Comments Add Comment

बुधबारका दैनिक पत्रिकामा मुख्य खबर

राजधानीबाट बुधबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले संवैधानिक अदालतबारे न्यायाधीश नै विभाजित भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नयाँ पत्रिकाले प्रतिपक्षीले २४ घन्टे अल्टिमेटम दिएको, मोदीलाई थ्रेट दिने थुनामा परेको, पाँच हजार मेटि्रकटन विस्फोटक नेपालमै उत्पादन गर्ने तयारी गरेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
अन्नपूर्ण पोस्टले अधिकारी दम्पतीलाई २४ घन्टाभित्र खाना खुवाउन सरकारले आदेश दिएको, दिल्लीमा नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राजधानी दैनिकले बाबुराम भट्टराईले समानान्तर हेडक्वाटर खोलेको, विस्पोटक पदार्थमा उत्पादन बढाउने सेनाको योजना रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1

2

3

4

5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment