Comments Add Comment

पोर्चुगल

List Grid
कुँवरको घरजग्गा रोक्का गर्न सरकारसँग माग

२७ चैत, पोर्चुगल । अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घर जग्गा रोक्का गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । कुँवरले पोर्चुगलमा सञ्चालन गर्दै आएको लक्ष्मी ट्राभलले ११ नेपाली समुदायको हवाई टिकट नक्कली बनाएको भन्ने समाचार बाहिर आएपछि पोर्चुगलस्थित अवैतनिक […]

विश्वकप छनोट : पोर्चुगलको पुनरागमन जित

१८ चैत, काठमाडौं । फिफा विश्वकपको युरोपियन छनोट अन्तर्गत पोर्चुगलले लक्जेमबर्गलाई पुनरागमन जित हात पारेको छ । मंगलबार राति भएको खेलमा लक्जेमबर्गले पहिले अग्रता लिए पनि त्यसलाई उल्टाउँदै पोर्चुगलले ३-१ को जित हात पारेको हो । खेलको ३०औँ मिनेटमा गेर्सोन रोड्रिगेसले गोल गर्दै लक्जेम्बर्गलाई १-० को अग्रता दिलाएका थिए । तर ४५औँ मिनेटमा पोर्चुगलका डिएगो जोटाले […]

दुई गोलको अग्रता जोगाउन नसक्दा पोर्चुगल बराबरीमा रोकियो

१५ चैत, काठमाडौं । फिफा विश्वकप २०२२ को युरोपियन छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा पोर्चुगल बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा दुई गोलको अग्रता लिए र पनि पोर्चुगल १० खेलाडीमा सीमित सर्बियासँग २-२ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा सर्बियाले पुनरागमन गर्दै पोर्चुगलसँग अंक खोसेको हो । खेलको ११ औं मिनेटमा डिएगो जोटाले […]

पोर्चुगलका राष्ट्रपति सोउसा दोस्रो कार्यकालका लागि निर्वाचित

१२ माघ, काठमाडौं । पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सोउसा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहरको संक्रमण फैलिरहेको अवस्थामा भएको आम निर्वाचनमा सोउसाले जित हात पारेका हुन् । सोसियल डेमोक्रेटिक पार्टीका ७२ वर्षीय सोउसा उनले न्यानो व्यक्तित्व र समर्थकहरुसँग सेल्फि लिने बानीको कारण चर्चित छन् । उनले आम […]

पोर्चुगलका राष्ट्रपति सोउसा दोस्रो कार्यकालका लागि निर्वाचित

१२ माघ, काठमाडौं । पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सोउसा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । कोरोना भाइरस (कोभिड-१९) को तेस्रो लहरको संक्रमण फैलिरहेको अवस्थामा भएको आम निर्वाचनमा सोउसाले जित हात पारेका हुन् । सोसियल डेमोक्रेटिक पार्टीका ७२ वर्षीय सोउसा उनले न्यानो व्यक्तित्व र समर्थकहरुसँग सेल्फी लिने बानीको कारण चर्चित छन् । उनले आम […]

पोर्चुगलमा कोभिड प्रभावित नेपालीलाई राहत वितरण

१२ पोर्चुगल, माघ । कोभिडका कारण समस्यामा परेका केही नेपालीलाई दोस्रो चरणको राहत वितरण गरिने भएको छ । कोभिडको सुरुआतपछि पोर्चुगल सरकारले पहिलो चरणको आपतकालीन राज्य घोषणा गरेसँगै अवैतनिक महावाणिज्य दूत मकर हमालको नेतृत्वमा कोभिड राहत वितरण समिति गठन भएको थियो । समिति गठनपछि पहिलो चरणको राहत वितरण गरिएको थियो । उक्त राहत वितरणबाट ४०० […]

पोर्चुगल, जहाँ संसारभरका मान्छे भेटिन्छन्

युरोपमा बेलायतपछि सबभन्दा बढी नेपाली भएको देश पोर्चुगल हो । यो कारणले नेपाली सञ्चारमाध्यममा बेलाबेला पोर्चुगलको विषयमा विभिन्न सामग्री प्रकाशित भइरहन्छन् । पोर्चुगलको कानुन र नेपालीका विषयमा आफैंले भोगेका, देखेका र जानेका आधारमा पदम गौतमले तयार पारेको फिचर : पछिल्ला दुई दशकमा नेपालीलगायत दक्षिण एसियाली नागरिकका लागि आकर्षक गन्तव्य बनेको छ, पोर्चुगल । यो देश […]

पोर्चुगलमा बझाङका एक नेपालीले गरे आत्महत्या

पोर्चुगल । बझाङका युवक सुरत कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको होस्टेलबाट हाम फालेर आत्महत्या गरेका छन् । पोर्चुगललाई कर्मथलो बनाउँदै आएका उनी शुक्रबार नेपाल जाने तयारीमा थिए। फेसबुकमा ‘मिल्ने भए दुःख हटाइ खुशी किन्थेँ आमा, आफ्नो को हुन् पराइ को हुन् सबै चिन्थेँ आमा’ स्टाटस सेयर गरेर आफू बस्दै आएको होस्टेलको चार तलाबाट हाम […]

पोर्चुगलमा एकजना कोरोना संक्रमित नेपाली युवकको मृत्यु

१६ पुस, पोर्चुगल । कोभिडबाट पोर्चुगलमा २७ वर्षीय नेपाली युवक तिलबहादुर रानाको उपचारका क्रममा मृत्यु भएको छ । साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी विगत दुई वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउँदै भएका थिए । तनहुँ घर भएका उनी विगत एक महिनादेखि निमोनिया र कोभिडको सङ्क्रमणबाट ग्रसित भई आइसोलेसनमा रही उपचाररत रहेको परिवार स्रोत्रले जानकारी […]

नेशन्स लिग : फ्रान्ससँग पराजित हुँदै साविक विजेता पोर्चुगल बाहिरियो

३० कात्तिक, काठमाडौं । साविक विजेता पोर्चुगललाई पराजित गर्दै फ्रान्स युइएफए नेशन्स लिगको फाइनल फोरमा प्रवेश गरेको छ । समूह ए ३ अन्तर्गत गएराति भएको खेलमा पोर्चुगललाई १-० ले पराजित गर्दै फ्रान्स फाइनल फोरमा पुगेको हो । साविक विजेता पोर्चुगल भने उक्त हारपछि समूह चरणबाटै बाहिरिएको छ । पोर्चुगलको मैदानमा भएको खेलमा फ्रान्सका लागि ५२औं […]

एन्डोराको पोष्टमा पोर्चुगलको ७ गोल

२७ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले एन्डोरामाथि शानदार जित हात पारेको छ । गएराति भएको खेलमा पोर्चुगलले एन्डोरालाई ७-० को फराकिलो अन्तरले हरायो । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गर्ने लयलाई कायम राख्दा पोर्चुगलका लागि ५ फरक खेलाडीले गोल गरे । पहिलो हाफमा दुई गोल गरेको पोर्चुगलले दोस्रो हाफमा पाँच गोल थपेको हो […]

चमेरा पालिएको पुस्तकालय : पोर्चुगलबारे केही रोचक तथ्यहरु

काठमाडौं । पुस्तकालयमा पुस्तक लगायतका पाठ्यसामाग्रीहरु हुनुपर्ने हो । मुसाले किताब नष्ट गरिदिने डरका कारण बिरालो पनि पाल्न सकिएला । तर युरोपेली मुलुक पोर्चुगलको एउटा पुस्तकालयमा चाहिँ चमेरा पालिएको छ । युरोपको सबैभन्दा पुरानोमध्येको एक देश पोर्चुगलको स्थापना सन् ११२८ मा भएको हो । यो ऐतिहासिक मुलुकमा दर्जन बढी विश्व सम्पदा स्थलहरु रहेका छन् । […]

नेशन्स कपको लागि पोर्चुगलको टोली घोषणा

९ भदौ, काठमाडौं । युइएफए नेशन्सको लागि पोर्चुगलको टोली घोषणा भएको छ । प्रशिक्षक फर्नान्डो सान्तोले पहिलो दुई खेलका लागि २५ सदस्यीय फुटबल टोली घोषणा गरेका हुन् । साविक विजेतासमेत रहेको पोर्गचलले क्रोएसियासँग खेल्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ । ए ग्रुप अन्तर्गत रहेको पोर्चुगलले समूह चरणमा क्रोएसिया फ्रान्स र स्वीडेनसँग खेल्नेछ । पोर्चुगलले पहिलो […]

कोभिड–१९ को प्रभाव : पोर्चुगलमा नेपालीको अवस्था कस्तो छ ?

२९ चैत, बार्सिलोना । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण युरोप संकटग्रस्त छ। पछिल्लो क्रममा युरोपेली मुलुकहरु झनै यसको चपेटोमा फसेका छन् । युरोपमा इटालीबाट यो महामारीको झिल्को बल्यो । अन्तत: इटालीजस्तै स्पेन, फ्रान्स, जर्मनी, स्वीटजरल्याण्ड, बेल्जियम, पोर्चुगललगायतका देशहरू अहिले कोरोना महामारीको संकटसँग जुधिरहेका छन् । झण्डै पूरा युरोप नै लकडाउनको अवस्थामा छ । एउटा […]

पोर्चुगल विश्वकपमा, नेदरल्याण्ड्स बाहिरियो

२५ असोज, काठमाडौं । युरोपियन च्याम्पियन पोर्चुगलले स्वीट्जरल्याण्डलाई हराएको छ र विश्वकपमा स्थान बनाएको छ । हार वा बराबरीले पोर्चुगललाई प्ले अफमा पुर्‍याउँथ्यो । तर, स्वीट्जरल्याण्डलाई २–० ले हराउँदै पोर्चुगल समूह बीको विजेता बनेको छ । लिस्बोनमा भएको खेलको पहिलो हाफमा घरेलु टोलीले उपहार गोलबाट अग्रता लियो । ४१ औं मिनेटमा स्वीट्जरल्याण्डका जोरुले आत्मघाती गोल […]

रोनाल्डोको अनुपस्थितिमा नानी चम्किए, पोर्चुगलको शानदार जित

१७ भदौ, काठमाडौं । युरोपियन च्याम्पियन पोर्चुगलले स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो अनुपस्थित रहेको खेलमा गिब्राल्टरमाथि शानदार जित हात पारेको छ । बिहीबार राति भएको खेलमा पोर्चुगलले गिब्राल्टरमाथि ५-० गोलको पराकिलो जित हात पारेको हो । रोनाल्डो अनुपस्थित रहेको खेलमा पोर्चुगलका नानी चम्किएका थिए । २७ औं मिनेटमा पोर्चुगललाई अग्रता दिलाएका उनले ५५ औं मिनेटमा व्यक्तिगत […]

युरो जित्न पोर्चुगिज खेलाडीहरुको प्रेरणा रोनाल्डोको भाषण !

काठमाडौं । करिअरकै सबैभन्दा ‘ठूलो’ खेलको बीचैमा चोटका कारण मैदान छोड्नु पर्दा सुपरस्टारहरु कति विक्षिप्त होलान्, त्यो हिजो सम्पन्न युरोकपको फाइनलमा फ्रान्सबिरुद्ध २५औं मिनेटमै बायाँ घुँडाको चोटका कारण मैदान छाड्न बाध्य भएका क्रिष्टियानो रोनाल्डोलाई हेरे पुग्थ्यो । मैदान छाड्दै गर्दा उनी निक्कै निराश र भावुक बनेका थिए र त्यो दृश्यले उनकै टिममेटको मनोविज्ञानमा नकारात्मक असर […]

क्वारेज्माको नयाँ हेयर स्टाइलः रोनाल्डोले हाँसो थाम्न सकेनन्, सान्तोषलाई भने मन पर्‍यो

२६ असार, काठमाडौं । क्रिष्टियानो रोनाल्डो यो देखेर आफ्नो हाँसो थाम्नै सकेनन् । तर, पोर्चुगिज म्यानेजर फर्नाण्डो सान्तोषले भने रिकार्डो क्वारेज्माको नयाँ हेयर स्टाइलको भने खुलेरै प्रशंसा गरेका छन् । फ्रान्सबिरुद्ध आइतबार हुने फाइनल खेलअघि शनिबारको प्रशिक्षण सत्रमा क्वारेज्मा यस्तो नयाँ हेयर स्टाइलमा प्रकट भए । र उनको ‘युनिक’ हेयरस्टाइल सार्वजनिक भयो । उनले पोर्चुगलको […]

युरोकपको उपाधि जित्नेमा रोनाल्डो विश्वस्त

काठमाडौं । घरेलु टोली फ्रान्स संभवतः आज राति हुने युरोकपको फाइनलको मुख्य दावेदार हुन सक्छ । तर, क्रिष्टियानो रोनाल्डोले भनेका छन् कि फ्रान्सको राष्ट्रिय रंगशालामा पोर्चुगलले उपाधि जित्नेमा आफुहरु विश्वस्त छौं ।’ ३१ बर्षीय सुपरस्टार रोनाल्डोले सेमिफाइनलमा गत बुधबार वेल्सलाई २-० ले हराउँदा १ गोल र एक असिस्ट गरेका थिए । र, अव मुलुकका लागि […]

फ्रान्स भर्सेज पोर्चुगलः कुन पोजिसनमा को अब्बल ?

काठमाडौं । महादेशीय च्याम्पियन बन्नको लागि आज युरोकपको फाइनलमा आयोजक फ्रान्स र पोर्चुगल आमने सामने हुँदैछन् । यहाँ हामीले आइतबार राति मैदानमा उत्रन लागेको फाइनलिष्ट टोलीको प्रत्येक पोजिसन पोजिसनबारे उल्लेख गर्न लागेका छौं । गोलकिपर पोर्चुगिज गोलरक्षक रुइ प्याट्रिक राम्रो खेलिरहेका छन् । क्वाटरफाइनलमा पोल्याण्डका याकुब ब्लाजिओस्कीको पेनाल्टी रोकेर पोर्चुगललाई सेमिफाइनलमा पुर्‍याएसँगै उनको सक्षमता पुष्टि […]

रेनाटो सान्चेसः ५० वटा बलसँग साटिएका प्रभावशाली फुटबलर

काठमाडौं । ढिलो चाँडो आफ्नो उमेर विवादको विषयमा उनले सम्बोधन गर्लान् । तर, १८ बर्षीय पोर्चुगिल मिडफिल्डर रेनाटो सान्चेस युरो २०१६ मा सबैभन्दा धेरै प्रभावशाली युुवा फुटबलरको रुपमा छाप छोड्न चाहन्छन् । उनी घरेलु टोली फ्रान्सबिरुद्ध आइतबार हुने फाइनलको तयारीमा छन् । फान्सले जर्मनीलाई हराएर पोर्चुगलसँगको भेट पक्का गरेको छ । के हो उमेर विवाद […]