मयन र पवनको पनि अर्धशतक, मधेश विशाल योगफलतिर अग्रसर
८ माघ, काठमाडौं । मधेश प्रदेशका युवा ब्याटर मयन यादव र पवन सर्राफले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध अर्धशतक प्रहार गरेका छन् । त्रिवि क्रिकेट मैदानमा टस...