दमक टावर : ठडिएको वर्ष दिनपछि उद्घाटन, छैन चल्ने टुंगो
२० माघ २०८० मा निर्माण सम्पन्न भएको यो टावरको तामझाम साथ आइतबार उद्घाटन भए पनि वर्तमान र भविष्य दुवै अन्योलमा छ ।
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।