Nepal Vs Malaysia
                                T20 World Cup Final Asia
            
            
                २०८० कात्तिक  १४, मंगलबार
            
        
                                मलेसिया
१६५/९20 overs
                VS
            
                                नेपाल
१६६/४17.1 overs
                नेपाल ६ विकेटले विजयी
                            
                            प्लेयर अफ दि म्याच 
                            कुशल मल्ल 
                        
                        
                        
    
        
        त्रिवि क्रिकेट मैदान, कीर्तिपुर
    
    
        
        T20 World Cup Final Asia
    
    
        
        
    
                    
                    
                                    बल बाइ बल अपडेट
                                    स्कोरकार्ड
                                    प्लेइङ ११
                                
                            
            Malaysia
            Nepal
        
        
                                
                                    १८ ओभर समाप्त
                                                                        - ८ रन
                                
                                
                                                                            विवेक यादव: २                                        सन्दीप जोरा: १८                                                                    
                            
                                                        
                                Nepal: १६६-४
                                                                     लक्ष्यः १६६
                                
                            
                        
                                
                                    १७ ओभर समाप्त
                                                                        - २ रन
                                
                                
                                                                            सन्दीप जोरा: ११                                        विवेक यादव: १                                                                    
                            
                                                        
                                Nepal: १५८-४
                                                                     लक्ष्यः १६६
                                
                            
                        
                                    नयाँ ब्याट्सम्यान विवेक यादव ।                                
                            
                                
                                    १६ ओभर समाप्त
                                                                        - १४ रन
                                
                                
                                                                            कुशल मल्ल: ६५                                        सन्दीप जोरा: १०                                                                    
                            
                                                        
                                Nepal: १५६-३
                                                                     लक्ष्यः १६६
                                
                            
                        शरद भेषावकर : अहिले खेलिरहेका कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल, सन्दिप जोरा, आसिफ शेख, अविनाश बोहरा सबैसँग मैले सँगै खेलेँ । मैले पुस गरेको भन्दा पनि उनीहरु सबैमा ट्यालेन्ट थियो । म पनि लक्की भएँ कि उनीहरुसँग खेल्न पाएँ र उनीहरुलाई आफ्नो टिममा लिन पाएँँ । अहिले उनीहरुको खेल नै अर्कै लेभलमा पुगिसकेको छ ।
                                
                                    १५ ओभर समाप्त
                                                                        - ८ रन
                                
                                
                                                                            कुशल मल्ल: ५४                                        सन्दीप जोरा: ७                                                                    
                            
                                                        
                                Nepal: १४२-३
                                                                     लक्ष्यः १६६
                                
                            
                        
                                    शरद भेषावकर : दीपेन्द्र सिंह ऐरी नहुँदा सन्दिप जोरा एक स्थान अगाडि ब्याटिङमा आएका छन् । उनका लागि यो खेल आउने महत्वपूर्ण खेलका लागि कन्फिडेन्स बढाउने मौका छ । यो खेलको अन्तिमसम्म टिकेमा उसको लागि आउने खेलमा राम्रो हुन्छ ।                                
                            
                                
                                    १४ ओभर समाप्त
                                                                        - ८ रन
                                
                                
                                                                            सन्दीप जोरा: १                                        कुशल मल्ल: ५३                                                                    
                            
                                                        
                                Nepal: १३४-३
                                                                     लक्ष्यः १६६
                                
                            
                        
                                    नयाँ ब्याट्सम्यान सन्दीप जोरा ।                                
                            
                                    शरद भेषावकर : मलेसियाले चार जना लेफ्ट आर्म स्पीनर खेलाएको थियो । त्यसलाई हेरेर नेपालको कोचले कुशल मल्ललाई वान डाउनमा पठाउनुभयो । कुशलको इनिङ्स एक्सपेक्टेड नै थियो । लेफ्ट आर्म स्पीनरलाई हान्न सजिलो भयो । आफ्नो रेञ्जमा आएको बलमा उनले राम्रो सर्टहरु खेले । मलेसियाले कुशललाई लेफ्ट आर्म स्पीनर खेलाउनु नै गल्ती भयो । कुशल मल्ले पनि राम्रो खेले ।                                
                            
                                    १३.१                                6
                            
                                
                                    १३ ओभर समाप्त
                                                                        - ३ रन
                                
                                
                                                                            रोहितकुमार पौडेल: २                                        कुशल मल्ल: ४६                                                                    
                            
                                                        
                                Nepal: १२६-२
                                                                     लक्ष्यः १६६
                                
                            
                        
शरद भेषावकर : आज पनि पहिलो विकेटका लागि ५० रनको साझेदारी भयो । १६० आसपासको रनको लक्ष्य पाउँदा पावर प्लेमा विकेट गुमाएर यो साझेदारी गर्नु भनेको निकै राम्रो हो । आधा खेल आफ्नो पक्षमा आयो भन्न सकिने अवस्था बन्छ । त्यसमाथि मलेसियाले रणनीतिक रुपमै गल्ती गर्यो ।                                
                                    शरद भेषावकर : मलेसियाको गल्ती के भयो भने कुशल मल्ल जस्तो हिटर भएको बेला चार वटा लेफ्ट आर्म स्पिनर प्रयोग गरे । यस्तो खेलमा यस्तो गल्ती अपेक्षा गरिन्न, र निकै महंगो साबित हुन्छ ।                                
                            
                                
                                    १२ ओभर समाप्त
                                                                        - ८ रन
                                
                                
                                                                            कुशल मल्ल: ४५                                        रोहितकुमार पौडेल: १                                                                    
                            
                                                        
                                Nepal: १२३-२
                                                                     लक्ष्यः १६६
                                
                            
                        
                                    नयाँ ब्याट्सम्यान रोहितकुमार पौडेल ।                                
                            
                                    ११.४                                W
                            
                                
                                    ११ ओभर समाप्त
                                                                        - २० रन
                                
                                
                                                                            आसिफ शेख: ३२                                        कुशल मल्ल: ३८                                                                    
                            
                                                        
                                Nepal: ११५-१
                                                                     लक्ष्यः १६६
                                
                            
                        
                                    १०.६                                4
                            
                                
                                    १० ओभर समाप्त
                                                                        - १६ रन
                                
                                
                                                                            कुशल मल्ल: ३७                                        आसिफ शेख: १३                                                                    
                            
                                                        
                                Nepal: ९५-१
                                                                     लक्ष्यः १६६
                                
                            
                        
                                    शरद भेषावकर : लेफ्ट ह्यान्ड ब्याटर कुशललाई लेफ्ट ह्यान्ड बलर प्रयोग गर्नु मलेसियाको गलत निर्णय । त्यसको कुशलले राम्रो सदुपयोग गरेका छन् ।                                
                            
                                
                                    ९ ओभर समाप्त
                                                                        - ४ रन
                                
                                
                                                                            आसिफ शेख: १२                                        कुशल मल्ल: २२                                                                    
                            
                                                        
                                Nepal: ७९-१
                                                                     लक्ष्यः १६६
                                
                            
                        
                                
                                    ८ ओभर समाप्त
                                                                        - ११ रन
                                
                                
                                                                            कुशल मल्ल: २०                                        आसिफ शेख: १०                                                                    
                            
                                                        
                                Nepal: ७५-१
                                                                     लक्ष्यः १६६
                                
                            
                        
                                
                                    ७ ओभर समाप्त
                                                                        - ५ रन
                                
                                
                                                                            कुशल मल्ल: १२                                        आसिफ शेख: ८                                                                    
                            
                                                        
                                Nepal: ६४-१
                                                                     लक्ष्यः १६६
                                
                            
                        
                                
                                    ६ ओभर समाप्त
                                                                        - १० रन
                                
                                
                                                                            कुशल मल्ल: १०                                        आसिफ शेख: ६                                                                    
                            
                                                        
                                Nepal: ५९-१
                                                                     लक्ष्यः १६६
                                
                            
                        
शरद भेषावकर : कुशल भुर्तेलले आफ्नो काम गरेर गएका छन् । । आउने ब्याटरलाई उनले सजिलो बनाएका छन् ।                                
नयाँ ब्याट्सम्यान कुशल मल्ल ।                                
                                    ५.२                                W
                            
                                
                                    ५ ओभर समाप्त
                                                                        - १२ रन
                                
                                
                                                                            कुशल भुर्तेल: ४३                                        आसिफ शेख: ६                                                                    
                            
                                                        
                                Nepal: ४९-०
                                                                     लक्ष्यः १६६
                                
                            
                        
                                    शरद भेषावकर : अविनाश बोहराले उत्कृष्ट बलिङ गर्दा मलेसिया १६५ मै रोकियो । प्रतिस्पर्धाका लागि उसका लगि १८० को स्कोर चाहिन्थ्यो । नेपालको रन चेजमा दुई कुशल (भुर्तेल र मल्ल)को ब्याटिङ महत्वपूर्ण हुने देख्छु
                                 
                            
                                
                                    ४ ओभर समाप्त
                                                                        - ५ रन
                                
                                
                                                                            कुशल भुर्तेल: ३२                                        आसिफ शेख: ५                                                                    
                            
                                                        
                                Nepal: ३७-०
                                                                     लक्ष्यः १६६
                                
                            
                        
                                
                                    ३ ओभर समाप्त
                                                                        - १६ रन
                                
                                
                                                                            कुशल भुर्तेल: २८                                        आसिफ शेख: ४                                                                    
                            
                                                        
                                Nepal: ३२-०
                                                                     लक्ष्यः १६६
                                
                            
                        
                                    २.६                                4
                            
                                    शरद भेषावकर : कुशल भुर्तेलका लागि टीयूको विकेट सुहाउँदो छ । उनले यहाँ राम्रो रन बनाउँने गरेका छन् । पछिल्लो दुवै खेलमा अर्धशतक प्रहार गरेका थिए ।                                
                            
                                    २.१                                6
                            
                                
                                    २ ओभर समाप्त
                                                                        - ६ रन
                                
                                
                                                                            कुशल भुर्तेल: १२                                        आसिफ शेख: ४                                                                    
                            
                                                        
                                Nepal: १६-०
                                                                     लक्ष्यः १६६
                                
                            
                        
                                    १.३                                .
                            
                                
                                    १ ओभर समाप्त
                                                                        - १० रन
                                
                                
                                                                            आसिफ शेख: ३                                        कुशल भुर्तेल: ७                                                                    
                            
                                                        
                                Nepal: १०-०
                                                                     लक्ष्यः १६६
                                
                            
                        
                                    शरद भेषावकर : मलेसियाले आज स्पीनरलाई ल्याएको छ । उसको यो रणनीति कतिको काम लाग्छ, सुरुको ६ ओभर हेरेपछि भन्न सकिन्छ                                
                            
            Malaysia
            Nepal
        
        | ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
                                     
                                        
                                            अहमद फैज (कप्तान)
                                         
                                     | 
                                3 | 4 | 0 | 0 | 75 | |||||||
                                     
                                        
                                            विरन्दीप सिंह
                                         
                                     | 
                                4 | 7 | 0 | 0 | 57 | |||||||
                                     
                                        
                                            शैयद अजिज
                                         
                                     | 
                                68 | 45 | 8 | 2 | 151 | |||||||
                                     
                                        
                                            विजय युन्नी
                                         
                                     | 
                                13 | 12 | 1 | 0 | 108 | |||||||
                                     
                                        
                                            मोहमद अमिर अजिम
                                         
                                     | 
                                8 | 7 | 1 | 0 | 114 | |||||||
| 
                                     
                                            ऐनुल हाफिज
                                         
                                     | 
                                3 | 3 | 0 | 0 | 100 | |||||||
| 
                                     
                                            अहमद जुबैदी जुल्किफ्ले
                                         
                                     | 
                                24 | 16 | 3 | 0 | 150 | |||||||
| 
                                     
                                            सजरुल इद्रुस
                                         
                                     | 
                                7 | 4 | 0 | 1 | 175 | |||||||
                                     
                                        
                                            शर्भिन मुनिन्दा
                                         
                                     | 
                                13 | 12 | 2 | 0 | 108 | |||||||
                                     
                                        
                                            फित्री शाम
                                         
                                     | 
                                6 | 2 | 0 | 1 | 300 | |||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
                                     
                                        
                                            कुशल मल्ल                                         
                                     | 
                                1 | 10 | 0 | 10 | |||||||
                                     
                                        
                                            रोहितकुमार पौडेल                                         
                                     | 
                                2 | 18 | 1 | 9 | |||||||
                                     
                                        
                                            गुल्सन झा                                         
                                     | 
                                3 | 18 | 1 | 6 | |||||||
                                     
                                        
                                            सोमपाल कामी                                         
                                     | 
                                2 | 18 | 0 | 9 | |||||||
                                     
                                        
                                            करण केसी                                         
                                     | 
                                4 | 40 | 0 | 10 | |||||||
                                     
                                        
                                            सन्दीप लामिछाने                                         
                                     | 
                                4 | 21 | 1 | 5.25 | |||||||
                                     
                                        
                                            अविनाश बोहोरा                                         
                                     | 
                                4 | 27 | 4 | 6.75 | |||||||
ब्यटिङ नगरेका
                                पवनदीप सिंह                            
                        विकेट गुमेका
| ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
                                     
                                        
                                            कुशल भुर्तेल
                                         
                                     | 
                                43 | 25 | 4 | 4 | 172 | |||||||
                                     
                                        
                                            आसिफ शेख
                                         
                                     | 
                                32 | 23 | 1 | 2 | 139.13 | |||||||
                                     
                                        
                                            कुशल मल्ल
                                         
                                     | 
                                65 | 33 | 2 | 7 | 196.97 | |||||||
                                     
                                        
                                            रोहितकुमार पौडेल
                                         
                                     | 
                                2 | 8 | 0 | 0 | 25 | |||||||
                                     
                                        
                                            सन्दीप जोरा
                                         
                                     | 
                                18 | 16 | 2 | 0 | 112.5 | |||||||
                                     
                                        
                                            विवेक यादव
                                         
                                     | 
                                2 | 2 | 0 | 0 | 100 | |||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
                                     
                                        
                                            अहमद फैज (कप्तान)                                         
                                     | 
                                1 | 14 | 0 | 14 | |||||||
                                     
                                        
                                            विरन्दीप सिंह                                         
                                     | 
                                4 | 34 | 0 | 8.5 | |||||||
                                     
                                        
                                            विजय युन्नी                                         
                                     | 
                                3 | 29 | 0 | 9.67 | |||||||
                                     
                                        
                                            मोहमद अमिर अजिम                                         
                                     | 
                                3 | 18 | 3 | 6 | |||||||
| 
                                     
                                            पवनदीप सिंह                                         
                                     | 
                                4 | 32 | 1 | 8 | |||||||
| 
                                     
                                            सजरुल इद्रुस                                         
                                     | 
                                2 | 26 | 0 | 13 | |||||||
                                     
                                        
                                            फित्री शाम                                         
                                     | 
                                1 | 12 | 0 | 12 | |||||||
ब्यटिङ नगरेका
                            
                                गुल्सन झा                            
                        
                            
                                सोमपाल कामी                            
                        
                            
                                करण केसी                            
                        
                            
                                सन्दीप लामिछाने                            
                        
                            
                                अविनाश बोहोरा                            
                        विकेट गुमेका
            मलेसिया
            नेपाल
        
        
    
                
            अहमद फैज (कप्तान)
        अलराउण्डर
    
    
                
            विरन्दीप सिंह
        अलराउण्डर
    
    
                
            शैयद अजिज
        अलराउण्डर
    
    
                
            विजय युन्नी
        बलर
    
    
                
            मोहमद अमिर अजिम
        अलराउण्डर
    
                
            ऐनुल हाफिज
        ब्याट्समेन
    
                
            पवनदीप सिंह
        बलर
    
                
            अहमद जुबैदी जुल्किफ्ले
        ब्याट्समेन
    
                
            सजरुल इद्रुस
        अलराउण्डर
    
    
                
            शर्भिन मुनिन्दा
        अलराउण्डर
    
    
                
            फित्री शाम
        अलराउण्डर
    
    
                
            कुशल भुर्तेल
        ब्याट्समेन
    
    
                
            आसिफ शेख
        विकेट किपर
    
    
                
            कुशल मल्ल
        ब्याट्समेन
    
    
                
            रोहितकुमार पौडेल
        ब्याट्समेन
    
    
                
            सन्दीप जोरा
        ब्याट्समेन
    
    
                
            विवेक यादव
        ब्याट्समेन
    
    
                
            गुल्सन झा
        बलर
    
    
                
            सोमपाल कामी
        बलर
    
    
                
            करण केसी
        ब्याट्समेन
    
    
                
            सन्दीप लामिछाने
        बलर
    
    
                
            अविनाश बोहोरा
        बलर
    
            
                आगामी खेल
            
            
                रिजल्ट
            
        
        
                
    
        २०८० कात्तिक  १९, आइतबार            
    
        
            
                
            
        184/6 (20)
    
    
        
            
                
            
        184/9 (20)
    
    सुपर ओभरमा ओमान विजयी
    
        २०८० कात्तिक  १७, शुक्रबार            
    
        
            
                
            
        134/9 (20)
    
    
        
            
                
            
        135/2 (17.1)
    
    नेपाल ८ विकेटले विजयी
    
        २०८० कात्तिक  १६, बिहीबार            
    
        
            
                
            
        145/9 (20)
    
    
        
            
                
            
        140/10 (20)
    
    ओमान ५ रनले विजयी
    
        २०८० कात्तिक  १४, मंगलबार            
    
        
            
                
            
        165/9 (20)
    
    
        
            
                
            
        166/4 (17.1)
    
    नेपाल ६ विकेटले विजयी
            
        
                नेपाल
                ओमान
WON
                यूएई
                नेपाल
WON
                ओमान
WON
                नेपाल
                मलेसिया
                नेपाल
WONअंक तालिका
| # | Team | W | D | L | Pts | |||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| समुह A | ||||||||||||||||
| 1 | 
                                     
                                                                                
                                            Oman                                         
                                     | 
                                3 | 0 | 0 | 6 | |||||||||||
| 2 | 
                                     
                                                                                
                                            Nepal                                         
                                     | 
                                2 | 0 | 1 | 4 | |||||||||||
| 3 | 
                                     
                                                                                
                                            MAL                                         
                                     | 
                                0 | 0 | 2 | 0 | |||||||||||
| 4 | 
                                     
                                                                                
                                            Singapore                                         
                                     | 
                                0 | 0 | 2 | 0 | |||||||||||
| # | Team | W | D | L | Pts | |||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| समुह B | ||||||||||||||||
| 1 | 
                                     
                                                                                
                                            Bahrain                                         
                                     | 
                                1 | 0 | 1 | 2 | |||||||||||
| 2 | 
                                     
                                                                                
                                            Hong Kong                                         
                                     | 
                                1 | 0 | 1 | 2 | |||||||||||
| 3 | 
                                     
                                                                                
                                            UAE                                         
                                     | 
                                1 | 0 | 0 | 2 | |||||||||||
| 4 | 
                                     
                                                                                
                                            Kuwait                                         
                                     | 
                                0 | 0 | 1 | 0 | |||||||||||
MOST RUNS
MOST WICKETS
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल
                
                    ललित राजवंशी
                    बलर
                
            
                
                    सन्दीप जोरा
                    ब्याट्समेन
                
            
                
                    दीपेन्द्र सिंह ऐरी
                    ब्याट्समेन
                
            
                
                    रोहितकुमार पौडेल
                    ब्याट्समेन
                
            
             




                                                                                
                                                                                
                                                                                
                                                                                
                    
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
अविनाश बोहोराको बलमा फित्री शाम - आउट
अविनाशको योर्कर बलमा विकेट
अविनाश बोहोराको बलमा फित्री शाम - छक्का
अविनाश बोहोराको बलमा विजय युन्नी - १ रन
अविनाश बोहोराको बलमा फित्री शाम - लेग बाई
अविनाश बोहोराको विकेटको जोडदार अपील । लेग बाई
अविनाश बोहोराको बलमा सजरुल इद्रुस - आउट
सन्दीप जोरा र कुशल भुर्तेल दुबै क्याचका लागि दौडिएका थिए । भुर्तेल आफू अगाडि सरे । उनी चिप्लिएका थिए, तर क्याच छाडेनन् ।
अविनाश बोहोराको बलमा विजय युन्नी - १ रन
करण केसीको बलमा विजय युन्नी - १ रन
करण केसीको बलमा सजरुल इद्रुस - लेग बाई
करण केसीको बलमा सजरुल इद्रुस - छक्का
करण केसीको बलमा विजय युन्नी - १ रन
करण केसीको बलमा विजय युन्नी - चौका
करण केसीको बलमा विजय युन्नी - नो रन
अविनाश बोहोराको बलमा सजरुल इद्रुस - नो रन
अविनाश बोहोराको बलमा विजय युन्नी - १ रन
अविनाश बोहोराको बलमा विजय युन्नी - नो रन
अविनाश बोहोराको बलमा सजरुल इद्रुस - १ रन
अविनाश बोहोराको बलमा मोहमद अमिर अजिम - आउट
अविनाश बोहोराको बलमा विजय युन्नी - बाई
सन्दीप लामिछानेको बलमा मोहमद अमिर अजिम - नो रन
सन्दीप लामिछानेको बलमा विजय युन्नी - १ रन
सन्दीप लामिछानेको बलमा मोहमद अमिर अजिम - १ रन
सन्दीप लामिछानेको बलमा विजय युन्नी - १ रन
सन्दीप लामिछानेको बलमा मोहमद अमिर अजिम - १ रन
सन्दीप लामिछानेको बलमा विजय युन्नी - १ रन
करण केसीको बलमा मोहमद अमिर अजिम - चौका
करण केसीको बलमा विजय युन्नी - १ रन
करण केसीको बलमा ऐनुल हाफिज - रन आउट
ओभर थ्रोमा मलेसियाले रन लिने प्रयास गरेका थिए । गुल्सनको थ्रो मा विजय मुन्नी रनआउट भए । फिल्डिङमा नेपालले कमब्याक गरेको छ । अइनुल हाफिज रनआउट
करण केसीको बलमा मोहमद अमिर अजिम - १ रन
करण केसीको बलमा ऐनुल हाफिज - १ रन
करण केसीको बलमा मोहमद अमिर अजिम - १ रन
गुल्सन झाको बलमा ऐनुल हाफिज - नो रन
गुल्सन झाको बलमा ऐनुल हाफिज - नो रन
गुल्सन झाको बलमा शैयद अजिज - आउट
गुल्सन झाको बलमा शैयद अजिज - चौका
गुल्सन झाको बलमा शैयद अजिज - २ रन
गुल्सन झाको बलमा शैयद अजिज - नो रन
रोहितकुमार पौडेलको बलमा शर्भिन मुनिन्दा - आउट
रोहितको गोल्डेन आर्म प्रुभ भयो यो विकेटसँगै । तीन बाउन्ड्रीसहित १५ रन खाएपछि विकेट लिए ।
रोहितकुमार पौडेलको बलमा शर्भिन मुनिन्दा - नो रन
कप्तान रोहितकुमार पौडेलले रन आउटको मौका गुमाए । कसरी बलले स्टपमा लागेको उनी आफैं पनि छक्क परे झै देखिए ।
रोहितकुमार पौडेलको बलमा शैयद अजिज - १ रन
रोहितकुमार पौडेलको बलमा शैयद अजिज - चौका
रोहितकुमार पौडेलको बलमा शैयद अजिज - चौका
रोहितकुमार पौडेलको बलमा शैयद अजिज - छक्का
अविनाश बोहोराको बलमा शैयद अजिज - १ रन
अविनाश बोहोराको बलमा शर्भिन मुनिन्दा - १ रन
अविनाश बोहोराको बलमा शर्भिन मुनिन्दा - वाइड
अविनाश बोहोराको बलमा शर्भिन मुनिन्दा - चौका
शरद भेषावकर : शर्भिन राम्रो अलराउण्ड हुन् । यसअघि उनले भैरहवाबाट इपीएल खेलेका थिए । रोहित, कुशल मल्ल, अविनाशको बलिङबारे उनी जानकार छन् ।
अविनाश बोहोराको बलमा शैयद अजिज - १ रन
अविनाश बोहोराको बलमा शैयद अजिज - २ रन
अविनाश बोहोराको बलमा शर्भिन मुनिन्दा - १ रन
रोहितकुमार पौडेलको बलमा शर्भिन मुनिन्दा - १ रन
रोहितकुमार पौडेलको बलमा शैयद अजिज - १ रन
रोहितकुमार पौडेलको बलमा शैयद अजिज - नो रन
रोहितकुमार पौडेलको बलमा शैयद अजिज - नो रन
रोहितकुमार पौडेलको बलमा शैयद अजिज - नो रन
रोहितकुमार पौडेलको बलमा शर्भिन मुनिन्दा - १ रन
सन्दीप लामिछानेको बलमा शर्भिन मुनिन्दा - १ रन
सन्दीप लामिछानेको बलमा शर्भिन मुनिन्दा - नो रन
सन्दीप लामिछानेको बलमा शर्भिन मुनिन्दा - नो रन
सन्दीप लामिछानेको बलमा शर्भिन मुनिन्दा - नो रन
सन्दीप लामिछानेको बलमा शर्भिन मुनिन्दा - चौका
सन्दीप लामिछानेको बलमा विरन्दीप सिंह - आउट
विरनदीप सिंहको महत्वपूर्ण विकेट लिन सफल भएका छन् सन्दीप । विरनदीपले गुगली बल राम्रोसँग रिड गर्न सकेनन् ।
गुल्सन झाको बलमा विरन्दीप सिंह - १ रन
गुल्सन झाको बलमा विरन्दीप सिंह - नो रन
गुल्सन झाको बलमा शैयद अजिज - १ रन
गुल्सन झाको बलमा शैयद अजिज - नो रन
गुल्सन झाको बलमा शैयद अजिज - चौका
गुल्सन झाको बलमा विरन्दीप सिंह - १ रन
सन्दीप लामिछानेको बलमा शैयद अजिज - नो रन
सन्दीप लामिछानेको बलमा विरन्दीप सिंह - लेग बाई
सन्दीप लामिछानेको बलमा शैयद अजिज - १ रन
सन्दीप लामिछानेको बलमा शैयद अजिज - २ रन
सन्दीप लामिछानेको बलमा शैयद अजिज - नो रन
सन्दीप लामिछानेको बलमा शैयद अजिज - चौका
गुल्सन झाको बलमा विरन्दीप सिंह - नो रन
गुल्सन झाको बलमा शैयद अजिज - १ रन
गुल्सन झाको बलमा विरन्दीप सिंह - १ रन
गुल्सन झाको बलमा शैयद अजिज - १ रन
गुल्सन झाको बलमा विरन्दीप सिंह - १ रन
गुल्सन झाको बलमा शैयद अजिज - १ रन
सन्दीप लामिछानेको बलमा शैयद अजिज - रन आउट
सन्दीप जोराको राम्रो फिल्डङ गरे, जसमा आसिफ शेखले रन आउट गराए
सन्दीप लामिछानेको बलमा अहमद फैज (कप्तान) - १ रन
सन्दीप लामिछानेको बलमा अहमद फैज (कप्तान) - नो रन
सन्दीप लामिछानेको बलमा अहमद फैज (कप्तान) - नो रन
सन्दीप लामिछानेको बलमा शैयद अजिज - १ रन
सन्दीप लामिछानेको बलमा शैयद अजिज - २ रन
अविनाश बोहोराको बलमा अहमद फैज (कप्तान) - २ रन
अविनाश बोहोराको बलमा अहमद जुबैदी जुल्किफ्ले - आउट
गुल्सन झा र कुशल मल्लमध्ये कसले क्याच लिने भन्ने थियो । कुशलले क्याच लिए
अविनाश बोहोराको बलमा अहमद जुबैदी जुल्किफ्ले - वाइड
अविनाश बोहोराको बलमा शैयद अजिज - १ रन
अविनाश बोहोराको बलमा शैयद अजिज - नो रन
अविनाश बोहोराको बलमा अहमद जुबैदी जुल्किफ्ले - १ रन
अविनाश बोहोराको बलमा शैयद अजिज - १ रन
सोमपाल कामीको बलमा शैयद अजिज - १ रन
सोमपाल कामीको बलमा शैयद अजिज - नो रन
सोमपाल कामीको बलमा अहमद जुबैदी जुल्किफ्ले - १ रन
सोमपाल कामीको बलमा अहमद जुबैदी जुल्किफ्ले - २ रन
सोमपाल कामीको बलमा अहमद जुबैदी जुल्किफ्ले - नो रन
सोमपाल कामीको बलमा शैयद अजिज - १ रन
सोमपाल कामीको बलमा शैयद अजिज - नो बल
करण केसीको बलमा अहमद जुबैदी जुल्किफ्ले - चौका
करण केसीको बलमा अहमद जुबैदी जुल्किफ्ले - २ रन
रोहितले जुबाइदीको क्याच ड्रप गरेका छन् । पछाडी कुदेर क्याच लिन गाह्रै हुन्छ । बल हातमा बाउन्स भइदियो ।पार्टनरसिप ब्रेक गर्ने चान्स मिस ।
करण केसीको बलमा अहमद जुबैदी जुल्किफ्ले - नो रन
करण केसीको बलमा शैयद अजिज - लेग बाई
करण केसीको बलमा शैयद अजिज - चौका
करण केसीको बलमा अहमद जुबैदी जुल्किफ्ले - १ रन
कुशल मल्लको बलमा शैयद अजिज - चौका
कुशल मल्लको बलमा शैयद अजिज - नो रन
कुशल मल्लको बलमा शैयद अजिज - नो रन
कुशल मल्लको बलमा शैयद अजिज - छक्का
कुशल मल्लको बलमा शैयद अजिज - नो रन
कुशल मल्लको बलमा शैयद अजिज - नो रन
सोमपाल कामीको बलमा अहमद जुबैदी जुल्किफ्ले - चौका
सोमपाल कामीको बलमा शैयद अजिज - लेग बाई
सोमपाल कामीको बलमा शैयद अजिज - लेग बाई
सोमपाल कामीको बलमा शैयद अजिज - चौका
सोमपाल कामीको बलमा अहमद जुबैदी जुल्किफ्ले - १ रन
सोमपाल कामीको बलमा शैयद अजिज - वाइड
सोमपाल कामीको बलमा अहमद जुबैदी जुल्किफ्ले - १ रन
करण केसीको बलमा अहमद जुबैदी जुल्किफ्ले - ३ रन
करण केसीको बलमा अहमद जुबैदी जुल्किफ्ले - चौका
करण केसीको बलमा अहमद जुबैदी जुल्किफ्ले - नो रन
करण केसीको बलमा अहमद जुबैदी जुल्किफ्ले - नो रन
करण केसीको बलमा शैयद अजिज - १ रन
करण केसीको बलमा शैयद अजिज - नो रन
करण केसीको बलमा शैयद अजिज - वाइड
रन आउटको राम्रो प्रयास । तर मलेसियाका अजिम रन आउट हुनबाट बचे ।