+
+
Shares

विश्वकै सुन्दरीको सूचीमा भारतबाट प्रियंका मात्र

अनलाइनखबर अनलाइनखबर
२०७० माघ ३ गते १२:५४

priyanka-chopra

एक अन्तरराष्ट्रिय एजेन्सीले गरेको सर्वेक्षणमा बलिउड नायिका प्रियंका चोपडा सुन्दर महिलाहरुको सूचीमा परेकी छिन् । अधिकांश हलिउड स्टारहरुले पकड जमाएको यो सूचीमा प्रियंका एक मात्र बलिउड नायिका हुन् ।

यो एजेन्सीले विश्वका १३ सुन्दर महिलाहरुको सूचि सार्वजनिक गरेको हो । विश्व चर्चित गायक ब्रायन एडम्सको साथमा फोटोसुट गरेकी प्रियंकाले एक एल्बम पनि निकालेकी छिन् । चोपडाले यो सूचीमा पर्दा आफू निक्कै खुशी भएको बताइन् । पूर्व मिस वल्र्ड चोपडा बलिउडमा मात्र नभएर विश्वमै चर्चित छिन् । यो सूचीमा एलिसा मिलर, बियोन्स, लगायतका विश्व चर्चित स्टारहरु छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?