Nepal A Vs Ireland A IRELAND WOLVES TOUR OF NEPAL
२०८० चैत १८, आइतबार
आइरल्याण्ड
२१०/७20 overs
VS
नेपाल
२१३/७20 overs
नेपाल ए ३ रनले विजयी
त्रिवि क्रिकेट मैदान, कीर्तिपुर
IRELAND WOLVES TOUR OF NEPAL
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
नेपाल
आइरल्याण्ड
२० ओभर समाप्त
- १६ रन
लियाम म्याककार्थी: ० गेभिन होई: ६
आइरल्याण्ड: २१०-७
लक्ष्यः २१४
१९.५
W
१९.१
6
१९ ओभर समाप्त
- १२ रन
गेभिन होई: ६ फिन ह्यान्ड: ७
आइरल्याण्ड: १९४-६
लक्ष्यः २१४
१८.६
4
१८.२
W
१८ ओभर समाप्त
- ९ रन
ग्यारेथ डेलानी: ६४ गेभिन होई: १
आइरल्याण्ड: १८२-५
लक्ष्यः २१४
१७.४
W
१७.३
6
१७ ओभर समाप्त
- १५ रन
ग्यारेथ डेलानी: ६३ मोर्गन टोप्पिङ: ५४
आइरल्याण्ड: १७३-४
लक्ष्यः २१४
१६ ओभर समाप्त
- १६ रन
ग्यारेथ डेलानी: ६२ मोर्गन टोप्पिङ: ४२
आइरल्याण्ड: १५८-४
लक्ष्यः २१४
१५.६
4
स्टेटमा चौका । आयरल्यान्ड ए लाई २४ बलमा ५६ रन आवश्यक । दुई ब्याटर मोर्गन ४२ र ग्यारेथ ६६ रनमा क्रिजमा छन् । नेपाललाई यो साझेदारी ब्रेक गर्न आवश्यक । प्रमुख बलर कमलको १ ओभर बाँकी । बाँकी तीन ओभर राशिद खान, नारायण र अन्य बलरबाट गराउनुपर्ने हुन्छ ।चोभार एण्डबाट राशिद आएका छन् ।अन्तिम समयमा परिवर्तन । बसिर बलिङमा
१५ ओभर समाप्त
- २२ रन
ग्यारेथ डेलानी: ४७ मोर्गन टोप्पिङ: ४१
आइरल्याण्ड: १४२-४
लक्ष्यः २१४
१४ ओभर समाप्त
- १० रन
ग्यारेथ डेलानी: ३३ मोर्गन टोप्पिङ: ४०
आइरल्याण्ड: १२०-४
लक्ष्यः २१४
१३.५
6
१३ ओभर समाप्त
- ११ रन
मोर्गन टोप्पिङ: ३९ ग्यारेथ डेलानी: २५
आइरल्याण्ड: ११०-४
लक्ष्यः २१४
१२ ओभर समाप्त
- ११ रन
मोर्गन टोप्पिङ: ३१ ग्यारेथ डेलानी: २२
आइरल्याण्ड: ९९-४
लक्ष्यः २१४
११ ओभर समाप्त
- १० रन
ग्यारेथ डेलानी: २० मोर्गन टोप्पिङ: २२
आइरल्याण्ड: ८८-४
लक्ष्यः २१४
१०.४
6
१० ओभर समाप्त
- १० रन
ग्यारेथ डेलानी: १३ मोर्गन टोप्पिङ: १९
आइरल्याण्ड: ७८-४
लक्ष्यः २१४
९.२
2
९ ओभर समाप्त
- ६ रन
मोर्गन टोप्पिङ: १२ ग्यारेथ डेलानी: १०
आइरल्याण्ड: ६८-४
लक्ष्यः २१४
८ ओभर समाप्त
- १० रन
ग्यारेथ डेलानी: ९ मोर्गन टोप्पिङ: ७
आइरल्याण्ड: ६२-४
लक्ष्यः २१४
७.१
W
७ ओभर समाप्त
- ४ रन
मोर्गन टोप्पिङ: ६ निल रक: २
आइरल्याण्ड: ५२-३
लक्ष्यः २१४
६ ओभर समाप्त
- ० रन
निल रक: ० मोर्गन टोप्पिङ: ५
आइरल्याण्ड: ४८-३
लक्ष्यः २१४
५.६
.
५.२
W
५ ओभर समाप्त
- ७ रन
मोर्गन टोप्पिङ: ५ पिटर मुर: २
आइरल्याण्ड: ४८-२
लक्ष्यः २१४
४ ओभर समाप्त
- २ रन
मोर्गन टोप्पिङ: ० पिटर मुर: १
आइरल्याण्ड: ४१-२
लक्ष्यः २१४
३.५
W
३ ओभर समाप्त
- १३ रन
रस आदिर: ३० जेम्श म्याकुलम: ७
आइरल्याण्ड: ३९-०
लक्ष्यः २१४
२.३
4
२ ओभर समाप्त
- ११ रन
जेम्श म्याकुलम: ७ रस आदिर: १७
आइरल्याण्ड: २६-०
लक्ष्यः २१४
१ ओभर समाप्त
- १५ रन
जेम्श म्याकुलम: १ रस आदिर: १२
आइरल्याण्ड: १५-०
लक्ष्यः २१४
आयरल्याण्ड ए ले जवाफी ब्याटिङ गर्देछ ।
नेपाल
आइरल्याण्ड
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
विनोद भण्डारी
|
11 | 8 | 0 | 1 | 137 | |||||||
कमल सिंह ऐरी
|
Not Out | 19 | 8 | 2 | 1 | 237 | ||||||
रासिद खान
|
Not Out | 18 | 12 | 0 | 2 | 150 | ||||||
बसिर अहमद
|
Not Out | 19 | 21 | 3 | 0 | 90 | ||||||
नारायण जोशी
|
Not Out | 1 | 1 | 0 | 0 | 100 | ||||||
आरिफ शेख
|
Not Out | 84 | 46 | 5 | 6 | 182 | ||||||
पवन सर्राफ
|
Not Out | 13 | 11 | 1 | 0 | 118 | ||||||
लोकेस बम
|
8 | 7 | 1 | 0 | 114 | |||||||
देव खनाल
|
6 | 7 | 1 | 0 | 85 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
फिन ह्यान्ड
|
4 | 47 | 2 | 11.75 | |||||||
लियाम म्याककार्थी
|
5 | 76 | 2 | 15.2 | |||||||
म्याथ्यू हम्फ्रेज
|
3 | 24 | 0 | 8 | |||||||
गेभिन होई
|
3 | 29 | 1 | 9.67 | |||||||
म्याथ्यु फस्टर
|
2 | 26 | 0 | 13 | |||||||
ग्यारेथ डेलानी
|
3 | 21 | 1 | 7 |
ब्यटिङ नगरेका
सागर ढकाल
बिपिन खत्री
विकेट गुमेका
देव खनाल
10
लोकेस बम
15
विनोद भण्डारी
33
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
निल रक
|
2 | 7 | 0 | 0 | 28.57 | |||||||
फिन ह्यान्ड
|
22 | 6 | 1 | 2 | 366.67 | |||||||
जेम्श म्याकुलम
|
7 | 7 | 0 | 1 | 100 | |||||||
गेभिन होई
|
6 | 4 | 1 | 0 | 150 | |||||||
ग्यारेथ डेलानी
|
64 | 37 | 4 | 5 | 172.97 | |||||||
पिटर मुर
|
2 | 6 | 0 | 0 | 33.33 | |||||||
रस आदिर
|
31 | 14 | 5 | 1 | 221.43 | |||||||
मोर्गन टोप्पिङ
|
60 | 35 | 4 | 4 | 171.43 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
सागर ढकाल
|
4 | 4 | 0 | 1 | |||||||
कमल सिंह ऐरी
|
4 | 0 | 1 | 0 | |||||||
रासिद खान
|
4 | 2 | 1 | 0.5 | |||||||
बसिर अहमद
|
1 | 4 | 0 | 4 | |||||||
नारायण जोशी
|
3 | 0 | 1 | 0 | |||||||
बिपिन खत्री
|
4 | 2 | 3 | 0.5 |
ब्यटिङ नगरेका
लियाम म्याककार्थी
म्याथ्यू हम्फ्रेज
म्याथ्यु फस्टर
विकेट गुमेका
आइरल्याण्ड
नेपाल
निल रक
ब्याट्समेन
फिन ह्यान्ड
अलराउण्डर
जेम्श म्याकुलम
ब्याट्समेन
लियाम म्याककार्थी
अलराउण्डर
गेभिन होई
अलराउण्डर
म्याथ्यु फस्टर
बलर
ग्यारेथ डेलानी
अलराउण्डर
पिटर मुर
विकेट किपर
रस आदिर
ब्याट्समेन
मोर्गन टोप्पिङ
अलराउण्डर
विनोद भण्डारी
विकेट किपर
सागर ढकाल
बलर
कमल सिंह ऐरी
बलर
रासिद खान
ब्याट्समेन
बसिर अहमद
ब्याट्समेन
नारायण जोशी
ब्याट्समेन
आरिफ शेख
ब्याट्समेन
पवन सर्राफ
अलराउण्डर
लोकेस बम
ब्याट्समेन
देव खनाल
ब्याट्समेन
बिपिन खत्री
अलराउण्डर
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन
देव खनाल
ब्याट्समेन
ललित राजवंशी
बलर
लङअफमा आरिफको छक्का ।
जेम्श म्याकुलमले आरिफको क्याच छाड्न पुगेका छन् ।
लेग साइडमा आरिफले सट खेल्दै चौका प्रहार । नेपाल १९९ मा ।
काउकर्नरमा सानदार छक्का
डीप मिडविकेटमा राशिद खान क्याच आउट भएका छन् ।
लङअनमा सानदार छक्का । २ सय रनको योगफलको आशा देखाउँदै नेपाल ।
यस पटक राशिद खानले पनि ब्याट उठाएका छन् । र छक्का ।
बाउन्सर बललाई आरिफले फाइन लेगमा छक्का हानेका छन् ।
कभरमा चौका
डीप मिडविकेटमा छक्का ।
नारायण नारायण । दुर्भाग्यपूर्ण रन आउट । नारायण रन लिन अघि बढेपनि आरिफले अस्वीकार गरेपछि बीचबाट फर्किनेक्रममा रन आउट । ठूलो योगफलको सम्भावना अव समाप्त ! ।
पवन स्टम्पिङ आउट । थोरै अघि बढेर खेल्ने धुनमा पवन मिस हुन पुगे । र क्रिजमा नारायण जोशी । सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्ने नारायण एक क्लिन हिटर ब्याटर हुन् । पछिल्लो एक वर्षमा घरेलु क्रिकेटमा सानदार प्रदर्शन पनि गरेका छन् । सुरुवाती दुई खेलमा बेन्चमा रहेका जोशीलाई यो गोल्डेन अवसर पनि । साथै जोशी तीव्र गतिमा पनि बलिङ गर्ने गर्दछन् ।
बाउन्सर बलमा पवनको हेडमा लागेर बल फर्किएको छ । कन्कसन परिक्षणको लागि फिजियो लोकेन्द्र कुँवर मैदानमा । पवन फिट देखिएका छन् ।
२९ बलमा आरिफको अर्धशतक । ३३-३ को अवस्थाबाट आरिफले टोलीको इनिङ सम्हाल्लेका हुन् ।
कट अनि थर्डम्यानमा चौका । आयरल्यान्डका दुई फिल्डरको बीचबाट सुन्दर सट ।
केहि अघि बढेर आरिफले डिप मिडविकेटमा छक्का हानेका छन् । आरिफ ४३ रनमा ।
वाह्, स्वीप अनि चौका । टोलीले लगातार विकेट गुमाएपनि आरिफ शेखले नेपालको इनिङ सम्हाल्ने प्रयास गरेका छन् । अनुभवी हुँदा टोलीलाई आरिफको ब्याटबाट ठूलो इनिङको आवश्यक पनि देखिन्छ ।
बसिर अहमद स्वीप खेलेका छन् । तर अम्पायरले एलबीडब्लू आउट दिए । बसिर यो निर्णयमा खुसी छैनन् । बल हातमा लागेर गएको छ । अम्पायरको गलत निर्णयको सिकार ।
सुरुवाती दुई बल डट खेलेका आरिफले डीप मिडविकेटमा छक्का हान्दै चोभार एण्डको दर्शकमा बल पुर्याएका छन् ।
गल्लीका फिल्डरले गल्ती गरेपछि चौका । लगातार दोस्रो चौका । नेपाली समर्थकमा टीयुमा केहि उत्साह ।
डीप स्क्वायर लेगमा चौका ।
लेग साइडमा चौका ।
आरिफको आशा लाग्दो छक्का । स्टेटमा छक्का । सुरुवातमा तीन विकेट गुमाई सकेको हुँदा अनुभवी आरिफले ठूलो इनिङ खेल्न आवश्यक ।
फिन ह्यान्डको बलमा विनोद भण्डारी बोल्ड आउट । इनस्वींग बल रोक्ने धुनमा ब्याटमा लागेर ११ रनमा बोल्ड ।
लङअफमा विनोद भण्डारीको छक्का ।
डीप कभरमा बसिरले चौका हानेका छन् ।
ठूलो झड्का, उच्च लयमा रहेका लोकेश बम ८ रनमा विकेटकिलर निल रकबाट क्याच आउट भएका छन् । लियाम म्याकार्थीको लेन्थ बलमा एज लागेर उनी क्याच आउट हुन पुगे । यसअघिको ओभरमा देव खनाल ६ रनमा आउट भएका थिए । नेपालले बसिर अहमदलाई ब्याटिङमा पठाएको छ ।
देव आउट । लेग साइडको बल सट खेल्ने धुनमा एज लागेर विकेटकिपर तथा कप्तान निल रकबाट ६ रनमा क्याच आउट भए । क्रिजमा विनोद भण्डारी आएका छन् ।
लेग साइडको बललाई देवले फाइन लेगमा चौका प्रका गर्दै खाता खोलेका छन् ।