Comments Add Comment

नेपाल पत्रकार महास‌ंघ

List Grid
दाङमा मतगणना सुरु

२६ चैत, घोराही । लुम्बिनी प्रदेशको राजधानी दाङमा नेपाल पत्रकार महासंघको निर्वाचनको मतगणना सुरु भएको छ । महासंघको जिल्ला शाखा कार्यालयको हलमा बिहान नौ बजेबाट गणना सुरु भएको हो । निर्वाचन समितिका सदस्य केएल पीडितका अनुसार जिल्लाबाट मतगणना थालिएको छ । दाङ, केन्द्रीय अध्यक्षका उम्मेदवार विपुल पोखरेलको गृह जिल्ला हो । यहाँ अध्यक्ष पदमा लक्ष्मी […]

पत्रकार महासंघ दैलेखको अध्यक्षमा थापा विजयी

२६ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघ दैलेख शाखाको अध्यक्षमा प्रेस चौतारी (माधव नेपाल समूह)का यज्ञराज थापा विजयी भएका छन् । थापा स्वर्गीय पत्रकार डेकेन्द्र थापाका भाइ हुन् । थापाले ५५ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी केपी समूहको चौतारीका पुरुषोत्तम थापा (पुस्कर)ले ३२ मतमात्रै ल्याए । यस्तै खुला उपाध्यक्षमा प्रेस युनियनका महेन्द्र सापकोटाले ५० […]

संसद विघटनको सिफारिसले लोकतान्त्रिक गणतन्त्रमाथि गम्भीर बज्रपात : पत्रकार महासंघ

५ पुस, काठमाडौं । नेपाल पत्रकार महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्ने सिफारिस गर्नुले नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रमाथि गम्भीर बज्रपात भएको बताएको छ । आइतबार विज्ञप्ति जारी गरी महासंघले प्रधानमन्त्रीको यो कदम २०६२/०६३ को जनआन्दोलनको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था र संवैधानिक व्यवस्थाविरुद्ध भएको ठहर गरेको छ । महासचिव […]

पेशागत सुरक्षा माग गर्दै काठमाडौंमा पत्रकारको प्रदर्शन

१९ असार, काठमाडौं । कोरोना महामारीमा समस्यामा परेका पत्रकारको पेशागत सुरक्षाका लागि नेपाल पत्रकार महासंघले शुक्रबार प्रदर्शन गरेको छ । काठमाडौंको बबरमहलमा पत्रकार महासंघको अगुवाईमा पत्रकारहरुले प्रदर्शन गरेका हुन् । पत्रकारहरुले कोरोना महामारीका बहानामा कामबाट निकाल्न नपाइने, पेशागत सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेलगायतका नारा लेखेको प्लेकार्ड बोकेका थिए । प्रदर्शनपछिको कोणसभामा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले हालको […]

महासंघका अध्यक्ष भन्छन्-पत्रकारलाई लाइसेन्स चाहिँदैन

१४ माघ, काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता गर्न लाइसेन्स चाहिने व्यवस्था गर्न नहुने बताएका छन् । संसदको विधायन समितिले मिडिया काउन्सिल विधेयकमार्फत पत्रकारलाई लाइसेन्स लिने चाहिने प्रावधान प्रस्ताव गरेपछि आचार्यले यस्तो प्रतिक्रिया दिएका हुन । ‘राजनीति, समाजसेवा, पत्रकारितालगायत अभिव्यक्ति स्वतन्त्रता प्रयोगमा लाइसेन्स चाहिँदैन’ अध्यक्ष आचार्यले अनलाइनखबरसँग भने, ‘नागरिकले जुनसुकै माध्यमबाट अभिव्यक्ति […]

पत्रकार महासंघमा कांग्रेस–कम्युनिस्टबीच ठासठुस

२७ पुस, काठमाडौं । सिनामंगलस्थित नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो सूचना प्रविधि विधेयकमाथि गर्मागर्मी बहस भयो । पत्रकार महासंघले आयोजना गरेको छलफलमा नेपाल बार एशोसिएसन र गैरसरकारी महासंघका पदाधिकारी एवं कानूनविदलाई समेत निम्त्याइएको थियो । कांग्रेसनिकट प्रेस युनियन र नेकपा निकट प्रेस संगठनका नेता पनि थिए । गोविन्द आचार्य नेतृत्वको नेपाल पत्रकार महासंघले […]