मेसीको बाटो अल हिलालतिर !
१६ जेठ, काठमाडाैं । लियोनल मेस्सी पीएसजीका खेलाडीको रूपमा आफ्नो अन्तिम हप्तामा छन् । पीएसजीसँगको विछोड समयमै घोषणा हुन्छ र बार्सिलोनाको विकल्प हराउँदै गएपछि अर्जेन्टाइन स्टारको गन्तव्य दिनप्रतिदिन स्पष्ट...
१६ जेठ, काठमाडाैं । लियोनल मेस्सी पीएसजीका खेलाडीको रूपमा आफ्नो अन्तिम हप्तामा छन् । पीएसजीसँगको विछोड समयमै घोषणा हुन्छ र बार्सिलोनाको विकल्प हराउँदै गएपछि अर्जेन्टाइन स्टारको गन्तव्य दिनप्रतिदिन स्पष्ट...
१६ जेठ, काठमाडौं । साविक विजेता गुजरात टाइटन्स आईपीएल २०२३ को फाइनलमा चेन्नाई सुपर किंग्ससँग पराजित भएपछि उसका कप्तान हार्दिक पाण्ड्याले महेन्द्रसिंह धोनीसँगको हारमा आफूलाई कुनै चिन्ता नरहेको बताए...
१६ जेठ, काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाइ सुपर किङ्स (सिएसके)ले सोमबार राति डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सलाई हराउँदै पाँचौं पटक उपाधि जित्त्यो । उपाधि जितेपछि टिमका कप्तान महेन्द्रसिंह...
१६ जेठ, काठमाडौं । बागमती प्रदेशले महेन्द्रनारायण निधि टी-२० क्रिकेट प्रतियोगिता विजयी सुरुवात गरेको छ । जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय स्टेडियममा मंगलबार भएको पहिलो खेलमा बागमतीले कोशी प्रदेशलाई ३ विकेटले...
१६ जेठ, काठमाडौं । नेशनल युनाइटेड स्कुलको आयोजना तथा नेपाल गोजु-काई कराते डो-संघको प्राविधिक सहयोगमा शुक्रबारदेखि इण्डो नेपाल खुला कराते प्रतियोगिताको नवौं संस्करण सुरु हुने भएको छ । बुढानीलकण्ठस्थित...
१६ जेठ, काठमाडौं । पाँच टी-२० खेलको शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियामाथि ७ विकेटको सहज जित हासिल गरेको छ । पहिलो खेलमा सोमबार ५० रनमै अलआउट भएपछि आलोचित बनेको...
१६ जेठ, काठमाडौं । नेपालमा पनि बेसबल खेल खेलिन्छ भनेर धेरै कमलाई जानकारी छ । तर खेल्नेमात्र होइन नेपालले बेसबलको अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाउन थालेको दशकभन्दा बढी भइरहेको...
१६ जेठ, काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीले टोटनहम तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) पूर्व प्रशिक्षक माउरिसियो पोचेटिनोलाई नयाँ प्रशिक्षक नियुक्त गरेको छ । ५१ वर्षीय अर्जेन्टिनी पोचेटिनोले २०२३...
१६ जेठ, काठमाडौं । गुजरात टाइटन्सलाई पाँच विकेटले पराजित गर्दै चेन्नाइ सुपर किङ्ग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ । चेन्नाइको यो पाँचौं उपाधि हो । २१५...
१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले प्रस्तुत गरेको बजेटमा युवा तथा खेलकुद मन्त्रालयको बजेट करिब ३८ करोड घटेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार...
१५ जेठ, काठमाडौं । अन्जन राईले दुई गोल गरेपछि नेपाल पुलिस क्लब शहीद स्मारक ए डिभिजन लिगमा फ्रेण्ड्सलाई पराजित गर्दै चौथो स्थानमा उक्लेको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा...
१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका संस्थापक शुवर्ण शमसेर राणाको नामबाट निर्माण सुरु गरिएको क्रिकेट रंगशाला शिलान्यास भएको ८ वर्षपछि सरकारको प्राथमिकतामा परेको छ । सोमबार संसदमा बजेट प्रस्तुत...
१५ जेठ, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटको तयारी क्रममा दक्षिण अफ्रिकामा अभ्यास क्याम्पका लागि जानुअघि राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टिमको सन्तुलन र आत्मविश्वासमा उल्लेख्य सुधार भएको...
१५ जेठ, काठमाडौं । ओलम्पियन निशा रावलले ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गरेकी छन् । राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारीसमेत सम्हाल्दै आएकी निशाले वर्ल्ड तेक्वान्दोले गत मे १९ मा सञ्चालन...
१५ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा रेलिगेसन क्षेत्रको रहेको एफसी खुमलटारले हिमालयन शेर्पा विरुद्ध पुनरागमन जित निकाल्दै महत्वपूर्ण ३ अंक जोडेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा...
१५ जेठ, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल शैक्षिक सेवा परामर्शदाता कम्पनी जेननेक्स्ट कन्सल्टिङ समूहले आफ्नो ब्राण्ड एम्बासडर नियुक्त गरेको छ । सोमबार काठमाडौंस्थित जेननेक्स्टको कार्यालयमा आयोजित...
१५ जेठ, काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने भएको छ । सरकारले नयाँ बजेट मार्फत् त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको...
१५ जेठ, काठमाडौं । सरकारले स्वरोजगार बन्न चाहाने खेलाडीहरुलाई सहुलियतपुर्ण कर्जा दिने भएको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोष मार्फत सहुलियतपूर्ण कर्जा...
१५ जेठ, काठमाडौं । पहिलो टी-२० मा नेपालको महिला टिम मलेसियासँग ५ विकेटले पराजित भएको छ । मलेसियाको बाग्नीमा भएको खेलमा नेपालले दिएको ५१ रनको लक्ष्य घरेलु टोलीले १३.२ ओभरमा...
१५ जेठ, काठमाडौं । पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृखंलाका लागि मलेसिया भ्रमणमा रहेको नेपाली महिला क्रिकेट टोलीले पहिलो खेलमा खराब ब्याटिङ गरेको छ । झण्डै एक वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट...
१५ जेठ, काठमाडौं । पूर्व च्याम्पियन लेस्टर सिटीसहित लिड्स युनाइटेड प्रिमियर लिगबाट रेलिगेसनमा पर्दा एभरटन भने जोगिएको छ । आइतबार भएको सिजनको अन्तिम खेलमा जित निकाले पनि लेस्टर सिटी...
१४ जेठ, काठमाडौं । उज्वेकिस्तानलाई ३–१ को सेटमा हराएर नेपाल काभा वुमन्स च्यालेन्ज कप भलिबलमा तेस्रो भएको छ । यसअघि दुईपल्ट काभाको प्रतियोगिता जितेको नेपालले घरेलु माहोल र कोर्टको...
१३ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले विश्वकप क्वालिफायर खेल्न राष्ट्रिय टोली घोषणा गरेको छ । जसमा अर्जुन साउद र किशोर महतो पनि समेटिएका छन् । गत बैशाखमा...
१४ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबारको खेलमा न्युरोडटिम एनआरटीले सातदोबाटो युथ क्लवमाथि २–१ को रोमाञ्चक जित निकालेको छ । च्यासल मैदानमा भएको खेलमा एनआरटीलाई...
१४ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा ललितपुरे टोली थ्री स्टार क्लबलाई १–० ले हराउँदै मनाङले पछिल्ला सात खेलपछि पहिलो जित हात पारेको छ । मनाङले पछिल्लो...
१४ जेठ, काठमाडौं । काभा वुमन्स च्यालेन्ज कप भलिबल च्याम्पियनसिपमा नेपाल तेस्रो हुँदा लिवेरो सलिना श्रेष्ठ प्रतियोगितामै उत्कृष्ट बनेकी छन् । सहभागी ८ राष्ट्रका प्रतिस्पर्धीलाई पछि पार्दै सलिना आफ्नो...
१४ जेठ, काठमाडौं । काठमाडौंमा भएको काभा वुमन्स भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ । दशरथ रंगशालास्थित कभर्ड हलमा भएको खेलमा काजाकस्तानलाई सोझो सेटमा ३-० ले हराउँदै भारतले...
१४ जेठ, काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलको १६औं सिजनको फाइनल खेल आइतबार अहमदवादस्थित नरेन्द्र मोदी स्टेडियममा हुँदैछ । घरेलु टोली तथा साविक विजेता गुजरात टाइटन्सले उपाधिका लागि चेन्नाई...
१४ जेठ, काठमाडौं । भारतीय कुस्ती महासंघका निवर्तमान अध्यक्ष तथा बीजेपी सांसद बृजभूषण शरण सिंहले यौन शोषण गरेको भन्दै कारबाहीको माग राखेर धर्नामा बसेका कुस्ती खेलाडीमाथि प्रहरीले हस्तक्षेप गरेको...
१४ जेठ, काठमाडौं । कीर्तिमानी ८ पटकको लिग च्याम्पियन मनाङ नेपाली घरेलु फुटबलमा सदाबहार टोली हो । घरेलु फुटबलमा सधैंजसो उपाधिको होडमा देखिने र चर्चित क्लब मनाङ मर्स्याङ्दी आफैंमा...
१४ जेठ, काठमाडौं । काभा वुमन्स च्यालेन्ज कपमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराउँदै घरेलु टिम नेपाल तेस्रो भएको छ । डिफेन्डिङ च्याम्पियन नेपाल यस पटक भने तेस्रो स्थानमा सीमित...
१४ जेठ, काठमाडौं । विश्वक क्रिकेटकै चर्चित प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि आज चेन्नाई सुपर किंग्स र गुजरात जायन्टसबीच फाइनल खेल हुँदैछ । साविक विजेता गुजरात...
१४ जेठ, काठमाडौं । जर्मन बुण्डेसलिगा क्लब बायर्न म्युनिखले लिग उपाधि जितेपछि सीईओ ओलिभर काहान र निर्देशक हसन सालीहामिदजिकलाई बर्खास्त गरेको छ । शनिबार लगातार ११औं पटक बुण्डेसलिगा उपाधि...
१४ जेठ, काठमाडौं । लुटन टाउन प्रिमियर लिगमा बढुवा भएको छ । इंग्ल्याण्डको दोस्रो श्रेणीको क्लब फुटबल च्याम्पियनसिप प्ले अफ फाइनलमा कोभेन्ट्री सिटीलाई पेनाल्टी सुटआउटमा ६-५ ले हराउँदै लुटन पहिलो...
१४ जेठ, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानको उपाधि जितेको छ । लिओनल मेसीको कीर्तिमानी गोल मद्दतमा स्ट्राबोर्ग विरुद्ध १–१ को बराबरी खेल्दै पीएसजी एक...
१४ जेठ, काठमाडौं । काठमाडौंमा भइरहेको काभा वुमन्स भलिबल च्यालेन्ज कपको उपाधिका लागि भारत र कजाखस्तानबीच आज फाइनल खेल हुँदैछ । प्रतियोगिताका दुई अपराजित टोली आजको खेल जित्दै पहिलो...
१३ जेठ, काठमाडौं । लिगको अन्तिम खेलमा बोरुसिया डर्टमण्ड बराबरीमा रोकिँदा बायर्न म्युनिख बुण्डेसलिगा च्याम्पियन बनेको छ । शनिबार डर्टमण्डले मेन्ज र बायर्न म्युनिखले एफसी कोनलसँग खेलेको थियो ।...
१३ जेठ, जनकपुरधाम । जनकपुरमा महेन्द्रनारायण निधि टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । क्रिकेट संघ मधेश प्रदेशको आयोजनामा अगामी सोमबारदेखि जनकपुरको रजौलस्थित निर्माणधीन अन्तरष्ट्रिय रामजानकी रंगशालामा खेल हुनेछ...
१३ जेठ, काठमाडौं । म्यानचेस्टर सिटीका एर्लिङ हल्याण्ड एउटै सिजनमा प्रिमियर लिगको युवा र वर्ष खेलाडीको अवार्ड जित्ने पहिलो फुटबलर बनेका छन् । २२ वर्षका हल्याण्डले यो सिजन सिटीका...
१३ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा तेस्रो स्थानको जाउलाखेल युथ क्लब एपीएफ फुटबल क्लबसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा विभागीय टोली एपीएफले...
१३ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एसियाली खेलकुदको तयारीका सम्बन्ध विभिन्न खेलका मुख्य प्रशिक्षकसंग शनिबार छलफल गरेका छन् । चीनको होङझाओमा हुने असोज ६ गतेदेखि...
१३ जेठ, काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा हुन लागेको मदन भण्डारी कप खुला बास्केटबल प्रतियोगितामा २२ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । आयोजकले शनिबार पत्रकार सम्मेलन गर्दै...
१३ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी एफसी र साविक विजेता मच्छिन्द्र एफसीले बराबरी खेल्दै अंक बाँडेका छन् । च्यासल मैदानमा शनिबार भएको खेलमा दोस्रो...
१२ जेठ, काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोट खेल्ने नेपाली यू-२० महिला टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक याम गुरुङले शुक्रबार २३...
१२ जेठ, काठमाडौं । निशान लिम्बुले इन्जुरी टाइममा गोल गरेपछि हिमालयन शेर्पाले सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लबलाई १-० ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा...
१२ जेठ, काठमाडौं । मलेसियासँग पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृखंला खेल्ने नेपाली राष्ट्रिय महिला टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार नेपाली टोलीलाई बिदाइ गरेको...
१२ जेठ, काठमाडौं । ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताअघि अनुभव र एक्स्पोजरमा किन ध्यान दिनुपर्छ भन्ने तथ्य नेपाल भलिबलले शुक्रबार महशुस गरेको छ । काभा वुमन्स च्यालेन्ज कप भलिबलमा नेपाल टिमले...
१२ जेठ, काठमाडौं । काजाकस्तानसँग पाँचौं सेटमा पराजित भएपछि नेपाल काभा वुमन्स च्यालेन्ज कप भलिबलको फाइनलमा पुग्न असफल भएको छ । सेन्ट्रल एसियन भलिबल संघको यसअघिका दुई प्रतियोगितामा नेपालले उपाधि...
१२ जेठ, काठमाडौं । रेलिगेसन जोनमा रहेको एफसी खुमलटारमाथि २–० को जित निकाल्दै विभागीय टोली नेपाल पुलिस जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलको सातौ स्थानमा उक्लेको छ ।...
१२ जेठ, काठमाडौं । उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरी भारत काठमाडौंमा जारी काभा वुमन्स च्यालेन्ज कप भलिबलको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार भएको पहिलो...
१२ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले विश्व टेष्ट क्रिकेट च्याम्पियनसिप फाइनलअघि प्रतियोगिताको पुरस्कार राशि सार्वजनिक गरेको छ । अस्ट्रेलिया र भारतबीच विश्व टेष्ट च्याम्पियनसिप २०२१–२३ को फाइनल...
२ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग खेलिरहेका क्लबहरुले अखिल नेपाल फुटबल संघ एन्फाको गैरजिम्मेबारी हर्कतले नेपाली फुटबल धरासायी हुने स्थिति आएको बताएका छन् । ए डिभिजनका...
लगातार तेस्रो पटक उपाधि जितेर ह्याट्रिक गर्ने लक्ष्य बनाएको नेपालको लागि काजखस्तान ठूलो परीक्षाको रुपमा हुनेछ ।
१२ जेठ, काठमाडौं । प्रिमियर लिगमा चेल्सीलाई पराजित गर्दै म्यानचेष्टर युनाइटेडले अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ । गएराति घरेलु मैदान ओल्ड ट्राफोर्डमा चेल्सीविरुद्ध ४–१ को सहज...
११ जेठ, काठमाडौं । यही मे २९ देखि जुन ४ सम्म मलेसियासँग हुने पाँच खेलकाे टी२० अन्तर्राष्ट्रिय श्रृंखलाका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टाेली घोषणा भएकाे छ। नेपाल क्रिकेट...
११ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीवार भएको खेलमा सातदोबाटो युथ क्लबलाई हराउँदै फ्रेण्ड्स क्लबले तत्कालका लागि रेलिगेसन जोन छाडेको छ । एन्फा मुख्यालयमा भएको...
११ जेठ, काठमाडौं । ओलम्पिक खेलेका नेपाली खेलाडीको संगठन नेपाल ओलम्पियन्स संघले पोखरामा दोस्रो ओलम्पियन पुनर्मिलन तथा सम्मान कार्यक्रम गर्ने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समिति, राष्ट्रिय...
११ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले गंगालाल हृदयरोग अस्पतालमा राष्ट्रिय पुरुष क्रिकेट टिमका सबै खेलाडीको मुटु परीक्षण (कार्डिक स्क्रिनिङ) गराएको छ । आसन्न विश्वकप छनोटका लागि बन्द...
११ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेड क्लब मनाङ मर्स्याङ्दी क्लबसँग बराबरीमा रोकिएको छ । च्यासल मैदानमा बिहीबार भएको खेलमा चर्च ब्वाइजले...
११ जेठ, काठमाडौं । ‘मलाई आफैैंप्रति गर्व छ ।’ इण्डियन प्रिमियर लिग आईपीएलमा आफ्नो पहिलो सिजनको सातौं खेल खेलिरहेका खेलाडीले यो कुरा तब भने जब उनलाई पूरा संसारले हेरिरहेको...
११ जेठ, काठमाडौं । स्पानिस ला लिगामा रियल मड्रिडले राभो भालेकानोलाई २-१ ले पराजित गरेको छ । रोड्रिगोले खेल सकिन एक मिनेट बाँकी छँदा गोल गरेपछि रियलले जित निकालेको हो...
११ जेठ, काठमाडौं । जुलियो एनसिसोको सानदार गोलमा च्याम्पियन म्यानचेष्टर सिटीसँग १-१ को बराबरी खेल्दै ब्राइटन अर्को सिजनको युरोपा लिगमा छनोट भएको छ । प्रिमियर लिगमा बुधबार राति भएको खेलमा...
११ जेठ, काठमाडौं । लाउटारो मार्टिनेजले दुई गोल गरेपछि इन्टर मिलानले कोपा इटालियाको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा फियोरेन्टिनालाई २-१ ले हराउदै इन्टर च्याम्पियन बनेको हो ।...
११ जेठ, काठमाडौं । आकाश मधवालले सानदार बलिङ गर्दै पाँच विकेट लिएपछि लखनउ सुपर जायनट्सलाई ८१ रनले पराजित गर्दै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को क्वालिफायर टु...
१० जेठ, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकी स्वर्णपदक विजेता तेक्वान्दो खेलाडी काजल श्रेष्ठलाई नगद २ लाख सहयोग प्राप्त भएको छ । सिन्धुपाल्चोक जिल्ला लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष एवम्...
१० जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा बुधबार मछिन्द्र एफसी र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा दोस्रो स्थानको...
किर्गिस्तान र बंगलादेशविरुद्धका खेलमा नेपाल टिमको सामान्य कमजोरीहरु छरपस्ट भएका थिए । कमजोर टिममाथिको जितले ती कमजोरीहरु छायामा थिए । तर, भारतसँग निर्णायक क्षणहरुमा सर्भिस, एट्याक र ब्लकमा नेपाली...
१० जेठ, काठमाडौं । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले संघहरुको बचाउ गरी उनीहरुको व्यवस्थापन र सम्मानबिना खेल क्षेत्रको विकास सम्भव नरहेको बताएका छन् । राष्ट्रिय खेलकुद विकास ऐन...
१० जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत बुधवार भएको खेलमा न्युरोड टिम एनआरटी विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा आर्मीले एनआरटीलाई १–० को...
१० जेठ, काठमाडौं । विभागीय टोली नेपाल एपीएफ फुटबल क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लवमाथि २–१ को रोमाञ्चक जित निकालेको छ । ललितपुरस्थित च्यासल मैदानमा...
१० जेठ, काठमाडौं । काभा वुमेन्स च्यालेञ्ज कप भलिबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल टिम भारतसँग ३–१ को सेटमा पराजित भएको छ । दुवै टोली यसअघि नै...
१० जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले अर्को महिना जिम्बावेमा हुने क्रिकेट विश्वकप छनोटको लागि मंगलबार समूह विभाजन र खेल तालिका सार्वजनिक गर्दै वार्म अप म्याचको तालिका पनि...
१० जेठ, काठमाडौं । महेन्द्र सिंह धोनीले ४१ वर्षमा पनि इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नाई सुपर किंग्सको कप्तानी गरिरहेका छन् । उनकै कप्तानीमा चेन्नाईले मंगलबार साविक विजेता गुजरात...
१० जेठ, काठमाडौं । आगामी जुन-जुलाईमा जिम्बावेमा हुने आईसीसी क्रिकेट विश्वकप छनोटअघि नेपालले दुई वार्मअप म्याच खेल्नेछ । विश्वकप छनोटमा १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । जहाँ छनोट प्रतियोगिताअघि हरेक...
१० जेठ, काठमाडौं । स्पानिस ला लिगाको च्याम्पियन बनिसकेको बार्सिलोना रियल भाल्लाडोलिडसँग स्तब्ध बनेको छ । ला लिगाको च्याम्पियन बनेपछि बार्सिलोनाको यो लगातार दोस्रो हार हो । यसअघि बार्सिलोना...
१० जेठ, काठमाडौं । डिफेण्डिङ च्याम्पियन गुजरात टाइटन्सलाई पराजित गर्दै चेन्नाइ सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा मंगलबार राति भएको...
९ जेठ, काठमाडौं । काठमाडौंमा जारी काभा वुमन्स महिला भलिबल च्यालेन्ज लिग २०२३ मा सेमिफाइनल पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा मंगलबार भएको समूह्य...
‘नेपालले भारतसँग हार्यो होला, तर मैले हारेको छैन । बितेको कुरा गइसक्यो भारतको पनि टिम परिवर्तन भएको होला, हाम्रो पनि टिम परिवर्तन भएको छ । त्यसैले भोलि नयाँ खेल...
९ जेठ, दोलाखा । भीमबहादुर तामाङ स्मृति खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका इन्द्रजित महिन्द्रकारले जितेका छन् । दोलखाको चरिकोटमा मंगलबार सम्पन्न नवौं तथा निर्णायक चरणको खेलमा आफ्नै देशका...
९ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा मंगलबार पुछारको एफसी खुमलटारले चौथो स्थानको सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ । दशरथ रंगशालमा भएको खेलमा मेसुके ओलोमोउको एक...
९ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज मंगलबार नेपाल पुलिस क्लबले थ्री स्टारलाई १-० ले पराजित गरेको छ । सातदोबाटोस्थित एनेफा कम्प्लेक्समा भएको खेलमा पुलिसका...
९ जेठ, काठमाडौं । काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको...
९ जेठ, काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपालले आफ्नो पहिलो खेल जिम्बावेसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आज सार्वजनिक गरेको खेल तालिका अनुसार...
९ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले सन् २०२४ मा हुने यू–२३ एसिया कपको छनोट प्रतियोगितामा टिम समावेश नगर्ने भएको छ । एन्फा प्रवक्ता सुरेश शाहले आर्थिक...
९ जेठ, काठमाडौं । काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा भारतले लगातार दोस्रो खेल जितेको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा भारतले किर्गिस्तानलाई ३–० को सोझो सेटमा हरायो ।...
९ जेठ, काठमाडौं । एनएससी–काभा वुमन्स भलिबल च्यालेन्ज कप २०२३ मा नेपालले आफ्नो दोस्रो खेलमा आज बंगलादेशसँग खेल्दैछ । समूह ए मा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनल पुग्ने लक्ष्यमा...
९ जेठ, काठमाडौं । इंग्लिस क्लब न्युकासल युनाइटेड २० वर्षपछि युरोपियन च्याम्पियन्स लिगमा छनोट भएको छ । प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा लेस्टर सिटीसँग गोलरहित बराबरी खेलेपछि न्युकासलले...
८ जेठ, काटमाडौं । नेपाली महिला भलिबल टिमले काभा वुमन्स् च्यालेन्ज कपको आफ्नो पहिलो खेलमा किर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्यो । तुलनात्मक रुपमा कमजोर किर्गिस्तानमाथिको जित अपेक्षित...
८ जेठ, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टोलीको योगदानको उच्च सम्मानार्थ तथा अझै उच्च सफलता हासिल गर्न उत्प्रेरणा प्रदान गर्नका लागि भन्दै राष्ट्रिय क्रिकेट टिमका...
८ जेठ, काठमाडौं । भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दिनलाई भलिबलको जन्म दिवसको रुपमा मनाइएको छ । नेपाल भलिबल संघको आयोजनामा सेन्ट्रल एशियन भलिबल एसोशियसन काभा महिला भलिबल च्यालेन्ज...
८ जेठ, काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले फ्रेण्ड्स क्लबमाथि ३–० को जित हात पारेको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल...
८ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजिन लिग फुटबल अन्तर्गत आजको खेलमा लिग लिडर चर्च ब्वाइज युनाइटेडले हिमालयन शेर्पा क्लबसँग बराबरी खेलेको छ । खेलमा शुरुवाती अग्रता लिएको...
८ जेठ, काठमाडौं । किर्गिस्तानलाई सोझो सेटमा हराउँदै काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले पाहुना टोली किर्गिस्तानलाई २५-११, २५-१९ र २५-११को सोझो सेटमा...
८ जेठ, काठमाडौं । भारतीय क्रिकेटर विराट कोहली इन्डियन प्रिमियर लिग आईपीएलमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी बनेका छन् । यस सिजनको अन्तिम लिग खेलमा आइतबार गुजरात विरुद्ध जित्नै...
८ जेठ, काठमाडौं । विश्व विजेता अर्जेन्टिनाले एसियाली राष्ट्र अष्ट्रेलियासँग चीनमा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । जुन १५ मा बेइजिङ हुने उक्त खेलमा लिओनल मेसीले अर्जेन्टिनाको कप्तानी गर्नेछन्...
८ जेठ, काठमाडौं । मधेश प्रादेशिक क्रिकेट संघको आयोजनामा यही जेठ १५ देखि २६ गतेसम्म महेन्द्र नारायण निधि राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । महिला बालबालिका युवा तथा...
८ जेठ, काठमाडौं । काठमाडौंमा सुरु भएको काभा महिला भलिबल च्यालेन्ज कपमा उज्वेकिस्तानले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको उद्घाटन खेलमा उज्वेकिस्तानले श्रीलंकालाई ३-०...
८ जेठ, काठमाडौं । किलियन एमबाप्पेको दुई गोलमा पेरिस सेन्ट जर्मेन (पीएजसी) ले फ्रेन्च लिग वानमा अजुरेलाई २-१ ले पराजित गरेको छ । यस जितपछि पीएसजी उपाधिको निकै नजिक...
८ जेठ, काठमाडौं । जर्मन बुण्डेसलिगामा बोरुसिया डर्टमण्डले सोमबार राति १० खेलाडीमा समेटिएको अग्सवर्गलाई ३-० ले पराजित गरेको छ । यस जितपछि डर्टमण्ड बायर्नलाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको...
८ जेठ, काठमाडौं । प्रिमियर लिगको च्याम्पियन बनिसकेको म्यानचेष्टर सिटीले सोमबार राति चेल्सीलाई घरेलु मैदानमा १-० ले पराजित गर्दै उपाधि सेलेब्रेट गरेको छ । दोस्रो स्थानको आर्सनल नटिङहम फरेस्टसँग पराजित...
८ जेठ, काठमाडौं । नेपाल भलिबल इतिहासमै नेपालको महिला टिमले घरेलु कोर्टमा खेल्न लागेको अहिलेसम्म ठूलो प्रतियोगिता एनएससी-काभा महिला भलिबल च्यालेन्ज कप आजदेखि सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद...
८ जेठ, काठमाडौं । विराट कोहलीको शतकलाई छायामा पार्दै शुभमन गिलले पनि शतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को लिग चरणको अन्तिम खेलमा सोमबार राति गुजरात टाइटन्सले...
७ जेठ, काठमाडौं । नेपाली महिला भलिबल टिमले उपाधि लक्ष्यसहित भोलि सोमबारदेखि घरेलु मैदानमा काभा वुमन्स च्याम्पियनसिप खेल्दैछ । ३ महिना लामो तयारी गरेको नेपालले कुनै पनि मैत्रीपूर्ण खेल...
७ जेठ, काठमाडौं । सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको इलिमेनेटर नजिक पुगेको छ । यो जितसँगै मुम्बईको १४ खेलबाट १६ अंक भएको...
७ जेठ, काठमाडौं । साविक विजेता मछिन्द्र शहीद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार दिउँसो न्युरोड टिम एनआरटीलाई २–० ले पराजित गरेपछि मछिन्द्रले अंक तालिकामा...
७ जेठ, चरिकोट । दोलखामा जारी भीमबहादुर तामाङ स्मृति खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तेस्रो दिन १४ वर्षीय नेपाली खेलाडी पुरुषोत्तम सिलवालसहित तीन खेलाडीले साढे पाँच अंक जोडेर संयुक्त अग्रता...
७ जेठ, काठमाडौं । एक वर्षअघि एर्लिङ हालान्ड म्यानचेष्टर सिटी आउँदा यी सेन्टर परवार्ड मास्टरमाइन्ड पेप ग्वार्डिओलाको शैलीमा कसरी फिट होलान् भन्ने प्रश्न उब्जेको थियो । तर हालान्ड ग्वार्डिओलाको शैलीमा...
७ जेठ, काठमाडौं । छ वर्षमा पाँचौं सफलता । जसरी पेप ग्वार्डिओलाले म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको च्याम्पियन बनाइरहेका छन्, यो टिमलाई हराउन अनेक तरिका खोजिरहेका प्रतिस्पर्धी टिमहरुमा पक्कै पनि...
७ जेठ, काठमाडौं । आर्सनलको चुनौति पन्छाउँदै म्यानचेस्टर सिटीले लगातार तेस्रो सिजन इंग्लिस प्रिमियर लिग उपाधि जितेको छ । पूरा सिजनभर आर्सनलले सिटीलाई पछि राख्दै आएको थियो । तर,...
७ जेठ, काठमाडौं । प्रिमियर लिग क्लब आर्सनलका गोलकिपर आरोन राम्सडेलले आर्सनलले अब ऐनामा हेर्नुपर्ने र आफ्नो गल्तीहरु स्वीकार गर्नुपर्ने बताएका छन् । आर्सनलले आफ्नै गल्तीका कारण म्यानचेष्टर सिटीलाई...
७ जेठ, काठमाडौं । एल साल्भाडोरस्थित एक फुटबल स्टेडियममा भएको दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । स्थानीय टिम अलिआन्जा र फासबीच कसकटल्याण्ड स्टेडियममा प्रतिस्पर्धा भइरहेको बेला समर्थकहरुबीचको ठेलमठेलले...
७ जेठ, काठमाडौं । जर्मन बुण्डेसलिगामा साविक विजेता बायर्न म्युनिख अग्रता जोगाउन नसक्दा आरबी लाइपजिगसँग ३-१ ले पराजित भएको छ । शनिनबाररातिको यो हारले लगातार ११औं बुण्डेसलिगा जित्ने बायर्नको...
७ जेठ, काठमाडौं । बागमती प्रदेश खेलकुद परिषदको आयोजना दोस्रो संस्करणको प्रदेश खेलकुद आइतबारदेखि सुरु हुँदैछ । प्रदेशका १३ जिल्लाबाट प्रतिनिधित्व गर्ने २५ सय बढी खेलाडीले १३ खेलमा प्रतिस्पर्धा...
७ जेठ, काठमाडौं । स्पानिस ला लिगाको च्याम्पियन बनेपछिको पहिलो खेलमा बार्सिलोना रियल सोसिडाडसँग पराजित भएको छ । घरेलु मैदान नोउ क्याम्पमा ट्रफी सेलेब्रेसन गर्नुअघि बार्सिलोनालाई सोसिडाडले २-१ ले...
७ जेठ, काठमाडौं । कोलकाता नाइट राइडर्समाथि १ रनको रोमाञ्चक जित निकाल्दै लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को प्लेअफमा प्रवेश गरेको छ । घरेलु मैदान एडेन...
७ जेठ, काठमाडौं। म्यानचेष्टर सिटीले तीन खेलअघि नै प्रिमियर लिगको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा दोस्रो स्थानको आर्सनल नटिङहम फरेस्टसँग १-० ले पराजित भएपछि सिटी नखेली च्याम्पियन...
६ जेठ, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङ्ग्सले समूह चरणको अन्तिम खेलमा दिल्ली क्यापिटललाई ७७ रनले हराएको छ र प्लेअफमा स्थान बनाएको छ । दिल्लीमा...
६ जेठ, काठमाडौं । ब्रायन मब्यूमोको दुई गोलको मद्दतमा ब्रेन्टफोर्डले टोटनह्याममाथि सहज जित हात पारेको छ । इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा ब्रेन्टफोर्डसँग टोटनह्यामलाई उसकै घरेलु मैदानमा ३–१...
६ जेठ, काठमाडौं । रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले क्लबले आफूलाई निरन्तरता दिने बताएका छन् । एन्सेलोटी ब्रजिलको प्रशिक्षकका लागि सम्वादमा छन्, तर रियल मड्रिडसँग पनि सम्झौता अवधि बाँकी...
६ जेठ, काठमाडौं । नेपालले घरेलु मैदानमा काभा वुमन्स च्यालेन्ज कप खेल्दैछ । जेठ ८ देखि १४ सम्म राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आयोजना हुने प्रतियोगितामा ८ टिम बिच...
६ जेठ, विराटनगर । मोरङ र सुनसरीमा सञ्चालित विराट-बर्जु हाफ म्याराथन दौडको उपाधि नेपाली सेनाका खेलाडी नरेन्द्रसिंह रावलले जितेका छन् । कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना...
६ जेठ, काठमाडौं । त्रिभुवन आर्मी क्लबका मुकेश पाल र पुलिस क्लबकी राजपुरा पछाईंले शनिबार राजधानीमा आयोजित नवौं कान्तिपुर हाफ म्याराथन २०२३ को उपाधि जितेका छन् । ‘लेट्स गो...
६ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटब टिमकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को उत्कृष्ट प्रदर्शनमा गोकुलम केरला भारतमा जारी इन्डियन वुमन्स लिग (आईडब्लुएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ...
५ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा लिग लिडर चर्च ब्वाइज युनाइटेडले शुक्रबार विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० ले पराजित गरेको छ । यस जितपछि चर्च...
५ जेठ, काठमाडौं । भारतमा भइरहेको इन्डियन वुमन्स लिग आईडब्लूएल फुटबलमा सेथु एफसीलाई २-० ले पराजित गर्दै किकस्टर्ट फाइनलमा पुगेको छ । दुवै टिममा नेपाली राष्ट्रिय मिहला फुटबल टिमका...
५ जेठ, काठमाडौं । सरकारले काठमाडौंको कीर्तिपुर र मुलपानी रंगशालाको स्तरोन्नति गरी दुई वर्षभित्र अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चाल हुने व्यवस्था गर्ने घोषणा गरेको छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१...
५ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मी एफसीले दुई पटक अग्रता लिए पनि जोगाउन नसक्दा एफसी खुमलटारसँग बराबरी खेलेको छ । दशरथ रंगशालमा...
५ जेठ, काठमाडौं । युथ स्पोर्ट्स क्लबको आयोजना जेठ २८ गतेदेखि सिन्धु कप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक युथ स्पोर्ट्स क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ...
५ जेठ, काठमाडौं । लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स विरुद्धको खेलमा फुटबल जर्सी लगाउने भएको छ । जारी सिजनको ६८ औं खेल लखनउ...
५ जेठ, काठमाडौं । एर्लिङ हालान्ड म्यानचेस्टर सिटीको लागि गोल मेसिन हुन् । तर पछिल्लो समय च्याम्पियन्स लिगमा उनले अप्रिलपछि गोल गर्न सकेका छैनन् । के यो कुरा म्यानचेस्टर...
५ जेठ, काठमाडौं । भारतमा हुने वान डे विश्वकप क्रिकेटको लागि १० टोली सम्मिलित छनोट प्रतियोगिता आगामी जुन-जुलाईमा जिम्बावेमा हुँदैछ । जसमा टेष्ट मान्यताप्राप्त चार राष्ट्रसहित एसोसिएट ६ टिमले...
५ जेठ, काठमाडौं । प्रिमियर लिग क्लब लिभरपुलका म्यानेजर योर्गन क्लोपलाई दुई खेलको प्रतिबन्ध लगाइएको छ । प्रिमियर लिग अन्तर्गत गत अप्रिलमा टोटेनहम विरुद्धको खेलपछि रेफ्रीविरुद्ध अमर्यादित कमेन्ट गरेको...
५ जेठ, काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा बास्केटबलको क्लब च्याम्पियनसिप हुने भएको छ । नेपालले आगामी असारमा क्लब च्याम्पियन गर्ने तयारी गरेको नेबाका कार्यवाहक अध्यक्ष भिम...
५ जेठ, काठमाडौं । कीर्तिमानी १४ पटकको च्याम्पियन राफेल नाडलले यस वर्षको फ्रेन्च ओपन टेनिस गुमाउने भएका छन् । हिप इन्जुरीका कारण स्पेनी टेनिस स्टार नाडलले फ्रान्समा हुने वर्षको...
५ जेठ, काठमाडौं । प्रिमियर लिगमा गएराति न्युकासल युनाइटेडले ब्राइटनलाई ४-१ ले पराजित गर्दै अर्को सिजन च्याम्पियन्स लिगको छनोट नजिक पुगेको छ । घरेलु मैदानमा जितपछि न्युकासल तेस्रो स्थानमा...
५ जेठ, काठमाडौं । स्पानिस क्लब सेभिया र इटालियन क्लब रोमा युरोपा लिगको फाइनलमा प्रवेश गरेका छन् । सेभियाले इटलीकै अर्को क्लब युभेन्ट्सलाई तथा रोमाले जर्मन क्लब बायर लेभरकुजनलाई...
५ जेठ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विराट कोहलीले सानदार शतक प्रहार गरेपछि रोयल च्यालेन्जर्स बैंग्लोर ८ विकेटले विजयी भएको छ । बिहीबार रातिको खेलमा कोहलीले आईपीएलमा...
४ जेठ, पोखरा । ७ दशकअघि सन् १९५० जुन ३ मा फ्रेन्च नागरिक मौरिस हर्जोगको टोली पहिलोपटक अन्नपूर्ण हिमाल (८,०९१ मि.) को चुचुरोमा टेक्यो । त्यही नै ८ हजार...
४ जेठ, काठमाडौं । विपक्षी जोसुकै होस्, घरेलु मैदानमा म्यानचेस्टर सिटीको लयलाई हेर्दा उनीहरु हार्छन् भनेर अपेक्षा गर्ने जमात निकै सानो थियो । तर, जुन खेलबाट रियल मड्रिडलाई इंग्लिस...
४ जेठ, काठमाडौं । सहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र एफसी र फ्रेण्ड्स क्लबले २-२ को बराबरी खेलेका छन् । दशरथ रंगशालामा बिहीबार भएको खेलमा आफिज ओलावालेले दुई गोल...
४ जेठ, काठमाडौं । माई पे नेपाली महिला क्रिकेट टिमको आधिकारिक जर्सी पार्टनर बनेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले महिला क्रिकेट टिमको जर्सी पार्टनरको रुपमा बिहीकार माई...
४ जेठ, काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले एएसबीसी एसियाली यु–२२ बक्सिङ च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । जनवरी १८ देखि २६ तारिखसम्म...
४ जेठ, काठमाडौं । सन् २०२६ को फिफा विश्वकप आउन अझै तीन वर्ष बाँकी छ । तर, फुटबल नियामक निकाय फिफाका अध्यक्ष जियान्नी इन्फान्तिनोले बुधबार विश्वकपको लोगो सार्वजनिक गरेका...
४ जेठ, काठमाडौं । नेपाल सुपर लिग फुटबल एसएसएल आयोजकले व्यवसायको सामाजिक उत्तरदायित्व कोषको (सीएसआर) रकम प्रयोग गर्नको लागि पहल गर्न सरकारलाई आग्रह गरेको छ । नेपाल सुपर लिगका...
४ जेठ, काठमाडौं । ब्रेन्टफोर्डका स्ट्राइकर इभान टोनीले फुटबल एसोसिएसन (एफए)को सट्टेबाजी नियम तोडेको स्वीकार गरेपछि आठ महिनाको लागि फुटबलबाट प्रतिबन्धमा परेका छन् । यस्तै टोनीलाई ५० हजार पाउण्ड...
४ जेठ, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग सेमिफाइनलमा साविक विजेता रियल मड्रिडमाथि शानदार जित हात पारेपछि म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले गत वर्षको हारको पीडालाई हटाएको बताएका छन् ।...
४ जेठ, काठमाडौं । प्रिमियर लिग क्लब लिभरपुलका चार खेलाडीले जारी सिजनको अन्त्यपछि क्लब छाड्ने भएका छन् । फरवार्ड रोबर्टो फिर्मिनोसहित मिडफिल्डर जेम्स मिलनर, एलेक्स च्याम्बरलेन र नेबी केइटाले...
४ जेठ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार राति भएको खेलमा दिल्ली क्यापिटल्ससे पञ्जाव किंग्सलाई १५ रनले पराजित गरेको छ । यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेको दिल्लीको यो...
४ वैशाख, काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । साविक विजेता तथा कीर्तिमानी १४ पटकको च्याम्पियन रियल मड्रिडलाई सेमिफाइनल दोस्रो लेगमा ४-०...
३ जेठ, काठमाडौं । कमल थापा वर्ल्ड टेनिस मास्टर्स एम टि २०० प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । भारतको दार्जीलिङ जिम खाना क्लबले आयोजना गरेको अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन आईटीएफको...
यस पटक साफ क्षेत्र बाहिरका दुई टिम लेवनान र कुवेतको आगमनपछि पनि कमजोर तयारी गरिरहेको नेपालका लागि उपाधि जित्ने लक्ष्य राख्नु नै हास्यास्पद हुनेछ । समूह चरणमै भारत र...
३ जेठ, काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघले आयोजना गर्ने साफ च्याम्पियनसिप आउन एक महिना बाँकी छ । तर शहीद स्मारक लिग फुटबल जारी रहेका कारण खेलाडीसँग प्रशिक्षण गर्ने...
३ जेठ, काठमाडौं । १४औं संस्करणको साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेल नेपालले कुवेतसँग खेल्ने भएको छ । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले बुधबार खेलतालिका सार्वजनिक गरेको हो । बुधबार...
३ जेठ, काठमाडौं । बुधबार च्याम्पियन्स लिग सेमिफाइनल दोस्रो लेगमा रियल मड्रिडको सामना गर्नुअघि म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले यस प्रतियोगितामा आफ्नो विरासत असाधारण रहेको बताए । सिजनको ट्रेवल...
३ जेठ, काठमाडौं । मदन भण्डारी स्मृति दिवसको अवसरमा मदन भण्डारी स्पोर्टस् एकेडेमी त्रिवि कमिटीको आयोजनामा अन्तर विभागीय फुटसल प्रतियोगिता बुधबार सुरु भएको छ । बुधबार विहान मदन भण्डारी...
३ जेठ, काठमाडौं । १४औं संस्करणको साफ च्याम्पियनसिपमा नेपाल कठिन समूहमा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ साफको आयोजनामा हुने साफ च्याम्पियनसिपको लागि बुधबार भारतको बंगलोरमा ड्र गरिएको...
३ जेठ, काठमाडौं । इन्टर मिलान १३ वर्षपछि युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मिलान डर्बी एसी मिलानमालाई समग्रता ३-० ले हराउँदै इन्टर २०१० पछि च्याम्पियन्स लिगको...
३ जेठ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्समाथि पाँच रनको रोमाञ्चक जित हात पारेको छ । मंगलबार राति लखनउको घरेलु मैदान कना क्रिकेट...
२ जेठ, काठमाडौं । सातदोबाटो युथ क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लेको छ । मंगलबार साँझ दशरथ रंगशालमा भएको खेलमा चर्च...
२ जेठ, काठमाडौं । नेपाली खेलाडी सम्मिलित तीन वटा टिम भारतमा जारी इन्डियन वुमन्स लिग आईडब्लुएलको सेमिफाइनलमा पुगेका छन् । मंगलबार साँझ सम्पन्न क्वाटरफाइनलमा सावित्रा भण्डारी सम्मिलित गोकुलम केरलाले...
२ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लब विजयी भएको छ । एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा अर्को विभागीय क्लब एपीएफलाई १–०...
२ जेठ, काठमाडौं । अर्को वर्ष बंगलादेशमा आयोजना हुने आईसीसी महिला टी-२० विश्वकपको एसिया क्वालिफायर अगष्ट-सेप्टेम्बरमा मलेसियामा आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले मंगलबार महिला टी-२०...
२ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मीले थ्री स्टार फुटबल क्लबसँग १–१ को बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ६९...
२ जेठ, काठमाडौं । एभरेष्ट प्रिमियर लिग ईपीएलले नेपाल क्रिकेट संघ क्यान विरुद्ध सर्वोच्च अदालतमा हालेको मुद्दा फिर्ता लिएको छ । क्यानले नेपाल टी–२० लिग आयोजनाका लागि भारतीय कम्पनी...
२ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको चार वर्षपछि महेन्द्र सिंह धोनीले इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नाई सुपर किंग्सका लागि आफूलाई तल्लो क्रमका ब्याटरको रुपमा सफलतापूर्वक पुनर्उत्थान गरेका...
२ जेठ, काठमाडौं । एसी मिलानका प्रशिक्षक स्टेफानो पिओलीले च्याम्पियन्स लिगको पहिलो लेगमा इन्टर मिलानसँग पराजित भए पनि आफ्नो टोली सेमिफाइनल पुग्ने विश्वास व्यक्त गरेका छन् । पहिलो लेगमा...
२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका दुई सदस्य सरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किकस्टार्ट एफसी भारतमा भइरहेको इन्डियन महिला लिग आईडब्लुएलको सेमिफाइनलमा प्रवेश गरेको छ ।...
राष्ट्रिय टिमकै खेलाडीहरु गम्भीर चोटबाट ग्रसित छन् । इन्जुरीका कारण प्रतियोगिता नै गुमाउनुपर्ने खेलाडीको संख्या एक दर्जनभन्दा बढी छ । लिग खेल्ने अधिकांश खेलाडी फिट छैनन् । लगभग सबै...
२ जेठ, काठमाडौं । प्रिमियर लिगमा लिभरपुलले लेस्टर सिटीलाई ३-० ले पराजित गरेको छ । गएरातिको यस जितपछि लिभरपुलले शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना पनि...
२ जेठ, काठमाडौं । शुभमन गिलको पहिलो शतकमा इन्डियन प्रिमियर लिग (आईपीएल)मा साविक विजेता गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई ३४ रनले पराजित गरेको छ । गएरातिको यस जितपछि गुजरातले एक...
१ जेठ, काठमाडौं । म्यानचेस्टर सिटी महान सफलताबाट चार जित नजिक छ । आइतबाराति एभर्टनमाथिको जितले उनीहरु अद्भूत ट्रेवल उपाधिको नजिक किन छन् भनेर प्रष्ट पारेको छ । मानिसहरु...
१ जेठ, काठमाडौं । बार्सिलोनाले आइतबारराति घरेलु प्रतिद्वन्द्वी स्पान्योलमाथि ४–२ को जित निकाल्दै २०१९ पछि पहिलो पटक स्पेनिस ला लिगाको उपाधि जितेको छ । ला लिगाको उपाधि उचाल्दै गर्दा...
१ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सोमबार भएको खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले एफसी खुमलटारलाई ३–० ले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा...
१ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आफ्नो १८औं चरणको खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वस्थित दशरथ रंगशालमा...
१ जेठ, काठमाडौं । नेपालकी शान्ती लामाले बेलायतमा उमा कराते युरोपियन च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन् । शान्तीले कातातर्फ स्वर्ण पदक जितेकी हुन् । उनले कुमुतेतर्फ पनि कांस्य पदक...
१ जेठ, विराटनगर । पर्यटन प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले विराट राजाको दरबारबाट सुनसरीको बर्जु तालसम्म हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । जेठ ६ गते २३ किलोमिटर...
१ जेठ, काठमाडौं । नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा सोमबार स्वर्ण जितेको छ । नेपालले यु–१९ ब्वाइज टिम इभेन्टमा स्वर्ण जितेको टिम प्रशिक्षक सञ्जय अर्यालले जनाएका छन् ।...
१ जेठ, काठमाडौं । नेपालमा आयोजना हुन लागेको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता एनएससी-काभा महिला भलिबल च्यालेन्ज कपको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल भलिबल संघले सोमबार पत्रकार...
१ जेठ, काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा कोलकाता नाइट राइडर्सले आइतबार चेन्नाइ सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ । यस जितपछि कोलकाताले प्लेअफ पुग्ने सम्भावना बाँकी नै...
१ जेठ, काठमाडौं । प्रिमियर लिगमा आइतबार भएको अलमा आर्सनल ब्राइटनसँग ३-० ले पराजित भएपछि उपाधि होडमा ठूलो धक्का लागेको छ । आर्सनलको घरेलु मैदानमा ब्राइटनले तीन गोल नै दोस्रो...
१ जेठ, काठमाडौं । बार्सिलोनाले चार खेलअगावै स्पानिस ला लिगाको उपाधि जितेको छ । आइतबार राति भएको क्याटलान डर्बीमा स्पानयोललाई ४-२ ले पराजित गरेपछि बार्सिलोना च्याम्पियन बनेको हो ।...
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले एभर्टनमाथि सहज जित हात पारेको छ । आइतबार भएको खेलमा सिटीले रेलिगेसन जोनबाट बञ्च संघर्षरत एभर्टनमाथि ३–० को जित निकालेको हो...
३१ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्स ५९ रनमा अलआउट भएको छ । आइतबार भएको खेलमा राजस्थान रोयल च्यालेन्जर्स बेंगलोरसँग ११२ रनको फराकिलो अन्तरले पराजित...
३१ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले मलेसियासँग हुने महिला क्रिकेट शृंखलाको तयारीका लागि खेलाडीको प्रारम्भिक छनोट गरेको छ । क्यानले प्रारम्भिक चरणमा १८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा...
३१ वैशाख, काठमाडौं । नेपाल तेक्वान्दो संघले गत मंसिरमा वर्ल्ड पारा तेक्वान्दो ग्राण्ड प्रिक्समा स्वर्ण जितेकी सृजना घिसिङ र उनका प्रशिक्षक कविराज नेगी लामालाई नगदसहित सम्मान गरेको छ ।...
३१ वैशाख, काठमाडौं । नेपालको राष्ट्रिय महिला क्रिकेट टिमले १५ जेठदेखि पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ । मलेसियासँग हुन लागेको यो शृंखला ११ महिनापछि नेपाली महिला टिमले खेल्न...
३१ वैशाख, काठमाडौं । इंग्लिस क्लब साउथह्याम्पटका कप्तान जेम्स वार्ड प्रोसले क्लबको स्तर घटेका कारण आफूहरु रेलिगेसनमा परेको बताएका छन् । शनिबारराति फुलहामसँग घरेलु मैदानमा २–० को हारपछि सेन्ट्सको...
३१ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम एनआरटी र फ्रेण्ड्स क्ललबले बराबरी खेलेका छन् । एन्फा क्म्प्लेक्समा आइतबार भएको खेलमा खेलमा एनआरटी र फ्रेण्ड्सले २-२...
३१ वैशाख, काठमाडौं । सहीद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थानको जावलाखेल युथ क्लबले दुई गोलको अग्रता जोगउन नसक्दा मनाङ मर्स्याङ्दी क्लबसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको छ...
३१ वैशाख, काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीले यस सिजन सकिएपछि टोटनहमका पूर्व प्रशिक्षक माउरिसियो पोचेटिनोलाई नयाँ म्यानेजर नियुक्त गर्ने भएको छ । चेल्सीले पोचेटिनोसँग यस सम्बन्धी सहमति गरिसकेको...
३१ वैशाख, काठमाडौं । नेपाली राष्ट्रि महिला फुटबल टिमका खेलाडीहरु सम्मिलित चार टोली भारतमा जारी इन्डियन वुमन्स लिग (आईडब्लुएल) को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार लिग चरणका खेलहरु...
३१ वैशाख, काठमाडौं । नेपालले अर्को वर्ष हुने आईसीसी टी-२० विश्वकप अन्तर्गत एसिया क्षेत्रको छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । २०२४ को टी-२० विश्वकप वेष्ट इन्डिज र अमेरिकाले...
३१ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको मलेसिया टुरको प्रशिक्षण जिम्मेवारी सामसन जंग थापाले सम्हाल्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषद अन्र्तगत क्रिकेट प्रशिक्षकको रुपमा रहेका थापाले...