Comments Add Comment

बी डिभिजन लिग

List Grid
चर्च ब्वाइज च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा

काठमाडौं । चर्च ब्वाइज युनाइटेड शहीद स्मारक सी डिभिजन लिग फुटबलको च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा भएको छ । यस्तै वीरगन्ज युनाइटेड दोस्रो र सामाजिक युवा क्लब तेस्रो हुँदै चर्च ब्वाइजसँग बी डिभिजनमा उक्लेका छन् । लिगअन्तर्गत सोमबार भएको सुपर सिक्सको अन्तिम लिग खेलमा झापा फुटबल क्लबलाई २-१ ले पराजित गर्दै चर्च ब्वाइजले उपाधि जितेको […]

अन्तिम खेलमा आरसिटीमाथि सातदोबाटो विजयी

२७ फागुन, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिग च्याम्पियन सातदोबाटोले अन्तिम खेलमा आरसिटीलाई १-० ले पराजित गरेको छ । दुई खेलअघि नै च्याम्पियन बन्दै सातदोबाटो ए डिभिजनमा बढुवा भइसकेको छ र अन्तिम खेलमा जित हात पार्दै लिगको सुखद अन्त्य गर्न सफल भयो । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा सातदोबाटोलाई जित दिलाउन रमेश कुमार […]

सातदोबाटोको अपराजित यात्रा टुंगियो, पुल्चोकको पहिलो जित

२४ फागुन, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगको च्याम्पियन बन्ने पक्का भएको सातदोबाटो युथ क्लबको अपराजित यात्रा टुङ्गिएको छ । यसअघि नै ए डिभिजन लिगमा उक्लने पक्का भइसकेको सातदोबाटो सोमबार भएको खेलमा मध्यपुर युथ एसोसियसनसँग २-१ ले पराजित भएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा मध्यपुरलाई जित दिलाउन कैलाश लामिछाने खत्री र सन्नी लामाले एक एक […]

सविनको दुई गोलमा खुमलटारको जित

१९ फागुन, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगमा दोस्रो स्थानको खुमलटार युथ क्लबले ब्वाइज युनियन क्लबलाई ३-० ले पराजित गरेको छ । कप्तान सविन केसीको दुई गोल मद्दतमा खुमलटारले सहज जित हात पारेको हो । अर्को एक गोल आयुष घलानले गरे । जितपछि खुमलटारले शीर्ष स्थानको सातदोबाटो युथ क्लबसँग अंक बराबरी गरेर उपाधि होड कायमै […]

बी डिभिजन लिगमा नयाँबस्ती र टुसालले अंक बाँडे

१९ फागुन, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगमा नयाँबस्ती युथ क्लब र टुसाल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । बुधबार भएको खेलमा नयाँबस्ती र टुसालले १-१ को बराबरी खेलेका हुन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा ३९औं मिनेटमा विवेक गुरुङले गोल गर्दै नयाँबस्तिलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा टुसालले […]

बी डिभिजन लिगमा बाँसबारी र मध्यपुर विजयी

१८ फागुन, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगमा बाँसबारी युथ क्लब र मध्यपुर युथ एसोसिएसन विजयी भएका छन् । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स भएको खेलमा बाँसबारीले पुल्चोक स्पोर्ट्स क्लबलाई २-० ले हरायो । बाँसबारीका लागि निशान सुनारले दुवै गोल गरे । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि बाँसबारीले दोस्रो हाफमा दुई गोल गरेको […]

मिलनको ह्याट्रिकमा ब्वाइज युनियनको जित

१६ फागुन, काठमाडौं । मिलन लिम्बुको ह्याट्रिक मद्दतमा ब्वाइज युनियन क्लबले शहीद स्मारक बी डिभिजन लिगमा जित हात पारेको छ । आइतबार एन्फा कम्प्लेक्समा भएको खेलमा ब्वाइज युनियनले नयाँ बस्तीलाई ३-० ले पराजित गरेको हो । ब्वाइज युनियनका लागि मिलनले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरे । २१औं मिनेटमा मिलनले पहिलो गोल […]

शहीद स्मारक बी डिभिजन लिगको खेलतालिका सार्वजनिक

२७ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक बी डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक गरेको छ । गत वर्ष भएको लिगको बाँकी खेलको खेलतालिका एन्फाले मंगलबार सार्वजनिक गरेको हो । कोरोना भाइरस (कोभिड १९)को महामारीका कारण गत वर्ष लिग बीचमै स्थगित भएको थियो । लिगका बाँकी खेलहरु आगामी फागुन ११ गतेदेखि […]

बी डिभिजन क्लबका खेलाडी सम्पर्कविहीन

१५ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक बी डिभिजन लिगका खेलाडीहरु क्लबको सम्पर्कबाहिर रहेको भन्दै अब हुने बाँकी खेलका लागि खेलाडीलाई क्लबसँग सम्पर्कमा रहन सूचना जारी गरेको छ । गत वर्ष भएको बी डिभिजन लिगका खेलहरु कोरोना महामारीका कारण बीचमै स्थगित भएको थियो । एन्फाको कार्यसमितिको बैठकले कोरोना महामारीको कारण […]

बी डिभिजन लिगमा ५ खेलाडी सब्सिच्युट गर्न पाइने

२० पुस, काठमाडौं । आगामी फागुन ११ गतेदेखि पुनः सुरु हुन लागेकाे सहिद स्मारक लिगमा ५ जना खेलाडी सब्सिच्युट गर्न पाइने ‍भएकाे छ । अखिल नेपाल फुटबल संघ एन्फाले साेमबार बी डिभिजन क्लबहरुसँग प्रतियाेगिताकाे रेगुलेसनकाे बारेमा छलफल गरेकाे थियाे । जसमा यसअघि कायम रहेकाे ३ खेलाडी सब्सिच्युटकाे नियमलाई परिमार्जन गर्दै ५ खेलाडी सब्सिच्युट गर्न पाउने […]

बी डिभिजन लिग फागुन ११ देखि गर्ने तयारी

९ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक बी डिभिजन लिगलाई फागुन दोस्रो सातादेखि फेरि सुरु गर्ने तयारी गरेको छ । कोरोनाका कारण रोकिएको बी डिभिजन लिग फेब्रुअरी २३ अर्थात फागुन ११ गतेबाट सुरु हुने भएको हो । कोरोना महामारीले गर्दा मार्च १८ देखि बी डिभिजन लिग रोकिएको थियो । बुधबार एन्फाले […]

बी डिभिजन लिग फागुनमा गर्ने एन्फाको तयारी

१० मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक बी डिभिजन लिग फागुनमा गर्ने तयारी गरेको छ । एन्फाले सोमबार बी डिभिजन क्लबका प्रतिनिधिहरुसँग छलफल गर्दै बी डिभिजन लिग फागुन ११ गतेबाट गर्ने तयारी गरेको हो । ए डिभिजन लिग यही मंसिर २८ गतेदेखि हुँदैछ । अहिले १४ क्लब त्यसैको तयारीमा छन् ।