Comments Add Comment

चिकित्सक सं‌घ

List Grid
कोरोना उपचारमा बेड छुट्याउनुपर्ने निर्णय सच्याऊ : चिकित्सक संघ

४ भदौ, काठमाडौं । निजी तथा सामुदायिक अस्पतालले कोरोना संक्रमितको उपचारका लागि २० प्रतिशत बेड छुट्याउनुपर्ने सरकारी निर्णय सच्याउन नेपाल चिकित्सक संघले माग गरेको छ । यो निर्णयका कारण देशभरका स्वास्थ्य संस्था संक्रमणको केन्द्र बन्न सक्ने भन्दै संघले सरकारलाई निर्णय सच्याउन आग्रह गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल कलेजलाई १ तिहाई र अन्य […]