Comments Add Comment

शक्तिशाली भूकम्पले काठमाडौंसहित देशभर ठूलो क्षति

१२ वैशाख, काठमाडौं । विनाशकारी भूकम्पबाट देशभर जनधनको अकल्पनीय क्षति भएको छ । राजधानी काठमाडौंको मुटुमा अवस्थित ऐतिहासिक नौ तले धरहरा फेदैसम्म ढलेर ध्वस्त भएको छ ।

धरहरा भत्किदा धरहराको टुप्पोमा रहेका र जमिनमा समेत रहेका कम्तिमा पचासजना हताहत भएका छन । तर यो संख्या अझै धेरै रहेको प्रत्यक्षदर्शीले बताएका छन् । देशभर ठूलो हताहति भए पनि यकिन तथ्यांक कतैबाट आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment