Comments Add Comment

राजस्थान रोयल्स

List Grid
आईपीएलमा दिल्लीलाई पराजित गर्दै राजस्थान विजयी

३ वैशाख, काठमाडौं । दिल्ली क्यापिटल्सलाई पराजित गर्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा राजस्थान रोयल्सले पहिलो जित हात पारेको छ । बिहीबार राति भएको खेलमा राजस्थानले दिल्ली क्यापिटल्सलाई ३ विकेटले हराएको हो । मुम्बईस्थित वाङखडे स्टेडियममा दिल्लीले दिएको १४८ रनको लक्ष्य राजस्थानले १९ .४ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । राजस्थानको जितमा […]

राजस्थानबाट स्टिभ स्मिथ रिलिज, सञ्जु सामसन नयाँ कप्तान

७ माघ, काठमाडौं । इन्डिनयन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करणअघि कप्तान स्टिभ स्मिथलाई रिलिज गरेको छ । आईपीएलको १४ औं संस्करणअघि राजस्थानले स्मिथलाई रिलिज गरेको हो । स्मिथको कप्तानीमा राजस्थान १३ औं सिजन अन्तिम स्थानमा रहेको थियो । आईपीएलको नयाँ सिजनका लागि फ्रेन्चाइजले रिटेन गर्ने र रिलिज गर्ने खेलाडीको टुङ्गो जनवरी २० सम्‍म लगाउनुपर्ने भएकोले […]

राजस्थानका जोफ्रा आर्चर आईपीएलको मोस्ट भ्यालुएबल प्लेअर

२६ कात्तिक, काठमाडौं । राजस्थान रोयल्सका फास्ट बलर जोफ्रा आर्चर १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० का मोस्ट भ्यालुएबल प्लेयर घोषित भएका छन् । मंगलबार दुबईमा सम्पन्न आईपीएलको अंक तालिकामा राजस्थान अन्तिम स्थानमा रहे पनि आर्चर भने लिगकै मोस्ट भ्यालुएबल प्लेअर बने । आर्चरले दिल्ली क्यापिटल्सका बलर कागिसो रबाडा र मुम्बई इन्डियन्सको बलर […]

चेन्नाईलाई १६ रनले हराउँदै राजस्थानको शानदार सुरुवात

७ असोज, काठमाडौं । चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा शानदार सुरुवात गरेको छ । मंगलबार भएको खेलमा राजस्थानले चेन्नाईलाई १६ रनले पराजित गर्‍यो । सन् २००८ को पहिलो संस्करणको च्याम्पियन राजस्थानले १३औं संस्करणमा सुखद सुरुवात गरेको छ । पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको चेन्नाईले […]