+
Home Sports Cricket IRELAND WOLVES TOUR OF NEPAL आइरल्याण्ड VS नेपाल

Nepal A Vs Ireland A IRELAND WOLVES TOUR OF NEPAL

२०८० चैत १८, आइतबार
आइरल्याण्ड
२१०/७
20 overs
VS
नेपाल
२१३/७
20 overs
नेपाल ए ३ रनले विजयी
त्रिवि क्रिकेट मैदान, कीर्तिपुर IRELAND WOLVES TOUR OF NEPAL
नेपाल आइरल्याण्ड

दोस्रो इन्निन्ङ

All 4 6 w
२० ओभर समाप्त - १६ रन लियाम म्याककार्थी: ० गेभिन होई: ६
आइरल्याण्ड: २१०-७ लक्ष्यः २१४
१९.६
1b

रासिद खानको बलमा लियाम म्याककार्थी - बाई

१९.५
W

रासिद खानको बलमा फिन ह्यान्ड - रन आउट

रन आउट । दुई रन बटुल्नेक्रमा रन आउट । अन्तिम बलमा आयरल्यान्डलाई ५ रन आवश्यक । चौका हाने सुपर ओभर । छक्का हाने आयरल्यान्ड विजयी ।

१९.४
4

रासिद खानको बलमा फिन ह्यान्ड - चौका

एक्स्टा कभरमा चौका । खेल रोचक मोडमा । दुई बलमा ६ रन आवश्यक ।

१९.३
2

रासिद खानको बलमा फिन ह्यान्ड - २ रन

१९.२
2

रासिद खानको बलमा फिन ह्यान्ड - २ रन

एक रनलाई दुईमा परिणत । पवनले विकेटकिपरलाई बल फालेपछि त्यसको फाइदा । ४ बलमा अव १२ रन आवश्यक ।

१९.१
6

रासिद खानको बलमा फिन ह्यान्ड - छक्का

फुलटस बलमा डीप मिडविकेटमा छक्का । आयरल्यान्डका खेलाडीले नो बलको अपिल गरेका छन् । यो निर्णयमा असन्तुष्ट पनि ।

१९ ओभर समाप्त - १२ रन गेभिन होई: ६ फिन ह्यान्ड: ७
आइरल्याण्ड: १९४-६ लक्ष्यः २१४
१८.६
4

कमल सिंह ऐरीको बलमा गेभिन होई - चौका

डीप मिडविकेटमा चौका । अन्तिम ६ बलमा आयरल्यान्डलाई २० रन आवश्यक । नेपालले अन्तिम ओभर राशिद खानलाई दिएको छ ।

१८.५
.

कमल सिंह ऐरीको बलमा गेभिन होई - नो रन

१८.४
1

कमल सिंह ऐरीको बलमा फिन ह्यान्ड - १ रन

१८.३
6

कमल सिंह ऐरीको बलमा फिन ह्यान्ड - छक्का

१८.२
W

कमल सिंह ऐरीको बलमा ग्यारेथ डेलानी - आउट

डेलानी ६८ रनमा एलबीडब्लू आउट । खेल नेपालको पक्षमा ? महत्वपूर्ण विकेट नेपाललाई । १०बलमा ३१ रन आवश्यक आयरल्यान्डलाई ।

१८.१
1

कमल सिंह ऐरीको बलमा गेभिन होई - १ रन

१८ ओभर समाप्त - ९ रन ग्यारेथ डेलानी: ६४ गेभिन होई: १
आइरल्याण्ड: १८२-५ लक्ष्यः २१४
१७.६
.

रासिद खानको बलमा ग्यारेथ डेलानी - नो रन

१७.५
1

रासिद खानको बलमा गेभिन होई - १ रन

१७.४
W

रासिद खानको बलमा मोर्गन टोप्पिङ - आउट

क्याच आउट । मोर्गन  टोपिङ ३७ बलमा ४ चौका र ४ छक्कासहित ६० रनमा पवन सरार्फबाट लङअनमा क्याच आउट । नेपालले शतकीय साझेदारी तोडेको छ । साथै निकै महत्वपूर्ण विकेट लिएको छ ।

१७.३
6

रासिद खानको बलमा मोर्गन टोप्पिङ - छक्का

फुलटस बललाई आयरल्यान्डका डग आउटमा पुर्याएका छन् । बेन्चमा रहेका बेन ह्वाइटाले एक हातले क्याच लिन असफल । लङअनमा छक्का ।

१७.२
1

रासिद खानको बलमा ग्यारेथ डेलानी - १ रन

१७.१
1lb

रासिद खानको बलमा मोर्गन टोप्पिङ - लेग बाई

१७ ओभर समाप्त - १५ रन ग्यारेथ डेलानी: ६३ मोर्गन टोप्पिङ: ५४
आइरल्याण्ड: १७३-४ लक्ष्यः २१४
१६.६
.

बसिर अहमदको बलमा ग्यारेथ डेलानी - नो रन

१६.६
1w

बसिर अहमदको बलमा ग्यारेथ डेलानी - वाइड

१६.५
1

बसिर अहमदको बलमा मोर्गन टोप्पिङ - १ रन

१६.५
1w

बसिर अहमदको बलमा मोर्गन टोप्पिङ - वाइड

१६.४
4

बसिर अहमदको बलमा मोर्गन टोप्पिङ - चौका

डीप एक्स्ट्रा कभरमा चौका र अर्धशतक पूरा ।

१६.३
6

बसिर अहमदको बलमा मोर्गन टोप्पिङ - छक्का

गगनचुम्बी छक्का । बल चोभार एण्डको दर्शकमा ।

१६.२
1

बसिर अहमदको बलमा ग्यारेथ डेलानी - १ रन

१६.१
1

बसिर अहमदको बलमा मोर्गन टोप्पिङ - १ रन

१६ ओभर समाप्त - १६ रन ग्यारेथ डेलानी: ६२ मोर्गन टोप्पिङ: ४२
आइरल्याण्ड: १५८-४ लक्ष्यः २१४
१५.६
4

नारायण जोशीको बलमा ग्यारेथ डेलानी - चौका

स्टेटमा चौका । आयरल्यान्ड ए लाई २४ बलमा ५६ रन आवश्यक । दुई ब्याटर मोर्गन ४२ र ग्यारेथ ६६ रनमा क्रिजमा छन् । नेपाललाई यो साझेदारी ब्रेक गर्न आवश्यक । प्रमुख बलर कमलको १ ओभर बाँकी । बाँकी तीन ओभर राशिद खान, नारायण र अन्य बलरबाट गराउनुपर्ने हुन्छ ।चोभार एण्डबाट राशिद आएका छन् ।अन्तिम समयमा परिवर्तन । बसिर बलिङमा

१५.५
.

नारायण जोशीको बलमा ग्यारेथ डेलानी - नो रन

१५.४
1

नारायण जोशीको बलमा मोर्गन टोप्पिङ - १ रन

१५.३
1

नारायण जोशीको बलमा ग्यारेथ डेलानी - १ रन

१५.२
4

नारायण जोशीको बलमा ग्यारेथ डेलानी - चौका

कभरमा शक्तिशाली चौका । दबाबमा नारायण । नारायणले पहिलो पटक यो स्तरमा क्रिकेट खेल्दैछन् ।

१५.१
6

नारायण जोशीको बलमा ग्यारेथ डेलानी - छक्का

उत्कृष्ट छक्का । थर्डम्यान र प्वाइन्टका फिल्डरमाथिबाट छक्का ।

१५ ओभर समाप्त - २२ रन ग्यारेथ डेलानी: ४७ मोर्गन टोप्पिङ: ४१
आइरल्याण्ड: १४२-४ लक्ष्यः २१४
१४.६
1

रासिद खानको बलमा ग्यारेथ डेलानी - १ रन

१४.५
1

रासिद खानको बलमा मोर्गन टोप्पिङ - १ रन

१४.४
1

रासिद खानको बलमा ग्यारेथ डेलानी - १ रन

ग्यारेथले २६ बलमा अर्धशतक पूरा गरेका छन् ।

१४.३
6

रासिद खानको बलमा ग्यारेथ डेलानी - छक्का

डीप कभरमा छक्का । डेलानीले नो बलको अपिल गरेका छन् । अम्पायरसँग असन्तुष्ट पनि देखिन्छन् ।

१४.२
.

रासिद खानको बलमा ग्यारेथ डेलानी - नो रन

१४.१
6

रासिद खानको बलमा ग्यारेथ डेलानी - छक्का

nªckmdf lkm| lx6sf] kmfObf p7fpFb} 5Ssf .

१४.१
1w

रासिद खानको बलमा ग्यारेथ डेलानी - वाइड

वाइड र फ्रिहिट जारी

१४.१
1nb

रासिद खानको बलमा ग्यारेथ डेलानी - नो बल

पुन अर्को नो बल । दबाबमा राशिद ।

१४.१
5nb

रासिद खानको बलमा ग्यारेथ डेलानी - नो बल

डीप कभरमा चौका । साथै नो बल पनि । डेलानीलाई ठूलो अवसर । नेपाललाई भने दबाब ।

१४ ओभर समाप्त - १० रन ग्यारेथ डेलानी: ३३ मोर्गन टोप्पिङ: ४०
आइरल्याण्ड: १२०-४ लक्ष्यः २१४
१३.६
1

बिपिन खत्रीको बलमा ग्यारेथ डेलानी - १ रन

१३.५
6

बिपिन खत्रीको बलमा ग्यारेथ डेलानी - छक्का

लगातार दुई बल डट खेलेका डेलानीले यस पटक भने ठूलो सट खेलेका छन् । यो सटले उनमा थप आत्माविश्वास बढ्नेछ ।

१३.४
.

बिपिन खत्रीको बलमा ग्यारेथ डेलानी - नो रन

१३.३
.

बिपिन खत्रीको बलमा ग्यारेथ डेलानी - नो रन

१३.२
1

बिपिन खत्रीको बलमा मोर्गन टोप्पिङ - १ रन

१३.२
1w

बिपिन खत्रीको बलमा मोर्गन टोप्पिङ - वाइड

१३.१
1

बिपिन खत्रीको बलमा ग्यारेथ डेलानी - १ रन

१३ ओभर समाप्त - ११ रन मोर्गन टोप्पिङ: ३९ ग्यारेथ डेलानी: २५
आइरल्याण्ड: ११०-४ लक्ष्यः २१४
१२.६
.

कमल सिंह ऐरीको बलमा मोर्गन टोप्पिङ - नो रन

१२.५
2

कमल सिंह ऐरीको बलमा मोर्गन टोप्पिङ - २ रन

१२.४
.

कमल सिंह ऐरीको बलमा मोर्गन टोप्पिङ - नो रन

१२.३
6

कमल सिंह ऐरीको बलमा मोर्गन टोप्पिङ - छक्का

डिप मिडविकेटमा छक्का । बल पुन चोभारको दर्शक बस्ने दीर्घामा ।

१२.२
1

कमल सिंह ऐरीको बलमा ग्यारेथ डेलानी - १ रन

१२.१
2

कमल सिंह ऐरीको बलमा ग्यारेथ डेलानी - २ रन

१२ ओभर समाप्त - ११ रन मोर्गन टोप्पिङ: ३१ ग्यारेथ डेलानी: २२
आइरल्याण्ड: ९९-४ लक्ष्यः २१४
११.६
.

नारायण जोशीको बलमा मोर्गन टोप्पिङ - नो रन

११.५
1

नारायण जोशीको बलमा ग्यारेथ डेलानी - १ रन

११.४
1

नारायण जोशीको बलमा मोर्गन टोप्पिङ - १ रन

११.३
2

नारायण जोशीको बलमा मोर्गन टोप्पिङ - २ रन

११.२
6

नारायण जोशीको बलमा मोर्गन टोप्पिङ - छक्का

मोर्गनले काउकर्नरमा छक्का हानेका छन् ।

११.१
1

नारायण जोशीको बलमा ग्यारेथ डेलानी - १ रन

११ ओभर समाप्त - १० रन ग्यारेथ डेलानी: २० मोर्गन टोप्पिङ: २२
आइरल्याण्ड: ८८-४ लक्ष्यः २१४
१०.६
1

सागर ढकालको बलमा ग्यारेथ डेलानी - १ रन

१०.५
.

सागर ढकालको बलमा ग्यारेथ डेलानी - नो रन

१०.४
6

सागर ढकालको बलमा ग्यारेथ डेलानी - छक्का

विशाल छक्का । डीप मिडविकेटमा आयरल्यान्डका ग्यारेथ डेलानीले हानेको सट चोभारको दर्शक भएको स्थानमा ।

१०.३
1

सागर ढकालको बलमा मोर्गन टोप्पिङ - १ रन

१०.२
2

सागर ढकालको बलमा मोर्गन टोप्पिङ - २ रन

१०.१
.

सागर ढकालको बलमा मोर्गन टोप्पिङ - नो रन

१० ओभर समाप्त - १० रन ग्यारेथ डेलानी: १३ मोर्गन टोप्पिङ: १९
आइरल्याण्ड: ७८-४ लक्ष्यः २१४
९.६
.

रासिद खानको बलमा ग्यारेथ डेलानी - नो रन

९.५
2

रासिद खानको बलमा ग्यारेथ डेलानी - २ रन

जीवनदान । गल्लीका फिल्डर विपिन खत्रीले क्याच छाड्न पुगेका छन् ।

९.४
1

रासिद खानको बलमा मोर्गन टोप्पिङ - १ रन

९.३
4

रासिद खानको बलमा मोर्गन टोप्पिङ - चौका

९.२
2

रासिद खानको बलमा मोर्गन टोप्पिङ - २ रन

क्याचको अवसर खेर । लङअनबाट पवन सरार्फ र काउकर्नरबाट देव खनाल क्याच समाउन आएपनि दुईको बीचमा बल खसेको थियो ।

९.१
1

रासिद खानको बलमा ग्यारेथ डेलानी - १ रन

९ ओभर समाप्त - ६ रन मोर्गन टोप्पिङ: १२ ग्यारेथ डेलानी: १०
आइरल्याण्ड: ६८-४ लक्ष्यः २१४
८.६
.

सागर ढकालको बलमा मोर्गन टोप्पिङ - नो रन

८.५
.

सागर ढकालको बलमा मोर्गन टोप्पिङ - नो रन

८.४
1

सागर ढकालको बलमा ग्यारेथ डेलानी - १ रन

८.३
1

सागर ढकालको बलमा मोर्गन टोप्पिङ - १ रन

८.२
.

सागर ढकालको बलमा मोर्गन टोप्पिङ - नो रन

८.१
4

सागर ढकालको बलमा मोर्गन टोप्पिङ - चौका

डीप एक्स्ट्रा कभरमा यस पटक कट खेल्दै चौका ।

८ ओभर समाप्त - १० रन ग्यारेथ डेलानी: ९ मोर्गन टोप्पिङ: ७
आइरल्याण्ड: ६२-४ लक्ष्यः २१४
७.६
4

नारायण जोशीको बलमा ग्यारेथ डेलानी - चौका

७.५
4

नारायण जोशीको बलमा ग्यारेथ डेलानी - चौका

७.४
.

नारायण जोशीको बलमा ग्यारेथ डेलानी - नो रन

७.३
1

नारायण जोशीको बलमा मोर्गन टोप्पिङ - १ रन

७.२
1

नारायण जोशीको बलमा ग्यारेथ डेलानी - १ रन

७.१
W

नारायण जोशीको बलमा निल रक - आउट

अर्को विकेट । अव खेल नेपालको पकडमा । नारायण जोशीले आफ्नो पहिलो बलमै आयरल्यान्ड ए का कप्तान निल रकलाई कमलसिंह ऐरीबाट २ रनमा क्याच गराएका छन् । आयरल्यान्डको अन्तिम आशाको रुपमा ग्यारेथ डेलानी आएका छन् ।

७ ओभर समाप्त - ४ रन मोर्गन टोप्पिङ: ६ निल रक: २
आइरल्याण्ड: ५२-३ लक्ष्यः २१४
६.६
.

सागर ढकालको बलमा मोर्गन टोप्पिङ - नो रन

६.५
1

सागर ढकालको बलमा निल रक - १ रन

६.४
0b

सागर ढकालको बलमा निल रक - बाई

६.३
1b

सागर ढकालको बलमा मोर्गन टोप्पिङ - बाई

६.२
1

सागर ढकालको बलमा निल रक - १ रन

६.१
1

सागर ढकालको बलमा मोर्गन टोप्पिङ - १ रन

६ ओभर समाप्त - ० रन निल रक: ० मोर्गन टोप्पिङ: ५
आइरल्याण्ड: ४८-३ लक्ष्यः २१४
५.६
.

बिपिन खत्रीको बलमा निल रक - नो रन

विपिनले एलबीडब्लू  आउटको जोड अपिल गरेका छन् । तर अम्पायरले कुनै संकेत दिएनन् । पावर प्लेमा आयरल्यान्ड ए ले ३विकेट गुमाउँदै ४८ रन । नेपालको ३ विकेट नै स्पिनर विपिन खत्रीले लिएका हुन् ।

५.५
.

बिपिन खत्रीको बलमा निल रक - नो रन

५.४
.

बिपिन खत्रीको बलमा निल रक - नो रन

५.३
.

बिपिन खत्रीको बलमा निल रक - नो रन

५.२
W

बिपिन खत्रीको बलमा पिटर मुर - आउट

पिटर मुर आउट । नेपाललाई ठूलो सफलता । ठूलो सट खेलेका पिटर मुर लङअनमा पवन सरार्फबाट २ रनमा क्याच आउट भए । पवनले बाउन्ड्री नजिकै शरीरिको राम्रो सन्तुलन मिलाउँदै क्याच लिन सफल । ३ विकेट नै विपिन खत्रीले लिएका छन् ।

५.१
.

बिपिन खत्रीको बलमा पिटर मुर - नो रन

५ ओभर समाप्त - ७ रन मोर्गन टोप्पिङ: ५ पिटर मुर: २
आइरल्याण्ड: ४८-२ लक्ष्यः २१४
४.६
4

कमल सिंह ऐरीको बलमा मोर्गन टोप्पिङ - चौका

लेग साइडको बल फाइन लेगमा चौका

४.५
.

कमल सिंह ऐरीको बलमा मोर्गन टोप्पिङ - नो रन

४.४
1lb

कमल सिंह ऐरीको बलमा पिटर मुर - लेग बाई

४.३
1

कमल सिंह ऐरीको बलमा मोर्गन टोप्पिङ - १ रन

४.२
1

कमल सिंह ऐरीको बलमा पिटर मुर - १ रन

४.१
.

कमल सिंह ऐरीको बलमा पिटर मुर - नो रन

४ ओभर समाप्त - २ रन मोर्गन टोप्पिङ: ० पिटर मुर: १
आइरल्याण्ड: ४१-२ लक्ष्यः २१४
३.६
.

बिपिन खत्रीको बलमा मोर्गन टोप्पिङ - नो रन

३.५
W

बिपिन खत्रीको बलमा रस आदिर - आउट

एकै ओभरमा दुई सफलता । यस पटक रस आडैर ३१ रनमा पवन सरार्फबाट लङअनमा ठूलो सट खेल्ने धुनमा क्याच आउट ।

३.४
1

बिपिन खत्रीको बलमा पिटर मुर - १ रन

३.३
.

बिपिन खत्रीको बलमा पिटर मुर - नो रन

३.२
W

बिपिन खत्रीको बलमा जेम्श म्याकुलम - आउट

मिडअफमा देव खनालबाट जेम्श म्याकुलम ७ रनमा क्याच आउट ।

३.१
1

बिपिन खत्रीको बलमा रस आदिर - १ रन

३ ओभर समाप्त - १३ रन रस आदिर: ३० जेम्श म्याकुलम: ७
आइरल्याण्ड: ३९-० लक्ष्यः २१४
२.६
1

कमल सिंह ऐरीको बलमा रस आदिर - १ रन

२.५
4

कमल सिंह ऐरीको बलमा रस आदिर - चौका

लेग साइडको बल एज अनि चौका ।

२.४
.

कमल सिंह ऐरीको बलमा रस आदिर - नो रन

२.३
4

कमल सिंह ऐरीको बलमा रस आदिर - चौका

डीप मिडविकेटमा चौका । आयरल्यान्ड ए ले आक्रामक क्रिकेट खेलेको छ । नेपालले २१३ रन बनाएपनि सुरुवातमा दबाबमा परेको छ । यसअघि आयरल्यान्डले पहिलो खेलमा नेपालविरुद्ध २२२ र दोस्रो खेलमा २२४ रन बनाएको थियो । त्यसैले मनोबल उच्च हुनेछ ।

२.२
4

कमल सिंह ऐरीको बलमा रस आदिर - चौका

डीप कभरमा चौका

२.१
.

कमल सिंह ऐरीको बलमा रस आदिर - नो रन

२ ओभर समाप्त - ११ रन जेम्श म्याकुलम: ७ रस आदिर: १७
आइरल्याण्ड: २६-० लक्ष्यः २१४
१.६
.

बिपिन खत्रीको बलमा जेम्श म्याकुलम - नो रन

१.५
.

बिपिन खत्रीको बलमा जेम्श म्याकुलम - नो रन

१.४
6

बिपिन खत्रीको बलमा जेम्श म्याकुलम - छक्का

विपिन खत्रीलाई जेम्श म्याकुलमले डिप मिडविकेटमा छक्का हानेका छन् ।

१.३
.

बिपिन खत्रीको बलमा जेम्श म्याकुलम - नो रन

१.२
1

बिपिन खत्रीको बलमा रस आदिर - १ रन

१.१
4

बिपिन खत्रीको बलमा रस आदिर - चौका

डीप मिडविकेटमा चौका । बसिर अहमदले रोक्न प्रयास गरेपनि असफल ।

१ ओभर समाप्त - १५ रन जेम्श म्याकुलम: १ रस आदिर: १२
आइरल्याण्ड: १५-० लक्ष्यः २१४
०.६
.

सागर ढकालको बलमा जेम्श म्याकुलम - नो रन

०.५
1

सागर ढकालको बलमा रस आदिर - १ रन

०.४
1

सागर ढकालको बलमा जेम्श म्याकुलम - १ रन

०.३
1

सागर ढकालको बलमा रस आदिर - १ रन

०.२
4

सागर ढकालको बलमा रस आदिर - चौका

०.२
1w

सागर ढकालको बलमा रस आदिर - वाइड

०.१
6

सागर ढकालको बलमा रस आदिर - छक्का

पहिलो ओभरमै स्पिनर सागर ढकाललाई ल्याएको छ । रस आडैरले छक्का हान्दै सुरुवात गरेका छन् ।

०.१
1w

सागर ढकालको बलमा रस आदिर - वाइड

आयरल्याण्ड ए ले जवाफी ब्याटिङ गर्देछ ।