प्रधानमन्त्री नबन्ने प्रचण्डको घोषणा : पार्टीकै नेताहरु आश्वस्त पार्ने प्रयास
२३ साउन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता निर्माणको खेलमा नअल्मने बताएका छन् । प्रधानमन्त्रीबाट हटेपछि पार्टी गतिविधिमा फर्केका प्रचण्डले...
