Comments Add Comment

अरुण तेस्रोमा स्थानीयबासीले शेयर पाउने

५ कात्तिक, संखुवासभा । नेपालमै बहुचर्चित अरुण तेश्रो जलविद्युत आयोजनामा स्थानीयबासीले शेयर पाउने भएका छन् ।
सदरमुकाम खाँदवारीमा लगानी बोर्डले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा अरुण तेस्रोका कार्यकारी निर्देशक राधेश पन्तले उर्जा विकास सम्झौता (पीडीए) मा भारतीय कम्पनी सतलजले स्थानीयलाई कति शेयर दिने भन्ने बारे उल्लेख गरिने बताए ।
पाँच बर्ष भित्र निर्माण कार्य सकिने योजना रहेको जलविद्युत आयोजना पीडीए भएको दुई वर्ष भित्र निर्माणको काम सुरु भईसक्ने कार्यकारी निर्देशक पन्तले बताए ।
ध्यान कुलुङबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment