Comments Add Comment

सुन तस्करी

List Grid
चाबहिलबाट १२ लाखको अवैध सुनसहित दुई पक्राउ

१५ असोज, काठमाडौँ । नेपाल प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई मङ्गलबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले त्रिभुवन विमानस्थल हुँदै सुन ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई […]

ओखलमा लुकाएर डेढ किलो सुन तस्करी

२३ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले एक किलो ४ सय ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कतारको दोहाबाट सुन बोकेर आएका हेमबहादुर गुरुङ र सुन रिसिभ गर्न पुगेका अन्य दुई जना छन् । विमानस्थल प्रहरीका एक अधिकृतका अनुसार गुरुङ हिमालय एयरलाइन्सको उडान नं. एच९५६४ मार्फत काठमाडौं आएका थिए […]

त्रिभुवन विमानस्थलबाट ४ किलो सुन बरामद

२० साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो अवैध सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले सुनसहित ली निंछीलाई पक्राउ गरेको हो । हङकङ हुँदै काठमाडौं आएका उनको लगेजमा सुन भेटिएको महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीले अनलाइनखबरलाई बताए । हेर्नुस् विज्ञप्ति

गोरखाको जंगलभित्र ओढारमा भेटियो १६ किलो सुन

९ साउन, गोरखा । गोरखाको धार्चे गाउँपालिका–३, खोर्लाबेशीमा ओढारमा लुकाएर राखिएको १६ किलो सुन बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय, गोरखाले सुनसहित चुमनुब्री गाउँपालिका हुल्चुकका व्यवसायी धनकमल गुरुङलाई पक्राउ गरेको हो । गोरखा प्रहरी प्रमुख उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीले ढुंगामुनि लुकाएर राखिएको अवस्थामा १६ वटा सुनको विस्कुट बरामद भएको बताए । उनले भने, ‘उनले […]

डाइपरमा लुकाएर ५ सय ग्राम सुन तस्करी

२२ असार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३८ क्वीन्टल सुन तस्करी भएको रहस्य पर्दाफास गरेर प्रहरीले एउटा ¥याकेटको अन्त्य गरेको छ । तर, अझै विभिन्न शैलीको प्रयोग गरेर तस्करले अवैध सुन भित्र्याउन छाडेका छैनन् । कहिले मलद्वार त कहिले जुत्तामुनि लुकाएर सुन ल्याउने शैली नौलो रहेन । आइतबार प्रहरीले त्रिभुवन अन्तार्राष्ट्रिय विमानस्थलबाट डाइपरमा लुकाएर ल्याइएको […]

भारतमा ३३ किलो सुन बरामद प्रकरणः नेपालको दाबी मिलेन (दस्तावेजसहित)

४ वैशाख, काठमाडौं । मंसिर अन्तिममा कोलकत्तामा बरामद भएको ३३ किलो सुन नेपालबाट गएको दाबी गलत सावित भएको छ । भारतीय भारतको राजश्व अनुसन्धान विभाग (डीआरआई), कोलकताले उक्त सुन भुटानबाट आएको प्रतिवेदन तयार पारेको छ । विभागका वरिष्ठ अनुसन्धान अधिकृत तुसार कान्ती विश्वासद्वारा हस्ताक्षरित विवरणमा सुन भुटानबाट आएको भनिएको हो । भारतको कोलकता जाने क्रममा २१ […]

भारतमा ३३ किलो सुन बरामद प्रकरणः नेपालको दाबी मिलेन

४ वैशाख, काठमाडौं । मंसिर अन्तिममा कोलकत्तामा बरामद भएको ३३ किलो सुन नेपालबाट गएको दाबी गलत सावित भएको छ । भारतीय भारतको राजश्व अनुसन्धान विभाग (डीआरआई), कोलकताले उक्त सुन भुटानबाट आएको प्रतिवेदन तयार पारेको छ । विभागका वरिष्ठ अनुसन्धान अधिकृत तुसार कान्ती विश्वासद्वारा हस्ताक्षरित विवरणमा सुन भुटानबाट आएको भनिएको हो । भारतको कोलकता जाने क्रममा २१ […]

विमानस्थलमा समातियो करिब ६ किलो सुन ! ४ भारतीय नागरिक पक्राउ

२१ चैत, काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ६ किलो सुनसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक छन् । हाल उनीहरुको परिचय खुलाइएको छैन । पक्राउ परेकाहरु थाइ लाइन एयरको विमानमार्फत बैंकक हुँदै काठमाडौं आएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सन्दिप भण्डारीले अनलाइनखबरलाई बताए । उनका अनुसार बरामद सुन गहनाको […]

घरभित्र खाल्डो खनेर बोरामा लुकाइएको थियो १८ किलो सुन, हेर्नुस् तस्वीर

२ फागुन, काठमाडौं । कञ्चनपुरको पुनर्बास नगरपालिका–२, दशरथबस्तीमा ठूलो परिमाणमा सुन लुकाइएको सूचना पाएपछि बिहीबार दिउँसो अनुसन्धान अधिकारीहरुको एउटा टोली त्यसतर्फ हुइँकियो । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको क्षेत्र भए पनि त्यहाँ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी सुदिप गिरी र महागनरीय अपराध महाशाखाका डीएसपी रुगम कुँवर पनि खटिएका थिए । निर्मला हत्या प्रकरणको अनुसन्धान गरिरहेको यो […]

कञ्चनपुरबाट बरामद सुन चोरीको हुनसक्ने आशंका !

२ फागुन, काठमाडौं । प्रहरीले कञ्चनपुरको पुनर्वास क्षेत्रबाट बरामद गरेको करिब १८ किलो सुन भारतको दिल्लीबाट आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । हाल नेपालमा सुन आउने दुई वटा बाटो छन् । पहिलोः यूएई, कतार लगायतको मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भित्र्याउने र दोस्रो बाटो भनेको चीनको केरुङ नाका । यी दुवै बाटोबाट भित्रइने अधिकांश सुन भारतमै […]

कञ्चनपुरमा १८ किलो सुन बरामद

२ फागुन, धनगढी । प्रहरीले कञ्चनपुरको पुनर्बास क्षेत्रबाट १८ किलो सुन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले भारतीय सीमावर्ती क्षेत्र कञ्चनपुरको पुनर्बासबाट सुन बरामद गरेको कैलालीका प्रहरी प्रमुख एसपी आभुषण तिम्सिनाले जानकारी दिए । सुनसँगै एक जनालाई पनि नियन्त्रणमा लिएको छ । […]

यूएईबाट तस्करीको सुन पठाउने हरिशरण खड्का समातिए

११ माघ, काठमाडौं । चर्चित ३३ किलो सुन तस्करी प्रकरणका एक आरोपित यूएईमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरि खड्का भन्ने हरिशरण खड्का छन् । उनलाई केही दिनअघि यूएईमा प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालय, काठमाडौंले जनाएको छ । खड्कासहित प्रकरणमा संलग्न १२ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो […]

३३ किलो सुन प्रकरण : यूएईबाट सुन पठाउने हरिशरण खड्का समातिए

११ माघ, काठमाडौं । चर्चित ३३ किलो सुन तस्करी प्रकरणका एक आरोपित यूएईमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरि खड्का भन्ने हरिशरण खड्का छन् । उनलाई केही दिनअघि यूएईमा प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालय, काठमाडौंले जनाएको छ । खड्कासहित प्रकरणमा संलग्न १२ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो […]

रोकिएन सुन तस्करी, आधा किलो सुनसहित एक पक्राउ

३ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करी फेरि सुरु भएको छ । सनम शाक्य हत्या प्रकरणको अनुसन्धान गर्दै जाँदा सुन तस्करीको ठूलो र्‍याकेट पर्दाफास भएपछि तस्करी रोकिएको उच्च स्तरीय छानबिन समितिले दाबी गरेको थियो । तर, सोमबार विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ परेसँगै सुन तस्करी फेरि सुरु भएको खुलेको हो […]

भारतमा ३३ किलो सुनसहित पक्राउ परेका दुवैको नाम सनम शाक्यको डायरीमा !

१ पुस, काठमाडौं । भारतको कोलकातामा ३३ किलो सुनसहित पक्राउ परेका दुई जनाको नाम नेपालबाट भइरहेको संगठित सुन तस्करीबारे अनुसन्धान गर्न गठित उच्च स्तरीय समितिले बुझाएको प्रतिवेदनमा पनि भेटिएको छ । योसँगै चुडामणि उप्रेती ‘गोरे’ समूहले अघिल्लो वर्षको माघ पहिलो साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्र्याएको सुन नै भारतबाट बरामद भएको हुनसक्ने दाबी बलियो […]

भारतमा ३३ किलो सुन बरामद, नेपालमा सुन समितिले थाल्यो अनुसन्धान !

२९ मंसिर, काठमाडौं । भारतको कोलकातामा ३३ किलो सुनसहित दुई नेपाली पक्राउ परेको सूचना नेपालको सरकारी संयन्त्रले पाएको छ । चर्चित साढे ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको समितिले यो सूचना पाएपछि अनुसन्धान थालेको छ । स्रोतका अनुसार, शुक्रबार दिउँसो कोलकातामा सुनसहित दुई नेपाली नागरिक पक्राउ गरेको सूचना आएपछि समितिका अधिकारीहरु छलफलमा जुटेका हुन् […]

सुन तस्करी प्रकरण : विमल पोद्दारलाई १० लाख धरौटीमा छाड्ने आदेश

२७ मंसिर, मोरङ । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुछिएका व्यवसायी विमल पोद्दार र आर के भन्ने राजेन्द्रकुमार शाक्यलाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्ने आदेश दिएको छ । जिल्ला अदालतको आदेश पछि पूर्पक्षका लागि थुनामा रहेका पोद्दार र शाक्यलाई बिहीबार […]

कतारबाट यसरी चल्छ नेपालमा सुनको धन्दा !

६ कात्तिक, कतार । हाल काठमाडौंमा बस्दै आएका एकजना लोक गायकका आफन्त कतारमा रोजगारी गर्छन् । उनले दशैंका बेला काठमाडौंमा अलिकति सुन पठाए । उनले ५/५ तोलाका बाला बनाएर विभिन्न व्यक्तिलाई लगाइदिएर काठमाडौंमा आफन्तसमक्ष पुर्‍याइदिन आग्रह गरे । एकै दिन ४/५ जनाले ल्याएको सुन लोकगायककी श्रीमतीले राजधानीका विभिन्न ठाउँमा पुगेर ‘कलेक्सन’ गरिन् । सूत्रहरुका अनुसार […]