‘टेकअफ’को आदेशपछि टावरसँग थिएन संवाद, उडेको २० सेकेन्डमै दुर्घटना
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाजसँगको एटीसीको अन्तिम संवादमा एयरक्राफ्टमा कुनै पनि समस्याबारे क्याप्टेनबाट जानकारी आएको थिएन ।
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।