+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

रुपन्देहीमा सुशील, केपी र प्रचण्डको पुत्ला दहन

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ९ गते १३:००

९ असोज, भैरहवा । रुपन्देहीको दक्षिणी मर्चवार क्षेत्रमा आन्दोलनकारीले प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डको पुत्ला जलाएका छन् ।

Prachanda-putla

प्रधानमन्त्री सुशील कोइराला भैरहवा आउन लागेको भन्दै शनिबार जिल्लाको मर्चवार क्षेत्रमा शीर्ष नेताको पुत्ला जलाइएको आन्दोलनकारीले बताए ।

आन्दोलनकारीहरुले मर्चवार क्षेत्रको सिलौटिया ८ ओडवलिया चोकमा तीन शीर्ष नेतासहित र गहृमन्त्री बामदेव गौतमको समेत पुत्ला जलाए ।

मधेसी दासंस्कारको परम्परा भन्दै जुलुस निस्कनुअघि महिलाहरुले रोएको अभिनयसमेत गरेका थिए । उनीहरुले नेताको पुत्लालाई गाउँ नजिकैको डण्डाखोलामा लगेर जलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?