+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १७ गते ७:०८

रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । कुनै कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मन प्रसन्न रहनेछ । राजनैतिक क्षेत्रको कार्य विस्तारै अघि बढ्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भगवान् श्रीकृष्णजीको स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?