+
Home Sports Cricket ICC Womens T20 World Cup Global Qualifier 2026 नेपाल VS स्कटल्याण्ड
<
ICC Womens T20 World Cup Global Qualifier 2026
२०८२ माघ १२, सोमबार
नेपाल
६८/९
13.5 overs
NPL 2025
VS
स्कटल्याण्ड
१४०/१०
20 overs
Scotland won by 72 runs
TU INTERNATIONAL CRICKET STADIUM ICC Womens T20 World Cup Global Qualifier 2026
Scotland Women Nepal Women

दोस्रो इन्निन्ङ

All 4 6 w
योसँगै खेलको बल बाइ बल अपडेटबाट प्रतिक भट्ट र गोविन्दराज नेपालसहित अनलाइनखबर टिम बिदा माग्‍न चाहन्छौं । अनलाइनखबरमा अन्य खेलको अपडेटहरू हेरिरहनुहोला । नमस्कार । शुभदिन ।
खेलपछि सीता राना मगर : ब्याटिङमा धेरै नै चुक्यौं । बलिङमा पनि सुरुमा राम्रो गरेपछि हामीले डट बल खेलाउन सकेनौं । फिल्डिङमा पनि मिस भयो ।
नेपालले यसअघि थाइल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित हुँदा जिम्बाबेलाई हराएको थियो । एक जित मात्र निकालेको नेपाल २ अंकमा सीमित भयो । आजको नतिजासँगै समूह 'बी' बाट स्कटल्यान्ड, नेदरल्यान्ड्स र थाइल्यान्ड सुपर सिक्समा पुगेका छन् ।
कप्तान इन्दु बर्मा चोटका कारण बीचमै मैदान छाडेपछि फर्किइनन् । नेपालको इनिङ ६८-९ मै सकिएको छ ।
स्कटल्यान्डसँग पराजित भएसँगै नेपाल महिला टी-२० विश्‍वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ ।
१४ ओभर समाप्त - २ रन
Nepal Women: ६८-९ लक्ष्यः १४१
१३.५
W

Kathryn Bryceको बलमा Manisha Upadhyay - आउट

१३.४
1

Kathryn Bryceको बलमा Roma Thapa - १ रन

१३.३
.

Kathryn Bryceको बलमा Roma Thapa - नो रन

१३.२
.

Kathryn Bryceको बलमा Roma Thapa - नो रन

१३.१
1

Kathryn Bryceको बलमा Manisha Upadhyay - १ रन

१३ ओभर समाप्त - ३ रन Roma Thapa: १३ Manisha Upadhyay: १
Nepal Women: ६६-८ लक्ष्यः १४१
१२.६
.

Abtaha Maqsoodको बलमा Roma Thapa - नो रन

१२.५
1lb

Abtaha Maqsoodको बलमा Manisha Upadhyay - लेग बाई

१२.४
.

Abtaha Maqsoodको बलमा Manisha Upadhyay - नो रन

१२.३
1

Abtaha Maqsoodको बलमा Roma Thapa - १ रन

१२.२
1

Abtaha Maqsoodको बलमा Manisha Upadhyay - १ रन

१२.१
W

Abtaha Maqsoodको बलमा Riya Sharma - आउट

BOWLED !!! एक्रस द लाइन खेल्ने प्रयासमा बोल्ड भएकी छन् ।

१२ ओभर समाप्त - ८ रन Roma Thapa: १२ Riya Sharma: १
Nepal Women: ६३-७ लक्ष्यः १४१
११.६
.

Olivia Bellको बलमा Roma Thapa - नो रन

११.५
6

Olivia Bellको बलमा Roma Thapa - छक्का

SHOTT ! अगाडि बढेर खेलिन् । लङअनको माथिबाट छक्का भएको छ।

११.४
.

Olivia Bellको बलमा Roma Thapa - नो रन

११.३
1

Olivia Bellको बलमा Riya Sharma - १ रन

११.२
.

Olivia Bellको बलमा Riya Sharma - नो रन

११.१
1

Olivia Bellको बलमा Roma Thapa - १ रन

११ ओभर समाप्त - ६ रन
Nepal Women: ५५-७ लक्ष्यः १४१
१०.६
W

Abtaha Maqsoodको बलमा Rubina Chhetri - आउट

STUMPED !!! अगाडि बढेर खेल्ने प्रयास तर मिस गरिन् । स्टम्प आउट भएकी छन् ।

१०.५
.

Abtaha Maqsoodको बलमा Rubina Chhetri - नो रन

१०.४
1

Abtaha Maqsoodको बलमा Roma Thapa - १ रन

१०.३
1

Abtaha Maqsoodको बलमा Rubina Chhetri - १ रन

१०.२
.

Abtaha Maqsoodको बलमा Rubina Chhetri - नो रन

१०.१
4

Abtaha Maqsoodको बलमा Rubina Chhetri - चौका

मिडअफको माथिबाट शानदार शट प्रहार गरेकी छन् ।

१० ओभर समाप्त - ९ रन Roma Thapa: ४ Rubina Chhetri: ५
Nepal Women: ४९-६ लक्ष्यः १४१
९.६
4

Katherine Fraserको बलमा Roma Thapa - चौका

लेगको बल थियो । हल्का गाइड गरिन् रोमाले ।

DRINKS BREAK !!!
९.५
W

Katherine Fraserको बलमा Kabita Kunwar - आउट

BOWLED ! अगाडि बढेर खेल्ने प्रयास थियो ।  बोल्ड भएकी छन् । नेपाल अलआउट हुने बाटोमा ।

९.४
.

Katherine Fraserको बलमा Kabita Kunwar - नो रन

९.३
1

Katherine Fraserको बलमा Rubina Chhetri - १ रन

९.२
.

Katherine Fraserको बलमा Rubina Chhetri - नो रन

९.१
4

Katherine Fraserको बलमा Rubina Chhetri - चौका

कभरमा राम्रो शट । चौका भएको छ ।

९ ओभर समाप्त - ० रन Kabita Kunwar: ० Rubina Chhetri: ०
Nepal Women: ४०-५ लक्ष्यः १४१
८.६
.

Abtaha Maqsoodको बलमा Kabita Kunwar - नो रन

८.५
.

Abtaha Maqsoodको बलमा Kabita Kunwar - नो रन

८.४
.

Abtaha Maqsoodको बलमा Kabita Kunwar - नो रन

८.३
W

Abtaha Maqsoodको बलमा Kabita Joshi - आउट

उठाएर खेलिन् । लङअन फिल्डरको हातमा गएको छ बल । नेपालको पाँचौं विकेट गुमेको छ ।

८.२
.

Abtaha Maqsoodको बलमा Kabita Joshi - नो रन

८.१
.

Abtaha Maqsoodको बलमा Kabita Joshi - नो रन

८ ओभर समाप्त - २ रन
Nepal Women: ४०-४ लक्ष्यः १४१
७.६
W

Katherine Fraserको बलमा Sita Rana Magar - आउट

सिधै मिडअफको हातमा गएको छ बल । अघिदेखि त्यही क्षेत्रमा शट खेलिरहेकी थिइन् । यसपटक भने हातमै गयो बल ।

७.५
.

Katherine Fraserको बलमा Sita Rana Magar - नो रन

७.४
.

Katherine Fraserको बलमा Sita Rana Magar - नो रन

७.३
1

Katherine Fraserको बलमा Kabita Joshi - १ रन

७.२
1

Katherine Fraserको बलमा Sita Rana Magar - १ रन

७.१
.

Katherine Fraserको बलमा Sita Rana Magar - नो रन

७ ओभर समाप्त - ७ रन Sita Rana Magar: १ Kabita Joshi: ५
Nepal Women: ३८-३ लक्ष्यः १४१
६.६
1

Abtaha Maqsoodको बलमा Sita Rana Magar - १ रन

इन्दुलाई मैदान बाहिर लगिँदै छ । सीता राना मगर आएकी छन् क्रिजमा ।
स्ट्रेचर मगाइएको छ । यो राम्रो दृश्य होइन नेपालका लागि ।
इन्दु केही समस्यामा देखिएकी छन् । फिजियो आएका छन् मैदानमा । केही ट्रिटमेन्ट हुँदैछ ।
६.५
.

Abtaha Maqsoodको बलमा Indu Barma - नो रन

STUMPING CHECK ! NOT OUT !!!
६.४
1b

Abtaha Maqsoodको बलमा Kabita Joshi - बाई

६.३
1

Abtaha Maqsoodको बलमा Indu Barma - १ रन

६.२
.

Abtaha Maqsoodको बलमा Indu Barma - नो रन

६.१
4

Abtaha Maqsoodको बलमा Indu Barma - चौका

कट गरेकी छन् । ग्यापमा छ । चौका भएको छ ।

६ ओभर समाप्त - १ रन Kabita Joshi: ५ Indu Barma: ०
Nepal Women: ३१-३ लक्ष्यः १४१
५.६
.

Priyanaz Chatterjiको बलमा Kabita Joshi - नो रन

५.५
.

Priyanaz Chatterjiको बलमा Kabita Joshi - नो रन

५.४
.

Priyanaz Chatterjiको बलमा Kabita Joshi - नो रन

५.३
.

Priyanaz Chatterjiको बलमा Kabita Joshi - नो रन

५.३
1w

Priyanaz Chatterjiको बलमा Kabita Joshi - वाइड

५.२
.

Priyanaz Chatterjiको बलमा Kabita Joshi - नो रन

५.१
.

Priyanaz Chatterjiको बलमा Kabita Joshi - नो रन

५ ओभर समाप्त - ६ रन Indu Barma: ० Kabita Joshi: ५
Nepal Women: ३०-३ लक्ष्यः १४१
४.६
.

Olivia Bellको बलमा Indu Barma - नो रन

कप्तान इन्दु बर्मा आज ५ नम्बरमा ब्याटिङ आएकी छन् ।
४.५
W

Olivia Bellको बलमा Puja Mahato - आउट

उठाएर खेलिन् । शट त राम्रो थियो तर फिल्डर तैनाथ छन् । डिप मिडविकेट र लङअनको बीचमा क्याचआउट । अघिल्लो खेलको स्टार पूजा आज सस्तैमा आउट भएकी छन् । नेपाल दबाबमा ।

४.४
.

Olivia Bellको बलमा Puja Mahato - नो रन

४.३
1

Olivia Bellको बलमा Kabita Joshi - १ रन

४.२
4

Olivia Bellको बलमा Kabita Joshi - चौका

स्वीप गरेर खेलिन् । इनफिल्ड कटेको छ । चौका भयो ।

४.१
1

Olivia Bellको बलमा Puja Mahato - १ रन

४ ओभर समाप्त - २ रन Kabita Joshi: ० Puja Mahato: १
Nepal Women: २४-२ लक्ष्यः १४१
३.६
.

Rachel Slaterको बलमा Kabita Joshi - नो रन

३.५
W

Rachel Slaterको बलमा Bindu Rawal - आउट

LBW !!! यसपटक एलबीडब्लुमा फसेकी छन् बिन्दु ।

३.४
1

Rachel Slaterको बलमा Puja Mahato - १ रन

३.३
.

Rachel Slaterको बलमा Puja Mahato - नो रन

३.२
.

Rachel Slaterको बलमा Puja Mahato - नो रन

३.२
1w

Rachel Slaterको बलमा Puja Mahato - वाइड

३.१
.

Rachel Slaterको बलमा Puja Mahato - नो रन

३ ओभर समाप्त - ७ रन Bindu Rawal: १४ Puja Mahato: ०
Nepal Women: २२-१ लक्ष्यः १४१
२.६
2

Kathryn Bryceको बलमा Bindu Rawal - २ रन

२.५
.

Kathryn Bryceको बलमा Bindu Rawal - नो रन

२.४
4

Kathryn Bryceको बलमा Bindu Rawal - चौका

अफको बल थियो । बिन्दुले लेट कट गरिन् । चौका भयो थर्डम्यानमा ।

२.३
.

Kathryn Bryceको बलमा Bindu Rawal - नो रन

२.२
1lb

Kathryn Bryceको बलमा Puja Mahato - लेग बाई

ब्याटिङमा पूजा महतो आएकी छन्।
२.१
W

Kathryn Bryceको बलमा Samjhana Khadka - आउट

सिधै मिडविकेट फिल्डरको हातमा दिएकी छन् सम्झनाले । संयमित ब्याटिङ गर्न सकेकी छैनन् सम्झनाले प्रतियोगितामा । स्कटिश कप्तानलाई पहिलो सफलता ।

२ ओभर समाप्त - ९ रन Samjhana Khadka: ७ Bindu Rawal: ८
Nepal Women: १५-० लक्ष्यः १४१
१.६
1

Rachel Slaterको बलमा Samjhana Khadka - १ रन

१.५
1

Rachel Slaterको बलमा Bindu Rawal - १ रन

१.४
1

Rachel Slaterको बलमा Samjhana Khadka - १ रन

१.३
4

Rachel Slaterको बलमा Samjhana Khadka - चौका

एज लागेको छ । विकेटकिपरले मिस गरिन् । चौका भएको छ ।

१.२
1

Rachel Slaterको बलमा Bindu Rawal - १ रन

१.१
1

Rachel Slaterको बलमा Samjhana Khadka - १ रन

१ ओभर समाप्त - ६ रन Bindu Rawal: ६ Samjhana Khadka: ०
Nepal Women: ६-० लक्ष्यः १४१
०.६
4

Kathryn Bryceको बलमा Bindu Rawal - चौका

लुज बल थियो यो । लेगको शर्ट बल । फाइन लेगमा खेलिन् ।

०.५
2

Kathryn Bryceको बलमा Bindu Rawal - २ रन

बल हावामा उठेको छ । ग्यापमा खस्यो । २ रन लिए ।

०.४
.

Kathryn Bryceको बलमा Bindu Rawal - नो रन

०.३
.

Kathryn Bryceको बलमा Bindu Rawal - नो रन

०.२
.

Kathryn Bryceको बलमा Bindu Rawal - नो रन

०.१
.

Kathryn Bryceको बलमा Bindu Rawal - नो रन

कप्तान क्याथरिन ब्राइसले बलिङको सुरुवात गर्ने छिन् ।
सम्झना खड्का र बिन्दु रावल ओपनिङमा आएका छन् ।

अंक तालिका

# Team W D L Pts
समुह A
1
BD
5 0 0 10
2
IRE
4 0 1 8
3
USA
3 0 2 6
4
PNG
1 0 3 2
5
NAM
0 0 4 0
# Team W D L Pts
समुह B
1
NED
4 0 1 8
2
SCOT
3 0 2 6
3
THAI
2 0 3 4
4
Nepal
1 0 3 2
5
ZIM
0 0 4 0

MOST RUNS

MOST WICKETS

Rubina Chhetri अलराउण्डर Nepal Women
विकेट