रेमिट्यान्स ३७ प्रतिशत बढ्दा शोधनान्तर स्थिति सवा १० खर्बले बचतमा
२०८३ भदौ १० गते १७:५७ अगाडि
रेमिट्यान्स आप्रवाह र एफडीआईमा सुधार आउँदा शोधनान्तर स्थिति सकारात्मक भएको हो ।