुन, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टूमा नेपालले पीएनजीमाथि ५२ रनको सानदार जित हात पारेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले आसिफ शेखको शतकीय...
 
                                    २५ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले लगातार दोस्रो जित हात पारेको छ । पहिलो खेलमै साविक विजेता मछिन्द्रलाई हराएको जावलाखेलले एन्फा कम्प्लेक्समा बिहीबार...
 
                                    २५ फागुन, काठमाडौं । साविक विजेता मछिन्द्र एफसीले शहीद स्मारक ए डिभिजन लिगको जारी सिजनमा सुरुमै लगातार दुई हार बेहोरेको छ । च्यासल मैदानमा बिहीबार भएको खेलमा मछिन्द्र साविक...
 
                                    २५ फागुन, काठमाडौं । आसिफ शेखले एक दिवसीय क्रिकेट करिअरको पहिलो शतक प्रहार गरेपछि आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अन्तिम शृखंलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी पीएनजी लाई...
 
                                    २५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अन्तिम शृंखलाको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ । ज्ञानेन्द्र मल्ल ११...
 
                                    २५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू मा पपुवा न्युगिनी विरुद्ध नेपालको ओपनर आसिफ शेखले अर्धशतक पूरमा गरेका छन् । कुशल भुर्तेलसँग ओपनिङ गरेका उनले ४७ बलमा...
 
                                    २५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अन्तिम त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध ब्याटिङ गरिरहेको छ । टीयू मैदानमा टस हारेपछि...
 
                                    २५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अन्तिम त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध ब्याटिङ गर्ने भएको छ । टीयू मैदानमा टस...
 
                                    २५ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बालाई हन्ड्रेड स्पोर्ट्सले ब्राण्ड एम्बास्डर बनाएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर बुधबार स्पोर्ट्स म्यानेजमेन्टको कम्पनी...
 
                                    २५ फागुन, काठमाडौं ।इटालियन क्लब एसी मिलान युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ अन्तर्गत इंग्लिस क्लब टोटनहमसँग दोस्रो लेगमा गोलरहित बराबरी खेलेपछि पहिलो लेगको नतिजाका...
 
                                    २५ फागुन, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराउँदै जर्मन क्लब बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति घरेलु मैदानमा भएको...
 
                                    २४ फागुन, काठमाडौं । उज्वेकिस्तानी खेलाडी सायिदजमोल दाभलातजोनोभले गरेको एक मात्र गोल मद्दतमा मनाङ मर्स्यादी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ । लिगमा पहिलो...
 
                                    २४ फागुन, काठमाडौं । पछिल्लो समय आईसीसी क्रिकेट विश्वकप लिग टू मा उत्कृष्ट प्रदर्शन गर्दै ८ मध्ये ७ खेल जितेको नेपालले ओडीआई वरीयतामा दुई स्थान माथि उक्लिएको छ ।...
 
                                    २४ फागुन, काठमाडौं । विदेशी खेलाडी विलियम ओपोकु असिएदुले मैदानको बिच भागबाटै गोल गरेपछि सातदोबाटो युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा बुधबार एपीएफ क्लबलाई १-० ले पराजित गरेको...
 
                                    २४ फागुन, काठमाडौं । पाँचपोखरी थाङ्पाल गाउँपालिका, सिन्धुपाल्चोकको आयोजनमा पाँचौ संस्करणको पाँचपोखरी टी-२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता फागुन २७ गतेदेखि हुने भएको छ । गाउँपालिकाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन...
 
                                    २४ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले बुधबार नेपाल पुलिस क्लबलाई १-० ले पराजित गरेको छ । अमृत श्रेष्ठले इन्जुरी टाइममा गोल गरेपछि हिमालयन...
 
                                    २४ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक जान डी ब्रान्ट नेपाल आइपुगेका छन् । ६४ वर्षीय बेल्जियन प्रशिक्षक जान बुधबार दिउँसो नेपाल आइपुगेका हुन् । उनलाई...
 
                                    २४ फागुन, बुटवल । चार वर्षसम्म रोकिएको नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकप आगामी चैत ४ गतेदेखि सञ्चालन हुने भएको छ । २०७५ मा २१औं संस्करणको प्रतियोगितापछि कोरोना महामारी...
 
                                    २४ फागुन, काठमाडौं । फुटबल सुपरस्टार क्रिष्टियानो रोनाल्डोले सिरिया र टर्कीमा हालै आएको महाविनाशकारी भूकम्पका पीडितको सहायताका लागि ठूलो मात्रामा सहयोग गरेका छन् । साउदी क्लब अल नासरका लागि...
 
                                    २४ फागुन, काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालले आज प्यालेस्टाइनसँग खेल्दैछ । नेपाल र घरेलु टोली प्यालेस्टाइनबीचको खेल फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा स्थानीय समयअनुसार दिउँसो...
 
                                    २४ फागुन, काठमाडौं । पोर्चुगिज क्लब वेनफिका च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेगमा बेल्जियमको क्लब ब्रगलाई ५-१ ले पराजित गर्दै समग्रमा ७-१ को...
 
                                    २४ फागुन, काठमाडौं । चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेगमा जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-० ले हराउँदै समग्रमामा २-१ को जितसहित चेल्सीले...
 
                                    २३ फागुन, काठमाडौं । घरेलु मैदानमा हुने आईसीसी क्रिकेट विश्वकप लिग टु को अन्तिम शृखंलाका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले मंगलबार रोहितकुमार पौडेलको...
 
                                    २३ फागुन, काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत यूएईमा भएको त्रिकोणात्मक शृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । पपुवा न्युगिनी र यूएई सम्मिलित शृंखलामा खेलेका...
 
                                    २३ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भोलि बुधबार हुने ए डिभिजनका खेलहरु महिलाहरुले साधारण प्याराफिटतर्फ निशुल्क रुपमा हेर्न पाउने भएका छन् । लिगको मार्केटिङ तथा टिकेटिङको अधिकार...
 
                                    २३ फागुन, काठमाडौं । भलिबलकी अरुणा शाही र फुटबलका अञ्जन विष्ट २०७८ सालका उत्कृष्ट खेलाडी घोषित भएका छन् । २०७८ सालमा गरेको प्रदर्शनका आधारमा नेपाल खेलकुद पत्रकार मञ्चले महिला...
 
                                    २३ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा मंगलबार भएको ललितपुरे डर्बी थ्री स्टार क्लब र फ्रेण्ड्स क्लबले ३-३ को रोमाञ्चक बराबरी खेलेका छन् । च्यासल मैदानमा भएको...
 
                                    २३ फागुन, काठमाडौं । फुटबल खेलाडी अञ्जन विष्ट वर्षको उत्कृष्ट खेलाडी बनेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले गत वर्ष गरेको प्रदर्शनका आधारमा उनलाई पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षको...
 
                                    २३ फागुन, काठमाडौं । भलिबल खेलाडी अरुणा शाही वर्षको उत्कृष्ट खेलाडी बनेकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्चले गत वर्ष गरेको प्रदर्शनका आधारमा उनलाई पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षको...
 
                                    २३ फागुन, काठमाडौं । पल्सर स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्डबाट ओलम्पियन रघुराज वन्त सम्मानित भएका छन् । २४ वर्षको उमेरमा मिस्टर काठमाडौं बनेका उनी राष्ट्रिय च्याम्पियन स्प्रिन्टर,...
 
                                    २३ फागुन, काठमाडौं । नवप्रवेशी चर्च ब्वाइज युनाइटेडले शहीद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित निकालेको छ । एन्फा कम्प्लेक्समा मंगलबार भएको ए डिभिजनमा बढुवा भएका दुई क्लबबीचको...
 
                                    २३ फागुन, काठमाडौं । दीपक अधिकारीले १६ औं एसियन क्रस कन्ट्रीमा ऐतिहासिक स्वर्ण जितेका छन् । गोकर्ण फरेस्टमा भएको च्याम्पियनसिपको सिनियर पुरुष १० किलोमिटरमा दिपकले स्वर्ण जितेका हुन् ।...
 
                                    २३ फागुन, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने स्पोर्टस् अवार्ड अन्तर्गतको पिपल्स च्वाइस अवार्ड भलिबल खेलाडी उषा भण्डारीले जितेकी छिन् । क्रिकेटमा आसिफ शेख, टेनिसकी अभिलाष विष्ट,...
 
                                    २३ फागुन, काठमाडौं । पल्सर स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड कतारका मोहमद हिजीलाई प्रदान गरिएको छ । खेलकुदको सबैभन्दा ठूलो अवार्ड समारोह पल्सर स्पोर्टस अवार्डमा हिजीलाई...
 
                                    २३ फागुन, काठमाडौं । पल्सर स्पोर्टस् अवार्ड २०७८ अन्तर्गत स्पेशल अवार्ड दानबहादुर तामाङ र मायादेवी मोक्तानलाई प्रदान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा भएको अवार्ड समारोहमा ब्याडमिन्टनका...
 
                                    २३ फागुन, काठमाडौं । फुटबलका अब्दुल्लाह अलमुताइरी वर्ष २०७८ को उत्कृष्ट प्रशिक्षक चुनिएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड अन्तर्गतको उत्कृष्ट प्रशिक्षकको अवार्ड अलमुताइरीले...
 
                                    २३ फागुन, काठमाडौं। पलेशा गोवर्धनले पल्सर स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत पारा एथलेट सम्मान अवार्ड प्राप्त गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा मंगलबार प्रज्ञा भवन कमलादीमा भइरहेको अवार्ड...
 
                                    २३ फागुन, काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत उत्कृष्ट युवा खेलाडीको अवार्ड मनिष डाँगीले प्राप्त गरेका छन् । २०७८ को वर्ष युवा खेलाडीको मनोनयनमा डाँगीसहित बक्सिङका छिरिङ वाङ्दी शेर्पा,...
 
                                    २३ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालमा हुने अन्तिम त्रिकोणात्मक शृंखला खेल्न आउने यूएईको टोली घोषणा भएको छ । एमिरेट्स क्रिकेट बोर्डले मंगलबार मुहम्मद वासिमको...
 
                                    २२ फागुन, काठमाडौं । पछिल्लो तीन साता नेपाल क्रिकेटले एउटा अभूतपूर्व लय समातेको छ । २–९ फागुनमा नेपालमै भएको नामिबिया र स्कटल्याण्डसम्मिलित त्रिकोणात्मक शृंखला क्लीनस्वीप गरेर दुवई पुगेको नेपालले...
 
                                    २२ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू मा सोमबार यूएईलाई उसैको मैदानमा हराउन उत्कृष्ट प्रदर्शन गरेका भीम सार्की प्लेअर अफ दि म्याच बने । दुबई स्टेडियममा यूएईलाई...
 
                                    २२ फागुन, काठमाडौं । नेपाली रेस्लर भगवती खड्का (युनिका) ले अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्तमा सोमबार अमेरिकी रेस्लरलाई पराजित गरेकी छन् । भक्तपुरको सल्लाघारीमा भएको रोमाञ्चक भिडन्तमा भगवतीले अमेरिकाकी सादिकालाई पराजित...
 
                                    २२ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबको कप्तानी गर्दै खेलेका विंगर सुनिल बल अष्ट्रेलिया जाने भएका छन् । सुनिल आज सोमबारराति अष्ट्रेलिया प्रस्थान गर्दैछन्...
 
                                    २२ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत घरेलु टोली यूएईविरुद्ध नेपालले ब्याटिङ गरिरहेको छ । यूएईमा जारी शृङ्खलाको अन्तिम खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने...
 
                                    २२ फागुन, काठमाडौं । स्पानिस ला लिगाको दोस्रो स्थानमा रहेको रियल मड्रिड रियल बेटिससँग बराबरीमा रोकिएको छ । आइतबार राति बेटिसको मैदानमा भएको खेलमा रियलले गोलरहित बराबरी खेल्दै अंक...
 
                                    २२ फागुन, काठमाडौं । प्रिमियर लिगमा आइतबार राति लिभरपुलले म्यानचेष्टर युनाइटेडमाथि फराकिलो जित निकालेको छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ७-० ले हराएको हो ।...
 
                                    काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको पछिल्लो दुई संस्करणको च्याम्पियन हो मछिन्द्र फुटबल क्लब । २०७६ मा स्टार खेलाडीहरु भित्र्याएर पहिलो पटक घरेलु फुटबलको च्याम्पियन बनेको मछिन्द्र गत...
 
                                    २१ फागुन, काठमाडौं । साविक विजेता मछिन्द्र एफसी शहीद स्मारक ए डिभिजन लिग २०७९ को पहिलो खेलमै पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आइतबार भएको खेलमा एक गोलको...
 
                                    २१ फागुन, काठमाडौं । दिपक राजले दुई गोल गरेपछि सातदोबाटो युथ क्लब शहिद स्मारक ए डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । च्यासल मैदानमा आइतबार भएको खेलमा सातदोबाटोले एनआरटीलाई...
 
                                    २१ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू मा यूएई पपुवा न्यु गिनी (पीएनजी) सँग तेस्रो पटक पराजित भएको छ । घरेलु मैदानमा भइरहेको लिग टू अन्तर्गत शृखंलामा...
 
                                    २१ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी एफसी र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । लिग अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा आर्मी...
 
                                    २१ फागुन, काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार एन्फा मुख्यालयमा एक कार्यक्रम गर्दे...
 
                                    २१ फागुन, काठमाडौं । किलिएन एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी) का सर्वाधिक गोलकर्ता बनेका छन् । एमबाप्पेले क्लबका लागि कीर्तिमानी २०१ औं गोल गर्दा पीएसजीले फ्रेन्च लिग वानमा नान्ट्सलाई ४-२...
 
                                    २१ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत सोमबार हुने घरेलु टोली युनाइटेड अरब इमिरेट्स (यूएई) सँगको खेल गुमाउने भएका...
 
                                    २१ फागुन, काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले शानदार पुनरागमन जित निकालेको छ । शनिबार घरेलु मैदान एमिरेट्स स्टेडियमका भएको खेलमा आर्सनलले दुई गोलले पछि परेको अवस्थामा...
 
                                    २० फागुन, काठमाडौं । कोपा डेलरेमा चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई हराउँदा पनि बार्सिलोनाको आलोचना भइरहेको छ । सेमिफाइनलको पहिलो लेगमा जम्मा ३५ प्रतिशत बल पोसेसन र विपक्षीको पोष्टमा चार प्रहार...
 
                                    २० फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले न्यूक्यासललाई हराएको छ र, लिग लिडर आर्सनलमाथि दबाव कायमै राखेको छ । शनिबार भएको खेलमा डिफेण्डिङ च्याम्पियन सिटीले न्यूक्यासललाई...
 
                                    २० फागुन, काठमाडौं । नेपाली गोलकिपर किरणकुमार लिम्बु सम्मिलित राउण्ड ग्लास पञ्जाव एफसीले भारतको दोस्रो श्रेणीको फुटबल आई लिगको उपाधि जितेको छ । शनिबार भएको खेलमा राजस्थान युनाइटेडलाई ४-०...
 
                                    २० फागुन, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले अग्रता जोगाउन नसक्दा शहीद स्मारक ए डिभिजन लिगको आफ्नो पहिलो खेलमा हिमालयन शेर्पासँग अंक बाँडेको छ । दशरथ रंगशालमा शनिवार साँझ भएको...
 
                                    २० फागुन, काठमाडौं । नवप्रवेशी चर्च ब्वाइज युनाइटेड शहीद स्मारक ए डिभिजन लिगको डेब्यू खेलमै विजयी सुरुवात गरेको छ । च्यासल मैदानमा पहिलो पटक शनिवार ए डिभिजनको लिगको खेल...
 
                                    २० फागुन, काठमाडौं । एपीएफ क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ । लिगको आफ्नो पहिलो खेलमा एपीएफले थ्रीस्टार क्लबलाई २–० ले हरायो । दरशर...
 
                                    २० फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन फुटबल क्लब संकटालाई खेलकुद सामग्री उत्पादक तथा वितरक यूक्यान तथा निलडेभिड सैलुन एन्ड एकेडेमीले प्रायोजन गर्ने भएका छन् । संकटा क्लबले...
 
                                    २० फागुन, काठमाडौं । नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा सोमबार अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्त हुने भएको छ । होलीको पावन अवसरमा हुन लागेको रेस्लिङ भक्तपुरको सल्लाघारीमा हुनेछ । रेस्लिङमा नेपालसहित...
 
                                    २० फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगका सबै खेलहरूमा अपाङ्गता भएका र जेष्ठ नागरिकहरुका लागि निशुल्क गरिएको छ । खेलहरू सञ्चालन भइरहेका तीनवटै स्टेडियममा अपाङ्गता तथा जेष्ठ...
 
                                    २० फागुन, काठमाडौं । ए डिभिजनको थ्रीस्टार क्लब र स्पोर्ट्स ब्रान्ड युरो प्यासन यूएसएबीच किट्स प्रायोजनका लागि सम्झौता भएको छ। सम्झौतापछि शहीद स्मारक ए डिभिजन लिग २०२३ मा थ्रीस्टार...
 
                                    २० फागुन, काठमाठौं । एएफसी यू-२० महिला एसिया कप छनोटका लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले शुक्रबार २३ जनाको अन्तिम टोली घोषणा गरेका...
 
                                    २० फागुन, काठमाडौं । इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको नापोली लिगमा दोस्रो पटक पराजित भएको छ । शुक्रबार राति भएको खेलमा नापोली घरेलु मेदानमै लाजियोसँग १-० ले पराजित...
 
                                    १९ फागुन, काठमाडौं । पेरिस सेन्ट जर्मेन र मोरक्कोका डिफेन्डर असराफ हाकिमीमाथि बलात्कारको आरोप लागेपछि उनीमाथि अनुसन्धान सुरू भएको छ । २५ फेब्रुअरीमा पेरिसस्थित घरमा हाकिमीले आफूलाई बलात्कार गरेको...
 
                                    १९ फागुन, काठमाडौं । ब्राजिलियन फरवार्ड रोबर्टो फिर्मिन्होले लिभरपुल छाड्ने भएका छन् । यो सिजनको अन्तिममा ८ वर्षे सम्झौता सकिएसँगै उनले क्लब छाड्ने निर्णय गरेका हुन् । प्रशिक्षक योर्गन...
 
                                    १९ फागुन, काठमाडौं । नवप्रवेशी एफसी खुमलटारले शहीद स्मारक ए डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा फ्रेण्ड्स क्लबलाई १–० गोल अन्तरले...
 
                                    १९ फागुन, काठमाडौं । यु-१९ विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टिम शुक्रबार स्वदेश फर्किएको छ । बिहीबार युएईमा भएको खेलमा घरेलु टोलीलाई हराउँदै नेपाली यु-१९ टिम आगामी वर्ष श्रीलंकामा...
 
                                    १८ फागुन, काठमाडौं । लुभूस्थित जिनियस आईबी वर्ल्ड स्कुलले राष्ट्रिय फुटबल टोलीका विमल घर्ती मगरलाई जिनियस स्पोर्ट्स एम्बासडरमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौता पत्रमा जिनियसका अध्यक्ष नवीनकुमार...
 
                                    १९ फागुन, काठमाडौं । आयोजक लोयल्टी एकेडेमी११ औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा शुक्रबार च्याम्पियन बनेको छ । मण्डिखटारस्थित घरेलु मैदानमा भएको फाइनलमा लोयल्टीले अघिल्ला दुई संस्करणको...
 
                                    १९ फागुन, काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जन यस सिजनको शहीद स्मारक ए डिभिजन लिगका लागि थ्रीस्टार क्लबमा फर्किएका छन् । अघिल्लो वर्ष राष्ट्रिय टिमबाट सन्यास लिएका...
 
                                    १९ फागुन, काठमाडाैं । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुराली स्वामित्वमा रहेको सुपरमार्केटमा अन्धाधुन्ध गोली प्रहार गरेका छन् । मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको...
 
                                    १९ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको नयाँ संस्करण शुक्रबारदेखि सुरु हुँदैछ । डबल राउण्ड रोविन प्रणालीमा चार महिनासम्म चल्ने लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्दैछन् । लिगको...
 
                                    १९ फागुन, काठमाडौं । नेपाललाई ८ वर्षपछि यू–१९ विश्वकपमा छनोट गराएपछि मुख्य प्रशिक्षक जगत टमाटाले उत्कृष्ट बलिङ र फिल्डिङले युएई विरुद्ध जित सम्भव भएको प्रतिक्रिया दिएका छन् । यू–१९...
 
                                    १८ फागुन, काठमाडौं । दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ...
 
                                    १८ फागुन, काठमाडौं । शुक्रबार अपराह्न ५ः३० बजे दशरथ रंथशालामा फ्रेण्ड्स र एफसी खुमलटारको खेलसँगै शहीद स्मारक ए डिभिजन लिग फुटबल सुरु हुनेछ । लिगको आयोजक अखिल नेपाल फुटबल...
 
                                    १८ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाललाई यू –१९ विश्वकपमा छनोट गराउने खेलाडीलाई जनही १ लाख रुपैयाँ दिने घोषणा गरेको छ । दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि...
 
                                    १८ फागुन, काठमाडौं ।ब्याटिङमा कमजोर प्रदर्शन गरेपछि आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृंखलाको आफ्नो दोस्रो खेलमा नेपाल घरेलु टोली यूएईसँग पराजित भएको छ । लिग टू शृंखलामा...
 
                                    १८ फागुन, काठमाडौं । ए डिभिजन लिग क्लब सातदोबाटो युथ क्लबले आफ्नो मुख्य प्रयोजकको रुपमा रोयल ब्लु लिक्वयरसँग सम्झौता गरेको छ । आगामी एक वर्षको लागि हुने गरी क्लबले...
 
                                    १८ फागुन, काठमाडौं । खेलको अन्त्तयतिर दुई गोल गरेपछि वेष्टहममाथि ३-१ को पुनरागमन जित निकाल्दै म्यानचेष्टर युनाइटेड एफए कप फुटबबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको अन्तिम १६...
 
                                    १८ फागुन, काठमाडौं । नेपाली क्रिकेटका लागि आज महत्वपूर्ण दिन रहनेछ । नेपालको सिनियर र उमेर समूहको दुवै राष्ट्रिय टोलीले आज यूएईसँग खेल्दैछन् । दुवै खेल यूएईमै हुँदैछ ।...
 
                                    १८ फागुन, काठमाडौं । लिभरपुलले प्रिमियर लिगमा बुधबार राति वुल्भसलाई २-० ले पराजित गर्दै शीर्ष चारमा पर्ने सम्भावनालाई कायम राखेको छ । घरेलु मैदानमा एनफिल्डमा भएको खेलमा लिभरपुलले दुवै...
 
                                    १८ फागुन, काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले बुधबार राति एभरटनलाई ४-० ले पराजित गरेको छ । यस जितपछि आर्सनलले दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि ५ अंकको अग्रता...
 
                                    १७ फागुन, जनकपुरधाम । जनकपुरधाममा बुधबार अन्तर कलेज क्रिकेट प्रतियोगिता सुरु भएको छ । बाह्रविघा मैदानमा सुरु भएको क्रिकेट प्रतियोगिताको उद्घाटन एमाले नेतृ तथा प्रतिनिधि सभा सदस्य जुली महतोले...
 
                                    कार्यसमिति बुधबार बिहान ८ बजे बोलाइएको थियो । बैठकमा असन्तुष्ट समूहका उपाध्यक्ष दीर्घबहादुर केसी र दीपक खतिवडासँग संस्थापन पक्षका उपाध्यक्ष दावा लामा र सदस्य पुरुषोत्तम थापाबीच नोकझोँक भयो ।...