Comments Add Comment

सिन्धु विकास बैंकलो लाभांस पारित, तीन सञ्चालक चयन

१८ माघ काठमाडौं । सिन्धु विकास बैंकको पाँचौ वाषिर्क साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको ७.५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद लाभांस पारित गरेको छ ।

त्यसैगरी, सभाले राजेन्द्रकुमार श्रेष्ठ, भुवलाल श्रेष्ठ र निभा डंगोललाई सञ्चाकमा चयन गरेको छ । सञ्चालक समितिले राजेन्द्रकुमार श्रेष्ठलाई अध्यक्षमा चयनसमेत गरेको छ । गत शुक्रबार बैंककोा साधारणसभा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment