१८ असोज, काठमाडौं । युवा संघ नेपालले राजिव पहाडीको अध्यक्षमा नवौं महाधिवेशन आयोजक कमिटी बनाएको छ ।
संस्थापन र माधवकुमार नेपाल पक्षको लामो विवाद अन्त्य गर्दै युवा संघले महाधिवेशन आयोजक कमिटी बनाएको हो ।
१० सदस्यीय महाधिवेशन आयोजक कमिटीको उपाध्यक्षमा गोविन्द थापा, रमेश पौड्याल, चन्द्र लामा छन् भने महासचिवमा किरण पौडेल छन् । सचिवमा वचनकुमार सिंह, पर्शुराम वस्नेत, माधव वास्तोला, र राजेश साह छन् भने कोषाध्यक्षमा हिदम लामा छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment



प्रतिक्रिया 4