काठमाडौं–तराई फास्ट ट्र्याक : ठडिँदै पुल, छिचोलिँदै सुरुङ
चार लेन फराकिलो पुल बनाउन ८० मिटर अग्लो खम्बाका लहरले ‘काठमाडौं–तराई फास्ट ट्र्याक’ मा भइरहेको पछिल्लो उपलब्धि प्रतिविम्बित गर्छ ।
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।