Comments Add Comment

डा. गोविन्द केसी

List Grid
१३ कात्तिकबाट अनशन बस्ने डा. केसीको चेतावनी

२७ असोज, काठमाडौं । डा. गोविन्द केसीले आफ्ना माग पूरा नभए कात्तिक १३ गतेबाट अनशन बस्ने बताएका छन् । उनले माग पूरा गर्न कात्तिक ८ गतेसम्म (११ दिने)अल्टिमेटम दिएका छन् । सोमबार टिचिङ हस्पिटल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी डा. केसीले आफूसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने बताए । उनले भने, ‘सम्झौता धेरै भए, तर […]

भगवान कोइरालालाई रोक्न डा. केसीको अल्टिमेटम ?

२० असोज, काठमाडौं । चिकित्सा क्षेत्र सुधारका लागि संघर्षरत वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले सरकारलाई दुई हप्ते अल्टिमेटम दिएका छन् । र, उनको प्रमुख माग छ, त्रिभुवन विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रिया रोक्नुपर्छ । अहिले त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ, जसमध्ये एक डा. भगवान कोइराला पनि छन् । डा. केसी जस्तै […]

डा. गोविन्द केसी भन्छन् – विश्वविद्यालयहरुमा नियुक्ति प्रक्रिया नरोकिए सत्याग्रह थाल्छु

१९ माघ, काठमाडौं । चिकित्सा क्षेत्र सुधारका लागि संघर्षरत चिकित्सक डा. गोविन्द केसीले विभिन्न ७ बुँदे माग राख्दै फेरि सरकारलाई अल्टिमेटम दिएका छन् । उनले दुई साताभित्र आफ्नो माग सम्वोधन नभए पुन: सत्याग्रह सुरु गर्ने चेतावनी पनि दिएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले यसअगाडि भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने माग […]

डा. केसीले ७ बुँदे माग राख्दै दिए सत्याग्रहको चेतावनी

२९ भदौ, काठमाडौं । प्रा. डा. गोविन्द केसीले सरकारसँग ७ बुँदे माग अघि सार्दै पूरा नभए सत्याग्रहसहितको आन्दोलन गर्ने चेतावनी दिएका छन् । आइतबार प्रेस विज्ञप्ति गर्दै केसीले विगतमा भएको सम्झौता बमोजिम चिकित्सा शिक्षा ऐन संशोधनसहित चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिको विषयमा पनि चित्त बुझ्दो जवाफ दिनुपर्ने माग राखेका छन् । उनले भनेका छन्, ‘अहिले […]

सुटुक्क किन आए डा केसी डोटी ?

११ भदौ, डोटी । ‘डा गोविन्द के.सी आज सिलगढीमा हुनुहुन्छ ।’ स्थानीय शिक्षक हिक्मत शाहीले मंगलबार साँझ करिब ६ बजेतिर सामाजिक सञ्जाल फेसबुकमा यस्तो खबर सार्वजनिक गर्दा पत्याएनन्, धेरैले । स्वास्थ्यको क्षेत्रमा सुधार ल्याउन ‘अनसन मास्टर’का रुपमा चिनिएका चर्चित व्यक्तित्व जिल्लामा आउँदा कसैलाई कुनै सुइको पनि नहोला र ? धेरैको आशंका मनमा थियो । तर, […]

सत्य निरुपण आयोग पुनर्गठन गर्न डा. केसीको माग

२३ फागुन, काठमाडौं । प्रा. डा. गोविन्द केसीले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानबिन आयोग पुनगर्ठन गर्न माग गरेका छन् । आयोगमा पीडितको विश्वास वितेका विज्ञहरुलाई नियुक्त गर्नुपर्ने उनको माग छ । डा. केसीले बिहीबार पत्रकार सम्मेलन गरी सातबेँदु माग अघि सारेका छन् । उनको मागको चौथो बुँदामा भनिएको छ, ‘आयोग पुनर्गठन गर्दा विगतमा […]

डा. केसीलाई सुशीला कार्कीको सन्देश : निश्चिन्त हुनुस्, तपाईंको माग पूरा हुन्छ

१६ माघ, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारसामू आमरण अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्नुको विकल्प नभएको बताएकी छन् । बुधबार दिउँसो डा. केसीलाई भेट्न शिक्षण अस्पतालस्थित अनसनस्थल पुगेकी उनले डा. केसीको माग पूरा गर्दा कसैको हार नहुने, जनताको जित हुने बताइन् । कार्कीले अघि भनिन्, ‘आज मेडिकलको क्षेत्रमा जुन सुधार आएको छ, यो […]

डा. केसीलाई सुशीला कार्कीको ढाडस : निश्चिन्त हुनुस्, तपाईंको माग पूरा हुन्छ

१६ माघ, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारसामू आमरण अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्नुको विकल्प नभएको बताएकी छन् । बुधबार दिउँसो डा. केसीलाई भेट्न शिक्षण अस्पतालस्थित अनसनस्थल पुगेकी उनले डा. केसीको माग पूरा गर्दा कसैको हार नहुने, जनताको जित हुने बताइन् । कार्कीले अघि भनिन्, ‘आज मेडिकलको क्षेत्रमा जुन सुधार आएको छ, यो […]

डा. केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरूले सुरू गरे रिले अनसन

१४ माघ, काठमाडाैं । अनसनरत डा. गोविन्द केसीको जीवनरक्षा माग गर्दै चिकित्सकहरुले आज (सोमबार)बाट रिले अनसन सुरू गरेका छन् । चिकित्सा शिक्षा सुधारलगायत माग राखेर गत पुस २५ देखि १६ औं अनसनमा रहेका केसीको माग पूरा गर्न सरकारले आनाकानी गरेको भन्दै नेपाल चिकित्सक संघले रिले अनसन सुरू गरेको हो । अनसन बसेपनि सेवा सञ्चालन प्रभावित […]

डा. केसीको अनसनको मध्यमार्गी समाधान के हो ?

म वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरानमा सहप्राध्यापक पदमा कार्यरत छु । डा. केसीको सत्याग्रहको अभियानमा सक्रिय समर्थन गर्दै आएको जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटी, धरानको संस्थापक अध्यक्ष हुनुका साथै म हालै डा. केसीसँगको सम्झौताअनुरुप नेपाल सरकारद्वारा गठित ‘विश्वविद्यालय तथा प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति मापदण्ड सिफारिस गर्न गठित समिति’ को सदस्यका रूपमा कार्यरत छु । तथापि, यस […]

डा. केसीले मागे प्रधानमन्त्रीको राजीनामा

११ माघ, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । प्रतिनिधिसभाले चिकित्सा शिक्षा विधेयक बहुमतले पास गरे लगतै पत्रकार सम्मेलन गरेका डा. केसीले प्रधानमन्त्री नैतिकताबाट च्यूत भएको भन्दै राजीनामा माग गरेका हुन् । ‘आफ्नै निर्णयबाट विचलित भएकाले उहाँले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्ने हाम्रो विश्लेषण हो’ उनका सहयोगी […]

सांसदहरुलाई डा. केसीको पत्र : भ्रममा परेर निर्णय नगर्नुस्

१० माघ, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीले सांसदहरुलाई सार्वजनिक पत्र लेखेर चिकित्सा शिक्षा विधेयकमा भएको त्रुटी सच्याउन आग्रह गरेका छन् । १५ दिनदेखि अनसनरत डा. केसीले बिहीबार सार्वजनिक पत्र लेखेर सांसदहरुलाई विधेयकमा भएका त्रुटीबारे औंल्याएका हुन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित भएको विधेयकले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधार र गुणस्तरीयता […]

डा. केसीलाई संसदको तागतको इतिहास पढ्न भट्टराईको आग्रह

१० माघ, काठमाडौं। नेकपाका नेता एवम् संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले अनसनरत डा. गोविन्द केसीलाई विश्वभरका संसदको इतिहास पढ्न आग्रह गरेका छन् । केसीले संसदको तागत र गरिमा बुझ्न नसकेको भट्टराईले आरोप लगाए। बिहीबार महाराजगन्ज चिकित्सा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनद्वारा आयोजित ‘चिकित्सा शिक्षा विधेयक’ विषयक अन्तर्क्रिया कार्यक्रममा भट्टराईले केसीलाई विश्वभरका संसदको इतिहास […]

नागरिक अगुवाहरुको अपीलः डा. केसीको जीवन रक्षा गर

१० माघ, काठमाडौं । नागरिक समाजका अगुवाहरुले डा. गोविन्द केसीको जीवन रक्षा गर्न अपील गरेका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँगै महावीर पुन, अभी सुवेदी, स्वणिर्म वाग्ले लगायतले बिहीबार अपलि जारी गर्दै डा. केसीको जीवन जोखिममा परेकोमा ध्यानाकर्षण गराएका छन् । उनीहरुले प्रधानमन्त्रीको पहलमा भएको सम्झौता कार्यान्वयन गरी डा. केसीको जीवन रक्षा गर्न अपील गरेका छन् […]

सांसदहरुलाई डा. केसीको पत्र : भ्रममा परेर निर्णय नगर्नुस्

१० माघ, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीले सांसदहरुलाई सार्वजनिक पत्र लेखेर चिकित्सा शिक्षा विधेयकमा भएको त्रुटी सच्याउन आग्रह गरेका छन् । १५ दिनदेखि अनसनरत डा. केसीले बिहीबार सार्वजनिक पत्र लेखेर सांसदहरुलाई विधेयकमा भएका त्रुटीबारे औंल्याएका हुन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित भएको विधेयकले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधार र गुणस्तरीयता […]

डा. केसीका माग बदलिएनन्, योगेश भट्टराईको स्वार्थ बदलियो : मिन विश्वकर्मा

९ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मिन विश्वकर्माले डा. गोविन्द केसीका माग अहिले पनि नबदलिएको तर नेकपा नेता योगेश भट्टराईको स्वार्थ बदलिएको आरोप लगाएका छन् । रिपिोर्टस क्लवमा बुधबार आयोजित साक्षात्कारमा बोल्दै पूर्वमन्त्री विश्वकर्माले पहिले गोविन्द केसीका माग ठीक भन्ने नेता भट्टराई स्वार्थ बदलिएपछि बिरोधमा उत्रिएको बताएका हुन् । ‘गोविन्द केसीका माग […]

डा.केसीलाई योगेशको जवाफ–उत्सव मनाउन तयार हुनुस्

८ माघ,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिसभाको शिक्षा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित हुँदा डा.गोविन्द केसीको ऐतिहासिक जित हुने भन्दै उत्सव मनाउन आग्रह गरेका छन् । डा.गोविन्द केसीले अनसनस्थलबाट सांसदहरुलाई बिधेयक पारित नगर्न भिडियो अपील सार्वजनिक गरे लगत्तै नेकपा नेता भट्टराईले केसीको भावना अनुरुपनै बिधेयक पारित गर्न […]

डा. केसीले प्रायोजित राजनीतिको रोटी सेक्न थाले : बस्नेत

७ माघ, काठमाडौं । नेकपा निकट अखिल (क्रान्तिकारी ) का वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले अनशनरत डा. गोविन्द केसी प्रायोजित राजनीतिको रोटी सेक्न थालेको दावी गरेका छन् । केसीले द्वन्द्वकालका मुद्दा ब्युँत्याएर डलरको खेती गर्नेहरुलाई मद्दत पुर्‍याएको उनले आरोप लगाए । आज भक्तपुर बहुमुखी क्याम्पसमा आयोजित अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)को संयुक्त कार्यक्रममा बोल्दै बस्नेतले भने, ‘गोविन्द […]

डा. केसी समर्थकको प्रश्नः सरकार जनताको कि माफियाको ?

५ माघ, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा प्रदर्शन भएको छ । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । सहभागीहरुले ‘सरकार जनताको हो कि माफियाको ?’, ‘हिजोको सम्झौता कता गयो ? सरकारको नैतिकता गायव भयो ?’ ‘माफिया मुखी ऐन चाहिँदैन’ जस्तो नारा लेखिएको प्ले कार्ड […]

गगन थापाको प्रश्नः हामी गोविन्द केसीलाई मार्न तयार भएका हौं ?

३ माघ, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले डा. गोविन्द केसीसाग गरेको सम्झौता कार्यान्वयनका लागि अग्रसरता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । डा. केसी ९ दिनदेखि इलाममा आमरण अनसनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था कमजोर भइसकेको छ तर, सरकारले औपचारिक सम्वाद समेत सुरु गरेको छैन । बिहीबार पत्रकार सम्मेलन गरेर […]

विद्यार्थी बेच्न खुलेका कारखानाले डा. केसीलाई उचाले– योगेश भट्टराई

३ माघ, बिर्तामोड । नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले नेपाल बाहिर विद्यार्थी बेच्न खुलेका काराखानाले डा. गोबिन्द केसीलाई उचालेर पटकपटक अनसन बसाल्ने गरेको आरोप लगाएका छन् । झापाको बिर्तामोडमा बिहीबार सञ्चारकर्मीसाग कुरा गर्दै संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य समेत रहेका भट्टराईले चिकित्सा शिक्षा विधेयकले डा. केसीका माग पूरा गरिसकेको दावी गरे । उनले […]