यू-१९ राष्ट्रिय बास्केटबल : भ्याली पब्लिकको पुरुष टिम विजयी, महिला टिम पराजित
४ पुस, काठमाडौं । भ्याली पब्लिकले समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतिस्पर्धामा समूह एफको खेलमा भ्याली...